• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

यातायात व्यवस्था विभाग : मन्त्री महासेठले १६ महिनामा ३ महानिर्देशक फेर्नुको यस्तो छ अन्तर्य

हेमन्तराज जाेशी शुक्रबार, असार २७, २०७६  २२:५३
1140x725

काठमाडौं- सरकारले यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहाललाई सरुवा गरेर राष्ट्रिय सूचना आयोग पठाएको छ। नेकपा नेतृत्वमा सरकार गठन भएपछि विभागबाट महानिर्देशक सरुवा भएको तर्स्रो पटक हो। मन्त्रीको इच्छाबमोजिम कर्मचारीले काम नगरेपछि सरुवा गर्ने परिपाटीले विभागमा यसपटक पनि निरन्तरता पाएको हो।

सार्वजनिक सवारी साधनको सञ्चालनमा सिण्डिकेट अन्त्यको विषयलाई लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले २०७५ जेठ ११ गते तत्कालीन महानिर्देशक रुपनारायण भट्टराइलाई हटाएका थिए। सिण्डिकेट पूरा हट्ने अवस्था देखिएपछि आत्तिएका व्यवसायीहरुले मन्त्री महासेठलाई दबाब र प्रभावमा पारी उनलाई हटाउन लगाएको विभाग स्रोत बताउँछ।

त्यसपछि गत वर्ष साउन १४ गते विभागको जिम्मेवारी सम्हालेका लावण्यकुमार ढकाललाई फागुन २१ गते हटाइएको थियो। ढकाललाई हटाइनुमा स्मार्ट कार्ड छपाई र ट्याक्सी मापदण्डका विषयमा मन्त्रीको स्वार्थ बाझिनु मुख्य कारण रहेको बुझिन्छ।

स्रोतका अनुसार यातायात व्यवस्था विभागले १२ सय सिसीभन्दा माथिका ट्याक्सीमात्रै सञ्चालनमा ल्याउने व्यवस्थासहित नयाँ ट्याक्सी मापदण्ड ल्याउन खोजेपछि ढकालको पद धरापमा परेको थियो। नयाँ मापदण्ड आउँदा सुजुकी कम्पनीको अल्ट्रो ट्याक्सी बिक्रीमा बन्देज हुन सक्ने अवस्था देखिएपछि उक्त मापदण्ड आफ्नो दराजमा थन्काएर मन्त्री महासेठले उनको सरुवा गरेका स्रोत बताउँछ।

गत फागुन २७ गतेबाट विभागमा आएका दहालले मुख्य गरी गोंगबु बसपार्क अतिक्रमण, उपत्यकाभित्रका सवारी चालक अनुमति पत्र लिन अभ्यासका लागि खोलिएका 'ट्रायल सेन्टर' तथा 'वर्कसप'हरुले असुल्दै आएको चर्को मूल्य तथा तिनीहरुको नियमनका लागि काम गरेका थिए। पछिल्लो केही दिनयता गोंगबु बसपार्क अतिक्रमण भएको विषयमा दहालले खोजिनीति गर्न थालेपछि उनलाई हटाउन मन्त्रीपरिषद्‌मा दबाब गएको विभाग श्रोतको दाबी छ।

‘महानिर्देशक अतिक्रमण भएको गोंगबु बसपार्क खालि गराउँछु भनेर लागेका थिए, कागजात मगाउन महानगरपालिका, नापी विभागलगायत सम्बन्धित निकायमा आइतबार नै पत्राचार भयो। त्यसको भोलिपल्ट उहाँको सरुवाको कुरा आयो,’ विभागका एक कर्मचारी भन्छन्।

गोंगबु बसपार्क अतिक्रमणको विषय उठाउनु नै महानिर्देशक सरुवाको प्रमुख कारण रहेको ती कर्मचारीको जिकिर छ। उनका अनुसार बसपार्क सञ्चालनका लागि महानगरपालिका र लोत्से बहुउद्देश्यीय सहकारीसँग भएको सम्झौताका विषयमा महानिर्देशक दहालले चासो देखाएका थिए। दहालले महानगरपालिकामार्फत गोंगबु बसपार्कको जग्गाको विवरण र लोत्सेसँगको सम्झौताको विवरण माग गर्दै पत्राचार गरेपछि मन्त्रिपरिषद्‌ले उनलाई सरुवा गर्ने निर्णय गरेको हो।

२०५९ सालमा जापान सरकारले गोंगबु बसपार्क बनाइदिएपछि त्यसको सञ्चालनको जिम्मा महानगरपालिकालाई दिइएको थियो। पछि महानगरपालिकाले बसपार्क सञ्चालन गर्न लोत्से बहुउद्देश्यीय सहकारीसँग सहकार्य गरेको देखिन्छ। गोंगबु बसपार्कमा रहेको १ सय ६५ रोपनी जग्गामध्ये ८० रोपनीमा मात्रै बसपार्क सञ्चालन भइरहेको छ। बाँकी रहेको मध्ये ७० देखि ७५ रोपनी जग्गामा लोत्से बहुउद्देश्यीय सहकारीले विभिन्न व्यापारिक भवनहरु बनाएर त्यसलाई निजीकरणसमेत गरिसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी सरकारी जमिन अतिक्रमण गर्ने लोत्से बहुउद्देश्यीय सहकारी र यससँग सम्बधित अरु संस्थाहरुमा अर्बपति व्यापारी उपेन्द्र महतो, प्रतिनिधिसभा सांसद जुली महतो र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ४० प्रतिशतभन्दा बढी अप्रत्यक्ष लगानी रहेको समेत श्रोतको दाबी छ।

दहालले काठमाडौं उपत्यकाका ड्राइभिङ सेन्टर र वर्कसपहरुलाई पनि नियमन गर्ने गरी तयारी गरेका थिए। तर, केही ड्राइभिङ सेन्टर सञ्चालकहरु राजनीतिक रुपमा निकै शक्तिशाली रहेकोले आफूलाई उक्त काम रोक्न बारम्बार दबाब दिइरहेको भन्दै महानिर्देशक दहालले अन्य कर्मचारीसँग बताउने गरेको स्रोत बताउँछ।

केही समयअघि सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गर्ने समयमा मन्त्री महासेठकै निर्देशनमा महानिर्देशक दहालले नयाँ भाडादर तोकेका थिए। तर, त्यसको सबैतिरबाट आलोचना भएपछि उक्त निर्णय ५ घन्टा पनि नबित्दै फिर्ता लिइएको थियो।

विभागमा आउनुअघि दहाल विराटनगर महानगरपालिकाका प्रशासकीय प्रमुख थिए। साविकको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा रहँदा ठूला व्यापारिक घराना, स्वास्थ्य संस्था तथा शैक्षिक प्रतिष्ठानहरुमा धमाधम अनुगमन गर्न थालेपछि उनलाई सरुवा गरेर विराटनगर महानगरपालिका पठाइएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यातायात व्यवस्था विभागमा महानिर्देशकको नयाँ जिम्मेवारी भने सरकारले तोकिसकेको छैन।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  २२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्