काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले शुक्रबार बिहान कालिमाटी बजारस्थित विषादी चेकजाँच केन्द्रको निरीक्षण गरेका छन्। निरीक्षणको क्रममा मन्त्री खनालले किसान, व्यापारी तथा सर्वसाधारणसँग भेटघाट समेत गरेका छन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।