एजेन्सी– लण्डनमा ५३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको वन्यजन्तु फोटो प्रदर्शनी अगामी अक्टोबरमा हुँदैछ।
प्रदर्शनीमा भाग लिन ९२ राष्ट्रका पाँच लाख फोटोबाट चुनिएर केही तस्वीर प्रतिस्पर्धाका लागि छानिएका छन्।
छानिएका तस्बिरमध्येबाट विजेताको घोषणा हुनेछ। प्रतिस्पर्धामा रहेका तस्विरहरु लण्डनको संग्रहालयमा एक वर्षसम्म प्रदर्शनीमा राखिनेछन्। प्रदर्शनीका लागि छानिएका मध्ये केही तस्बिर यस्ता छन्:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।