उर्लाबारी, मोरङ- विराटनगरमा गएराति जाडोले कठ्यांग्रिएर एक तेस्रो लिंगीको मृत्यु भएको छ।
विराटनगर–१२ का सत्यनारायण सरदारको घरमा पाहुना आएका कटहरी गाउँपालिका–५ बस्ने ३५ वर्षीय तेस्रोलिंगी आशा सरदारको घरबाहिर आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शीतलरहर र चिसो अत्यधिक बढेसँगै तराईको जनजीवन कष्टकर बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।