१)जनताको जनवाद नै नेकपाको मार्गनिर्देशक सिद्धान्त भएको प्रधानमन्त्री ओलीको भनाई, प्रचण्ड भन्छन्-मदन भण्डारीको हत्या नियोजित
२) दूई सातामै मर्जर पार्टनर खोज्न सहज नरहेको राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक नरबहादुर थापाको भनाई, मर्जरका नाममा उदार अर्थतन्त्रमा हस्तक्षेप भएको निष्कर्ष
३) मेची भन्सारबाट अवैधानिक सामान पैठारी गर्ने दुई व्यापारी विरुद्ध मुद्दा दायर, करोडौ रुपैंयाको सामान पैठारी गरेको विभागद्वारा उल्लेख
४) महिला विश्वकप फुटबलको सेमिफाइनलमा अमेरिका प्रवेश, फ्रान्स दुई–एक गोलले पराजित
५)र, चिनियाँ तथा अमेरिकी राष्ट्रपतिबीच जापानमा भेटवार्ता, दुईपक्षीय सम्बन्ध र सहकार्य नयाँ उचाइमा पुग्ने विश्वास ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।