काठमाडौं- बिहिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) एसइई नतिजा सार्वजनिक, साढे १७ हजारले ल्याए ए प्लस, शान्ता चौधरीको ग्रेड ’बी’, करिश्मा मानन्धरको ‘बी’ प्लस
२) झुटो विवरण बुझाई नेपाली नागरिकता लिने ५ भारतीयको नागरिकता रद्द गरिने, संलग्न कर्मचारीलाई पनि कानुनी दायरामा ल्याउने सरकारको दाबी
३) बयानका लागि ‘भू–माफिया’ ढकाल र सुवेदीलाई अख्तियारको पत्र, नेकपा महासचिवका छोरालाई बोलाइएन, भाटभटेनी सञ्चालक गुरुङ पनि सूचीमा परेनन्
४) न्युजिल्यान्डको अपराजित यात्रामा लाग्यो ‘ब्रेक’, पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना जीवितै
५) र, भारतमा कांग्रेसका हरियाना प्रदेश प्रवक्ताको हत्या, अध्यक्ष राहुल गान्धीद्वारा घटनाको विरोध
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।