काठमाडौं- पञ्चकन्या समूहले आफ्नो नयाँ उत्पादन पञ्चकन्या सिपिभिसी ट्रान्सप्यारेन्ट फिटिङ बजारमा ल्याएको छ।
कम्पनीले गत साता दुई उत्पादन पञ्चकन्या ट्रान्सप्यारेन्ट फिटिङ र पञ्चकन्या प्लेम प्रो पाइप्स तथा फिटिङस् सार्वजनिक गरेको हो।
पञ्चकन्या समूहले निर्माणका विभिन्न सामग्री उत्पादन गर्दै आएको छ। नयाँ प्रविधि तथा नवीनतम् उत्पादन बजारमा ल्याउँदै आएको यो समूहले उपभोक्ताको चाहना र आवश्यकता अनुसार नयाँ उत्पादन बजारमा ल्याउँदै जाने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।