गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार ८, २०८२
Sun, Jun 22, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
गठबन्धनलाई ओलीको चुनौती- म प्रधानमन्त्री बन्छु, तपाईंहरुको प्रधानमन्त्री को ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन्। सोमबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धन दलहरुलाई प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्न चुनौती समेत दिए।
सोमबार, कात्तिक २१, २०७९
हामीले संविधानको कुनै धारा उल्लंघन गरेका छैनौं : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले संविधानको कुनै पनि धारा उल्लंघन नगरेको दावी गरेका छन्।
सोमबार, कात्तिक २१, २०७९
सुनवल सब-स्टेसन निर्माण अन्तिम चरणमा, बुटवल-लुम्बिनी प्रसारण लाइन चलेपछि भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरुलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सब-स्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ।
सोमबार, कात्तिक २१, २०७९
करका दरमा गरिएको परिवर्तन बदर गर्न निर्देशन
निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेकोबारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो उपलब्ध गराउन निर्देशन दिएको छ।
सोमबार, कात्तिक २१, २०७९
राजनीतिक पुस्तान्तरणको संक्रमणकालीन समय
गत कात्तिक ९ गते चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ मा हुने निर्वाचन आफ्ना लागि अन्तिम भएको बताए। ‘सायद अबको निर्वाचन मेरा लागि अन्तिम हुन पनि सक्छ, तर म चितवन छोड्दिनँ। चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जाँदिनं’, उनको भनाइ थियो।
सोमबार, कात्तिक २१, २०७९
प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्- 'नो नट अगेन' वा 'वान्स मोर अगेन' भन्नूस् तर सभ्य भाषामा
प्रमुख निर्वाचन आयुक्त थपलियाले 'नो नट अगेन' भन्न पाइने तर गालीगलोजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरुलाई पुनः सचेत गराए।
सोमबार, कात्तिक २१, २०७९
डा तोसिमा कार्की विरुद्धको भ्याकेट २२ नम्बरमा पेसी, पालो आउन मुस्किल
निर्वाचन आयोगले तोसिमा कार्की विरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश विरुद्धको भ्याकेटको निवेदनलाई पेसी तोकिएको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो।
सोमबार, कात्तिक २१, २०७९
निर्वाचन आयोग मलाई उम्मेदवारबाट हटाउन किन लागिरहेको छ ? : तोसिमा कार्की
ललितपुर- ३ की उम्मेदवार तोसिमा कार्कीले आफूलाई प्रतिस्पर्धाको मैदानबाट हटाउन खोजिएको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्जालमा निर्वाचन आयोग तोसिमाको उम्मेदवारी खारेजीको माग राख्दै अदालत जाँदै गरेको समाचार सेयर गर्दै आयोग विरुद्ध यस्तो आरोप लगाएकी हुन्।
सोमबार, कात्तिक २१, २०७९
प्रचण्डपत्नी सीताको स्वास्थ्य थप जटिल, भेन्टिलेटरमा राखेर उपचार हुँदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन: जटिल बनेपछि अस्पताल भर्ना गरिएको छ। केही दिन अघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी सीताको स्वास्थ्यमा समस्या देखिएपछि पुन: अस्पताल भर्ना गरिएको हो।
सोमबार, कात्तिक २१, २०७९
सुर्खेतका २० वटा मतदानस्थल अति संवेदनशील
प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार निर्वाचन क्षेत्र रहेको जिल्लामा संवेदनशीलरुपमा लिइएका मतदानस्थललाई नेपाल प्रहरीले अहिलेदेखि नै निगरानी गरिरहेको पनि प्रजिअ रिजालले जानकारी दिए। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सुर्खेत जिल्लामा प्रतिनिधि सभाका दुवै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बलका डिएसपीको कमाण्डमा सशस्...
सोमबार, कात्तिक २१, २०७९
एमाले अध्यक्ष ओलीले साेमबार गण्डकी प्रदेशका ३ चुनावी सभालाई सम्बोधन गर्ने
ओलीले कास्की, बाग्लुङ र स्याङ्जामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जानकारी दिएको छ। ओलीले सोमबार बिहान पोखराको चुनावी सभालाई सम्बोधन गर्नेछन्। त्यसपछि बाग्लुङ र स्याङ्जाका आमसभालाई सम्बोधन गर्ने कार्यतालिका छन्।
सोमबार, कात्तिक २१, २०७९
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ विभागले जनाएको छ।
सोमबार, कात्तिक २१, २०७९
प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम र कर्णाली तथा बागमती र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुँदै
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (सोमबार) २ खेल हुँदैछन्। खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन्। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा बागमती र मधेस प्रदेशबीच कर्णाली प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लबीच प्रतिस्पर्धा हुँदैछ।
सोमबार, कात्तिक २१, २०७९
असोज अन्तिम साताको मनसुनजन्य विपत्ले कर्णालीमा ४९ जनाको मृत्यु, २५ जना बेपत्ता
गत असोज अन्तिम साताको मनसुनजन्य विपत्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन्। कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपत् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतबार सुर्खेतमा आयोजित ‘विपत् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा मृत्यु हुनेमा सब...
सोमबार, कात्तिक २१, २०७९
तान्जानियामा विमान दुर्घटना: १९ जनाको मृत्यु, २६ जना घाइते
दारेसलामबाट उडेको विमान बुकोबा विमानस्थलको धावनमार्गमा ल्यान्ड हुन नसकी तालमा खसेको थियो। स्थानीयवासी र माझीहरुले डुंगाको सहायताले तालबाट यात्रुहरुको उद्धार गरेका थिए।
सोमबार, कात्तिक २१, २०७९
दलितप्रति दल : व्यवहार विभेदकारी, घोषणापत्रमा ‘ठूला गफ’ !
मुलुकमा करिब १४ प्रतिशत दलित जनसंख्या छ। संविधान र कानुनले समानताको व्याख्या गरेको भए पनि यथार्थमा उनीहरुमाथि छुवाछुत, विभेद र कुटपिट भएको घटना बारम्बार सार्वजनिक हुने गरेको छ। र पहुँचवालाले घटनालाई सामसुम पार्न वा आफ्नो हितमा प्रयोग गर्न खोजेको माथिको उदाहरणबाट प्रष्ट हुन्छ, जसका प्रमुख ३ दलका नेताहरु जोडिएका छन्।
सोमबार, कात्तिक २१, २०७९
सडक अलपत्र छाडेपछि ठेकेदारको स्काभेटर र लोडर नियन्त्रणमा
सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ। दिक्तेल–खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछु–बगाले बिएनटी निर्माण कम्पनीको ती सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको हो।
सोमबार, कात्तिक २१, २०७९
चेल्सीलाई हराउँदै फेरि शीर्ष स्थानमा उक्लियो आर्सनल
आर्सनल इंग्लिस प्रिमियर लिगमा फेरि शीर्ष स्थानमा उक्लिएको छ। आइतबार साँझ भएको खेलमा चेल्सीलाई १–० ले पराजित गर्दै आर्सनल लिगको शीर्ष स्थानमा फर्किएको हो। आर्सनलले चेल्सीलाई उसकै गृहमैदान स्टामफोर्ड ब्रिजमा पराजित गर्दा गाब्रियल मागल्हेसले गरेको गोल निर्णायक बन्यो। खेलको ६३ औं मिनेटमा उनले गोल गरेका थिए।
सोमबार, कात्तिक २१, २०७९
Previous
2467
2468
2469
2470
2471
Next
सर्च गर्नुहोस्
×
Search