गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार ८, २०८२
Sun, Jun 22, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
मतपेटिका साट्न सम्भव छैन, साटिन्छ भनेर कल्पना पनि नगरौंः प्रमुख आयुक्त थपलिया
थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि अनुरोध गरे। त्यसका लागि सम्बन्धित पक्षले खवरदारी गरिदिनुपर्ने उनको भनाइ थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरूको अनुभवलाई आत्मासात गरेर अघि बढनेसमेत बताए।
आइतबार, कात्तिक २०, २०७९
‘लौरो अभियान’को घोषणापत्रः सांसदविहीन कार्यपालिका, सातै प्रदेशमा चक्रपथ [पूर्णपाठ]
प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा लौरो अभियानका संयोजक सुमन सायमिले देशको परिस्थिति र जनताको परिस्थितिलाई सुधार गर्न लौरो अभियान आउनुपरेको बताए। उनले लौरो अभियानबाट देशभर दुई सय जनाको उम्मेदवारी रहेको र आफ्नो अभियान देखेर ठूला राजनीतिक दलहरू पनि डराइरहेको दाबी गरे।
आइतबार, कात्तिक २०, २०७९
राजनीतिमा व्यवसायीको बढ्दो प्रभाव
व्यवसायीहरुको राजनीति र सत्तासँग स्वार्थ जोडिएकै हुन्छ। तर पछिल्ला दिनमा आफैं राजनीतिमा संलग्न हुने क्रम बढेको देखिन्छ। उनीहरुमा अवसरवाद देखिन्छ। समानुपातिक प्रणालीले फराकिलो गरी समेट्न ठाउँ दिएको छ। त्यसले कोही राजनीतिमा आउनैपर्नेहरु समेटिन्छन्। अर्को त पार्टीमा आर्थिक भरथेग गर्नेहरु पनि यही बाटोबाट आइरहेका छन्।
आइतबार, कात्तिक २०, २०७९
टी–२० विश्वकप: भारत समूह विजेता, पाकिस्तान उपविजेता
भारतका लागि सूर्यकुमार यादवले २५ बलमा अर्धशतकीय पारी खेल्दै ६१ रन बनाए। त्यस्तै केएल राहुलले पनि अर्धशतकीय पारी खेलेका थिए। उनले ३५ बलमा ५१ रन जोडे। त्यस्तै, विराट कोहोलीले २५ बलमा २६ रन बनाएका थिए।
आइतबार, कात्तिक २०, २०७९
मधेशमा कांग्रेसले ल्यायो संकल्पपत्र, मधेश समृद्धिका १० मुख्य अजेन्डा प्रस्तुत [पूर्णपाठ]
मधेशको सारक्षरता अभिवृद्धि तथा व्यवसायिक शिक्षाको प्रवद्र्धन गर्न यो अवधिमा मधेशभित्र इञ्जिनियरिङ, चिकित्सा, नर्सिङ, कानून र ललितकलाका सरकारी कलेज स्थापना गर्ने लक्ष्यसहित शिक्षा क्षेत्रमा घोषणपत्रले ५ वटा नाराहरूसमेत अघि सारेको छ। स्वास्थ्य क्षेत्रअन्तर्गत एम्बुलेन्स, अस्पताल तथा आयुर्वेद अस्पताल निर्माण गरिनेसमेत जनाइएको छ।
आइतबार, कात्तिक २०, २०७९
प्रचण्डको कटाक्ष– ओलीले अब के भनेर भोट माग्ने!
‘ओली आदिवासी, जनजाति, महिला, थारू र मुस्लिमहरूलाई समावेशी, समानुपातिक अधिकार दिनु हुँदैन भन्ने मध्येका हुन्,’ उनले भने, ‘ओली संविधान सभा, धर्म निरपेक्षता हुन्छ। गणतन्त्र आउन सक्छ भन्ने कुरा कल्पनासम्म गर्न सक्दैनथे। अस्ति भर्खरैको कुरा हो। उनी त्यसको विरोध गर्दै हिँड्थे। तरपछि उनको इच्छाविपरित संविधान सभा पनि भयो। संघीय लोकतान्त्रिक गणतन्...
आइतबार, कात्तिक २०, २०७९
‘नो, नट अगेन’को पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ‘नो, नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
आइतबार, कात्तिक २०, २०७९
देउवाको ठोकुवा– सुदूरपश्चिमको अबको मुख्यमन्त्री खगराज भट्ट
संयुक्त वाम लोकतान्त्रिक गठबन्धनले उनकै गृह जिल्ला डडेल्धुराको जुगबुढामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अबको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) खगराज भट्ट नै हुने ठोकुवा गरेका हुन्।
आइतबार, कात्तिक २०, २०७९
विशेषले मगायो चुडामणि शर्माको भ्रष्टाचार मुद्दामा थप मिसिल
त्यस्तै, शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अकुत सम्पत्तिसम्बन्धी दोस्रो मुद्दा पनि साथै राखेर सुनुवाई गरिरहेको छ। राजश्व चुहावट मुद्दामा विशेष अदालतले अन्तिम फैसलाको तयारी गरिरहेको छ। कर फस्र्यौेट आयोगले कर छुट दिनसक्ने वा नसक्ने विषयमा संवैधानिक व्याख्या गर्नुपर्ने भएकाले विशेषले यसअघि बहस नोट माग गरेको थियो।
आइतबार, कात्तिक २०, २०७९
पुनः ‘हल्ट प्राइज’ आयोजना गर्दै द ब्रिटिस कलेज
तयारीस्वरुप भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा सेन्ट जेभियर्स स्कुलका पूर्वविद्यार्थीहरूसँग यौन दुव्र्यवहारको शिकार भएका बालबालिकाहरूको हेरचाह गर्ने एनजीओलाई सामग्री प्रदान गर्ने उदेश्यले आर्थिक संकलनमा सहभागीता जनाएको थियो।
आइतबार, कात्तिक २०, २०७९
गठबन्धनले विकासमा अवरोध गरेकाले हामीले जित्न आवश्यक छ: बसन्तकुमार नेम्वाङ
पाँचथर जिल्लामा कांग्रेसले २० वर्षमा नगरेको काम हामीले ५ वर्षमा गरेका छौं। यहाँबाट कांग्रेसका धेरै मन्त्री भए। हाम्रो पार्टीबाट जम्मा २ जना मन्त्री भयौं। हाम्रो पालामा समाजिक र भौतिक पूर्वाधार निर्माणका कुरामा मारेको फड्को यहाँका जनताले देख्नुभएको छ।
आइतबार, कात्तिक २०, २०७९
लाभांश घोषणा र चुनावी माहोलले सकारात्मक बन्यो सेयर बजार
लाभांश घोषणा र चुनावी माहोलका कारण अघिल्लो हप्ताबाट सेयर बजार सकारात्मक देखिएको छ। गत हप्ताको ४ कारोबार दिन हरियाली छाएको सेयर बजारमा यस हप्ताको पहिलो कारोबार दिन आइतबार पनि हरियाली देखिएको छ। अहिल्लो हप्ता आइतबारदेखि बुधबारसम्म बढेको सेयर बजारमा बिहीबार भने सामान्य करेक्सन देखिएको थियो।
आइतबार, कात्तिक २०, २०७९
पाकिस्तानको सेमिफाइनल यात्रा नाटकीय
यस जितसँगै सुपर १२ को समूह २ बाट रहेको पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरेको छ। पहिलो खेल भारतसँग र दोस्रो खेल जिम्बावेसँग पराजित भएको पाकिस्तान अन्तिम ३ खेल जित्दै नाटकीय रुपमा सेमिफाइनलमा पुगेको हो। किनकि, अधिकांश क्रिकेटका विज्ञले जिम्बावेजस्तो तुलनात्मक कमजोर टोलीसँग पनि हारेको पाकिस्तान समूह चरणबाटै बाहिरिने अनुमान गरेका थिए। तर,...
आइतबार, कात्तिक २०, २०७९
गृहजिल्ला डडेलधुरामा देउवालाई लगाइयो ३२ किलोको माला
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला डडेलधुरामा ३२ किलोको माला लगाइएको छ। जिल्लाको भित्री मधेस क्षेत्र जोगबुढामा आयोजित चुनावी सभामा नेपाली कांग्रेस र सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रको परशुराम नगर समितिले सोमबार देउवालाई ३२ किलोको माला लगाएको हो।
आइतबार, कात्तिक २०, २०७९
शेखरको चुनावी संकल्पः म तपाईँहरूको भरोसामाथि कुठाराघात गर्ने छैन
साथै, उनले विराटनगर विमानस्थलको स्तरउन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार, मेडिकल कलेज यथासिघ्र सञ्चालन, स्वास्थ्य, बिजुली, खानेपानी लगायतका पूर्वाधार विकासलाई प्राथमिकताका साथ आफ्नो संकल्पपत्रमा राख्दै गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका छन्।
आइतबार, कात्तिक २०, २०७९
फुटबल विश्वकपको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर
भायाटिभीकाहालका ग्राहकहरूले रु। ५०० मा सबै विश्वकप खेलहरूहिमालय एचडीच्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन्। यो अफर सेट(टप(बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ। यस बाहेक भायाटिभीको “ब्रिंग होम दगेम” अफर अन्तर्गत ग्राहकहरूले १५० प्रति महिना सम्ममा भायाटिभी ९९९ प्रति महिना सम्ममा २०० एमबिपिएसभायानेट अल्ट्रा (फाई इन्टरनेट पनि पाउन सक्ने...
आइतबार, कात्तिक २०, २०७९
सिटी एक्सप्रेसको 'विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो' योजनाको विजेता घोषणा
कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले एक तोला सुन जित्न सफल भएकी छिन्। सोही योजना अन्तर्गत असोज १२ देखी कार्तिक १५ गते सम्म दोस्रो चरणको अन्यपाँचजनाले साप्ताहिक उपहार १०/१० तोलाचाँदी जित्न सफल भएका छन् । साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर,कुवेतबाटसुनिता दराई, ईराकबाट सु...
आइतबार, कात्तिक २०, २०७९
चोभारमा १३२ केभीको विद्युत् सबस्टेशन निर्माणमा भइरहेको अवरोध हट्यो
काठमाडौंको चोभारमा १३२ केभीको सबस्टेशन निर्माणमा भइरहेको अवरोध हटेको छ। कीर्तिपुर नगरपालिका– ६ भूतखेलमा हिमाल सिमेन्टको स्वामित्वमा १२ रोपनी १२ आना जग्गामा नेपाल विद्युत् प्राधिकरणले १३२/११ केभीको विद्युत् सबस्टेशन निर्माण थालेपछि स्थानीयले अवरोध गर्दै आएका थिए। उक्त स्थान खेल मैदानको रुपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले सबस्टेसन निर...
आइतबार, कात्तिक २०, २०७९
Previous
2468
2469
2470
2471
2472
Next
सर्च गर्नुहोस्
×
Search