गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार ८, २०८२
Sun, Jun 22, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
आइएमईले बेच्यो चाडपर्वमा मात्र सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर
सोमबार, कात्तिक २१, २०७९
जनताले दुःख–सुखमा आउनेलाई नरोजी अर्को मान्छेलाई रोज्दैनन्: कृष्णभक्त पोखरेल [अन्तर्वार्ता]
नेपालका चेपाङमध्ये २० प्रतिशत त्यसै नगरपालिकामा हुनुहुन्छ। सिन्ती झरना जस्ता ठाउँहरु छन्। त्यहाँ पनि पर्यटन विकासको सम्भावना छ। इच्छाकामना गाउँपालिकामा पनि पर्यटन विकासको सम्भावना छ।
सोमबार, कात्तिक २१, २०७९
सागर ढकालको आरोपः देउवाले हेलिकोप्टर उडाए, प्रशासनले मलाई माइकिङ गर्नसमेत दिएन
जनप्रतिनिधिहरू नै दलको कार्यक्रममा गएर निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्,’ उनले नेपाल लाइभसँग कुरा गर्दै भने ‘४७ वडा गाडी एउटै कार्यक्रममा प्रयोग गरिएको छ। यो निर्वाचन आचारसंहिता उल्लंघन भएन र?’
सोमबार, कात्तिक २१, २०७९
उम्मेदवारलाई छापगाउँका मतदाताको प्रश्न- कीर्तिपुरको कर्णालीमा गाडी कहिले चल्छ?
पाँगा, नगाउँ र रारा हिल्सदेखि दक्षिण र टौदहदेखि उत्तरतिर पर्छ कीर्तिपुरको छापगाउँ। यो गाउँ पस्दा शहरले किनाराकृत गरेझैं अनुभव हुन्छ। खाल्डाखुल्डी, धुलो र हिलो छिचोल्दै हामी छापगाउँ पुग्दा घडीले बिहान ८ बजेको जनाउ दिएको थियो।
सोमबार, कात्तिक २१, २०७९
घनश्यामको घोषणापत्रः बुद्धको मावली देवदहलाई विकासको मुख्य केन्द्रविन्दू बनाउने [पूर्णपाठ]
विशेषगरी, रुपन्देही १ मा सिँचाइ कृषि, तटबन्ध, शिक्षा, स्वास्थ्यलगायत आर्थिक विकास र भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइने घोषणापत्रमा उल्लेख छ। साथै, कृषि उत्पादनमा बृद्धि गरी उत्पादित कृषि उपजलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी लगायतका मुलुकमा निर्यात गरेर आर्थिक उन्नति गर्नमा पहल गरिनेसमेत घोषणापत्रमा लेखिएको छ।
सोमबार, कात्तिक २१, २०७९
ओलीको आरोप– चुनावमा धाँधली गर्न खोज्दैछन्, सबैतिर दूरबिन लगाएर हेर्छु
‘यसपल्ट सबै निर्वाचन क्षेत्रमा दूरबिन लगाएर हेरेको हुन्छु। त्यसैले, कोही पनि मेरो आँखाबाट ओझेल हुँदैन। कहीँकतै धाँधली सवीकार्य छैन, मन्जुर छैन,’ उनले भने, ‘एमालेले गुँडागर्दी मन्जुर गर्दैन र कसैसँग झुक्दैन।’
सोमबार, कात्तिक २१, २०७९
गण्डकीमा करको दर घटाउने निर्णय खारेज
निर्वाचन आयोगले निर्वाचनको मुखैमा आचारसंहिता उल्लंघन हुनेगरी करको दर घटाइएको भन्दै मुख्यमन्त्री, अर्थमन्त्री र अर्थ सचिवलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कात्तिक १६ गते निर्वाचन आयोगले करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न प्रदेश सरकारलाई निर्देशन दिएको थियो।
सोमबार, कात्तिक २१, २०७९
जसपाका केन्दीय सदस्य गौतम एमालेमा
गौतमलाई सोमबार पोखरामा आयोजित बृहत कार्यकर्ता भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे। सोही कार्यक्रममा नेकपा (माओवादी केन्द्र)काने रुपा गाउँपालिका कमिटी अध्यक्ष नवराज बराल पनि एमालेमा प्रवेश गरेका छन्।
सोमबार, कात्तिक २१, २०७९
राष्ट्र बैंकले २५ करोड रकम मुद्दति निक्षेपमा राख्ने
आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरिएको छ। आवेदन भने यही कात्तिक २२ गते मध्यरात १२ बजेसम्म दिन सकिनेछ। यही कात्तिक २७ देखि ०८० को कात्तिक २७ सम्म तीन सय ६६ दिन उक्त रकम मुद्दति निक्षेपमा राखिनेछ।
सोमबार, कात्तिक २१, २०७९
देउवा सरकार परमादेशले पानी हालेर जोडेको सातुको डल्लो हो, सुकेपछि फुट्छः ओली
‘स्वार्थहरूको गठजोड मिलेर यो सरकार बनाउने हो। त्यो पनि संसद्बाट नभएर अदालतमा गएर संविधानविपरीत बनेको अस्थायी सरकार हो। यो अब १५–१६ महिना टिक्ला। त्यसैले, यो खाली सातुको डल्लो हो,’ उनले भने, ‘परमादेशले पानी हालेर जोडेको यो सरकार सुकेपछि भस्याक–भुसुक हुन्छ। त्यसकारण, देशको हितका लागि एमालेको सुदृढ सरकार चाहिन्छ।’
सोमबार, कात्तिक २१, २०७९
पहिलो महिला सभामुख ओनसरी, जो परिचय दिँदै डुलिरहेकी छिन् काठमाडौं- २ [भिडियाे]
सोमबार, कात्तिक २१, २०७९
यो निर्वाचनको प्रमुख मुद्दा शिक्षा बनोस्
राज्यले अबको १ दशकसम्म निरन्तर १७ प्रतिशत देखि २० प्रतिशत बजेट शिक्षामा छुट्याउनु पर्नेछ। आधुनिक पाठ्यक्रम विकास, निश्चित तहसम्मका स्कूले विद्यार्थीलाई विद्यालयमा नि:शुल्क खाजाको व्यवस्था, शिक्षकहरूलाई प्रतिस्पर्धात्मक तलब र सुविधा, छात्राहरूका लागि सुरक्षित एवम् स्वस्थ वातावरण, बलिया एवम् आधुनिक पूर्वाधार हामीले तत्कालै ध्यान दिनुपर्ने र...
सोमबार, कात्तिक २१, २०७९
उदयपुर सिमेन्टका कर्मचारीले गुहारे उद्योग मन्त्रालय
उदयपुर सिमेन्ट उद्योगमा विगत १ बर्ष देखि समस्याहरू रहेको र उत्पादननै प्रभावित भएको भन्दै त्यहाँ कार्यरत कर्मचारीका विभिन्न संगठनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाआकर्षण गराएका छन्। उद्योगमा कार्यरत ४ वटा क्रियासिल यूनियनहरूले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको ध्यानाआकर्षण गराएका हुन्।
सोमबार, कात्तिक २१, २०७९
ओलीको प्रश्नः गठबन्धन दलसँग आ–आफ्नै घोषणापत्र छन्, उनीहरूको सरकार बने कसको कार्यान्वयन गर्छन्?
‘गठबन्धन मिलेर निर्वाचनमा होमिए पनि आ–आफ्नै घोषणापत्र छ। उनीहरूले सरकार बनाउँदा कसको घोषणापत्र कार्यान्वयन गर्छन्?’, ओलीले प्रश्न गरे, ‘गठबन्धन दलहरूसँग नीति, सिद्धान्त र कार्यक्रम छैनन्। जनता अल्मलाउने, सरकार कब्जा गर्ने। कब्जा गरेपछि जनतातर्फ नहेर्ने।’
सोमबार, कात्तिक २१, २०७९
आफ्नो पालामा दिनको ६ किमी सडक बन्ने गरेको दाबी गर्दै ओलीले भने– यो सरकार कस्तो अलच्छिना!
उनले अहिलेको सत्ता गठबन्धनले लुछाचुँडी गर्ने र भ्रष्टाचारमात्र गर्ने आरोप लगाए। उनले एमाले सरकारमा आउनुभन्दा अघि महिनामा १० किलोमिटर सडक बन्नेमा हरेक दिनमा ६ किलोमिटर र हरेक २ दिनमा २ वटा पुल बनेको दाबी गरे।
सोमबार, कात्तिक २१, २०७९
काठमाडौं– ७ स्थलगतः मानुषीलाई मतदाताले सोधे– आमा खै? [भिडियाे]
सोमबार, कात्तिक २१, २०७९
पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको सुझाव– ब्यालेट बक्स नै गायब भएका इतिहास छन्, ख्याल गरौ
परिणाम आउन थालेपछि बहिष्कारका कुराहरू आउने गरेको स्मरण गराउँदै उनले ०७० र ७९ का निर्वाचनमा पनि मतगणना र मतदानका बेला जटिलता भएको उनले स्मरण गरे । ०७४ मा मतगणनास्थलमा जाली थप गर्नुपर्ने अवस्था आएको र यस विषयमा निर्वाचन आयोगले अत्यन्तै संवेदनशील भएर अहिले नै तयारी गर्नुपर्ने उनको सुझाव थियो।
सोमबार, कात्तिक २१, २०७९
काठमाडौं ५ का उम्मेदवार पौडेलको घोषणापत्र: शिक्षा क्षेत्र प्राथमिकतामा [पूर्णपाठ]
‘यो क्षेत्रमा सरकारी इन्जिनियरिङ कलेज स्थापनाका लागि बूढानीलकण्ठ र बाँसबारी बहुमुखी क्याम्पसको स्तरोन्नति गर्नेछौं,’ उनले भनेका छन्, ‘समुदायमा बोलिने मातृभाषामा अध्ययन अध्यापनका लागि नीति निर्माण तथा कार्यक्रम निर्माण गर्नेछौं।’
सोमबार, कात्तिक २१, २०७९
Previous
2466
2467
2468
2469
2470
Next
सर्च गर्नुहोस्
×
Search