गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार ८, २०८२
Sun, Jun 22, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नयाँ भनेको विचार र दृष्टिकोण हो, युवा भनेका कसैले त्यो दृष्टिकोण राखेको देखेकी छैन: पम्फा भुसाल Pampha Bhusal
मंगलबार, कात्तिक २२, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, कात्तिक २२, २०७९
मंगलबार, कात्तिक २२, २०७९
वीरगञ्जको चिया पसलमा दिग्दारी : दारु र मासुमा भोट बिक्ने भएपछि केको निर्वाचन?
शनिबार साँझ त्यहाँ पुग्दा पनि भीडभाड उस्तै थियो। भीड चिया पसल अगाडिको सुहाग श्री सुनचाँदी पसलसम्मै लम्बिएको थियो। एक ज्येष्ठ नागरिकले कुनै प्रश्न बिना नै उत्तर सुनाए- ‘जाहाँ दारु और मान्समे भोट बिकेला, उहाँ अपनी का के निर्वाचन के वात करी?’
मंगलबार, कात्तिक २२, २०७९
सागर ढकाललाई अवरोध गरिएकोबारे आयोगले गृहलाई भन्यो– उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्न दिनू
स्वतन्त्र उम्मेदवार ढकालले प्रशासनले डडेल्धुरामा आफूलाई सामान्य तरिकाले चुनाव प्रचारप्रसारसमेत गर्न नदिएको तर गठबन्धनको तर्mबाट उम्मेदवार रहेका प्रतिस्पर्धी देउवालाई हेलिकोप्टरमा समेत आउन दिएको भन्दै सोमबार गुनासो गरेका थिए।
मंगलबार, कात्तिक २२, २०७९
नवलपरासीबाट देखिएको चन्द्रग्रहण
नेपाली पञ्चाङ्गअनुसार मंगलवार साँझ ५:११ मा सुरु भएको ग्रहण बेलुका ६:३४ मा सकिएको छ।
मंगलबार, कात्तिक २२, २०७९
कांग्रेसले गर्यो अमरेशसहित ७४ जनालाई कारबाही
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उनीहरूले पार्टीको नीति र सिद्धान्तविपरीत उम्मेदवारी दर्ता गराएको तथा प्रस्तावक र समर्थक बसेको भन्दै कांग्रेसले कारबाही गरेको हो।
मंगलबार, कात्तिक २२, २०७९
काठमाडौं–२: स्थानीय निर्वाचनको परिणाम केलाउँदा ओनसरी र मणिरामबीच मुख्य प्रतिस्पर्धा
सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालबाट महेश बाँस्तोला, नेमकिपाबाट अनिल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल (उपाध्याय), जनता समाजवादी पार्टी नेपालबाट गोपालबहादुर तण्डुकार, विवेकशील साझाबाट धनेज थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम, नेपाली कांग्रेस (बिपी)बाट हेमविक्रम सिलवाललगायतको उम्मेदवा...
मंगलबार, कात्तिक २२, २०७९
डेनमार्कको विश्वकप टोलीमा अटाए एरिक्सन
बिरामी भएको आठ महिनापछि एरिक्सन नेदरल्याण्ड्सविरुद्धको खेलमा डेनमार्कको तर्फबाट मैदानमा फर्किका थिए। यसका बाबजुद पनि उनले विश्वकपको टोलीमा स्थान पाउने अपेक्षा शतप्रतिशत थिएन। तर, प्रशिक्षक हिउलमण्डले उनलाई टोलीमा राखेका छन्।
मंगलबार, कात्तिक २२, २०७९
लालपुर्जा वा सवारीचालक अनुमतिपत्र देखाएर पनि मतदान गर्न पाइने
मतदातालाई परिचयपत्र वितरण भएको भएता पनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले बताएको छ।
मंगलबार, कात्तिक २२, २०७९
विश्वकप फुटबलमा शुल्क उठाउने निर्णयमा सर्वोच्चले लगायो रोक, छलफलमा बोलाउँदै अल्पकालीन अन्तरिम आदेश जारी
सर्वोच्चले मिडिया हबले विश्वकपको नाममा गरेको विज्ञापन र प्रतिग्राहक ५०० उठाउने विज्ञापन तथा विधि सबैलाई तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
मंगलबार, कात्तिक २२, २०७९
योजना हेरेर मात्र राखेका छौं, ५ वर्ष सरकार चलाउन पाए १०० खर्बको अर्थतन्त्र सम्भव छ : विष्णु रिमाल [अन्तर्वार्ता]
अहिले त अर्थतन्त्रको अवस्था धेरै कुरा बिग्रेको छ। ३ खर्ब खाल्डो हामीले पुरेको हो नि। हामीले ५ वर्ष पूर्ण रुपमा सरकार चलाउन पाएको भए ५ हजार अमेरिकी डलरको प्रतिव्यक्ति आय पुर्याउन सक्थ्यौं होला। अब हामीले भनेका छौँ एमालेलाई बहुमत दिने हो भने अहिलेको भन्दा दोब्बर गर्ने लक्ष्य राखेका छौं।
मंगलबार, कात्तिक २२, २०७९
प्रचण्ड गर्मीले युरोपमा १५ हजार जनाको मृत्यु
क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्यांक उद्दृत गर्दै गर्मीले स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, तीन हजार दुई सय जनाभन्दा बढी संयुक्त अधिराज्यमा, झण्डै चार हजार पाँच सय जनाको जर्मनीमा मृत्यु भएको सोमबार बताएका हुन्।
मंगलबार, कात्तिक २२, २०७९
कालीकोटमा जीप दुर्घटना: तीन जनाको मृत्यु
घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, र २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धीरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने अन्य एक जनाको नाम खुल्न सकेको छैन। जीप दुर्घटनाको कारण भने यकिन हुन सकेको छैन।
मंगलबार, कात्तिक २२, २०७९
मकवानपुर– २ का उम्मेदवार खतिवडामाथि कुटपिट
मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको प्रहरीले जनाएको छ।
मंगलबार, कात्तिक २२, २०७९
ओनसरीको घोषणापत्रः कोटेश्वरमा अण्डर पास, पेप्सीकोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग [पूर्णपाठ]
घोषणापत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटकसम्म संसद् विघटन गरेका कारण देशको राजनीतिक स्थिरता, संवैधानिक सर्वोच्चता र जनताको आर्थिक समृद्धिप्रतिको तीव्र आकांक्षामाथि घात पुर्याएकाले उल्लेख छ। साथै, बदलिएको राजनीतिक परिस्थितिमा देशलाई दिशानिर्देश गर्दै उत्पादनमुखी, समावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान संविधानको रक...
मंगलबार, कात्तिक २२, २०७९
गगनको आग्रह: अरुमा संसदीय दलका नेताको चुनाव हुँदैन, कांग्रेसको प्रधानमन्त्री फेर्ने हो भने मलाई जिताउनुस् [भिडियाे]
मंगलबार, कात्तिक २२, २०७९
एमाले उम्मेदवारलाई सहयोग गरेको आरोपमा गण्डकी प्रदेश सरकारका उर्जामन्त्री बर्खास्त
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्ने तयारी गरेका छन्। आचार्यमाथि आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवारलाई सघाएको आरोप लागेको छ।
मंगलबार, कात्तिक २२, २०७९
बिमा समिति प्राधिकरणमा रुपान्तरण
ऐनमा बिमा कम्पनीको स्थापना गर्न पूर्वस्वीकृति दिने, इजाजतपत्र प्रदान गर्ने तथा खारेजी गर्ने, बिमा व्यवसायका लागि आवश्यक विनियम, निर्देशिका, मार्गदर्शन र आदेश जारी गर्ने, बिमा मध्यस्थकर्तालाई इजाजतपत्र प्रदान गर्ने, नवीकरण गर्ने तथा खारेजी गर्ने लगायतका अधिकारहरू प्राधिकरणमा निहीत रहेका छन्।
मंगलबार, कात्तिक २२, २०७९
Previous
2464
2465
2466
2467
2468
Next
सर्च गर्नुहोस्
×
Search