गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार ८, २०८२
Sun, Jun 22, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बाघ र बाख्राको मिलनले रिजल्ट ल्याउँदैन- गणेश ठगुन्ना [अन्तर्वार्ता]
अहिलेको गठबन्धन राजनीतिक होइन। एमालेलाई हराउने उद्देश्य बाहेक अरु कुनै उद्देश्य नभएकाले गठबन्धनले धेरै ठूलो प्रभाव पार्छ र चुनौती हुन्छ जस्तो लाग्दैन। मैले यसलाई सहज रुपमा लिएको छु। र, हामी भारी बहुमतले चुनाव जित्छौं भन्ने विश्वास छ।
बुधबार, कात्तिक २३, २०७९
ओलीलाई प्रचण्डको चुनौती- तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस्
‘अब प्रधानमन्त्री बनाएर देखाउनुस्। अनि मानौंला। मैले रोस्ट्रमबाट भनेको थिएँ- तेस्रो चोटी प्रधानमन्त्री बनेर देखाउनुस्। त्यो सम्भव छैन’, प्रचण्डले भने।
बुधबार, कात्तिक २३, २०७९
ओली र राष्ट्रपतिका कारण संविधान अझै खतरामा छः बडू
‘अहिले केपी ओलीको गठबन्धन को सँग छ, तपाईंहरूलाई थाहा छ? संविधानका विरुद्ध रहेका शक्तिहरू कमल थापा र राजेन्द्र लिङ्देनसँग उहाँको गठबन्धन छ। यसले प्रमाणित गरेको छ। यो मुलुकको संविधान अझै खत्रामा छ’, उनले भने।
बुधबार, कात्तिक २३, २०७९
चुनावी सभालाई सम्बोधन गर्न सत्ता गठबन्धनका शीर्ष नेता दार्चुलामा
सत्ता गठबन्धन (लोकतान्त्रीक वाम गठबन्धन)का शीर्ष नेताहरु चुनावी सभाका लागि सुदूरपश्चिम प्रदेश केन्द्रित भएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै गठबन्धनका नेताहरुले बुधबार दार्चुलामा चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन्।
बुधबार, कात्तिक २३, २०७९
माओवादी छोडेका दुई तिहाइले प्रचण्डलाई भोट हाल्दैनन्– आचार्य
सरकारबाट निष्काशनमा परेपछि आक्रोश पोख्दै उनले यस्तो बताएका हुन्। साथै डा बाबुराम भट्टराईलाई अन्यत्र बाटो नदेखेर आत्मसमर्पण गरेको आरोप लगाएका छन्।
बुधबार, कात्तिक २३, २०७९
गण्डकको खाली जग्गामा सौर्य विद्युत्
गण्डकसहित लमजुङस्थित मध्यमर्स्याङ्दी र सुर्खेतस्थित झुप्राखोला साना जलविद्युत् केन्द्रको स्वामित्वको जग्गामा गरी करिब ९ मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गरिने छ।
बुधबार, कात्तिक २३, २०७९
उम्मेदवारको निधन भएसँगै मोरङ ३ (१) मा निर्वाचनको नयाँ प्रक्रिया सुरु, मतदान ४ गते नै हुने
सम्बन्धित दललाई उम्मेदवारी दर्ता र त्यसपछिका प्रक्रियाका लागि नयाँ कार्यतालिका सार्वजनिक गर्ने र मतदान भने मंसिर ४ गते नै हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले नेपाल लाईभलाई बताए।
बुधबार, कात्तिक २३, २०७९
गण्डक जलविद्युत् केन्द्रको पुनर्स्थापना र आधुनिकरण गरिने
जाडो मौसममा सिंचाइका लागि पानी नचाहिने भएकोले हरेक वर्ष विभागबाट मर्मतसम्भार तथा निरीक्षणका नाममा नहर बन्द गरिदिंदाउक्त समयमा विद्युत उत्पादन गर्न नसकिएको गण्डक जलविद्युत केन्द्र प्रमुख सुनील कुमार चतुर्वेदीले बताए।
बुधबार, कात्तिक २३, २०७९
विपक्षी उम्मेदवार हाम्रो छेउमै पर्न सक्दैनन्ः दिलेन्द्रप्रसाद बडू [अन्तर्वार्ता]
२०४८ र २०५६ को प्रतिनिधि सभा निर्वाचनमा दार्चुलाबाट विजयी भएका बडू यस पटक ह्याट्रिक गर्ने दाउमा छन्। तीन पटक दार्चुलाबाट संघीय संसदको प्रतिनिधित्व गरिसकेका उनी २०७४ मा भने समानुपातिकतर्फबाट सांसद भएका थिए।
बुधबार, कात्तिक २३, २०७९
निर्वाचन अवधिभर नवलपरासीमा मदिरा बिक्री गर्न निषेध
मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना घट्ने तथा निर्वाचन विरोधी गतिविधि हुन सक्ने सम्भावना देखिएकाले मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा निर्वाचन अवधिभर पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
बुधबार, कात्तिक २३, २०७९
एक हजार चार सयले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय थियो।
बुधबार, कात्तिक २३, २०७९
कांग्रेस प्रदेश सभा उम्मेदवार थापाको निधन
बुधबार, कात्तिक २३, २०७९
एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन– ‘एस् इग्नाइट’
ह्याकथनमा उपत्यका भित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु हुने र ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तर राष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ।
बुधबार, कात्तिक २३, २०७९
डा तोसिमा कार्कीविरुद्धको भ्याकेटको पेसी ३० औं नम्बरमा, सुनुवाई हुन मुस्किल
यसअघि आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो। उक्त दिन पेसी २२ औं नम्बरमा मुद्दा तोकिएपछि सुनुवाई सर्यो। बुधबार ३० औ नम्बरमा पेसी रहेको छ।
बुधबार, कात्तिक २३, २०७९
गगन थापाको अगुवाइमा चलेको स्वास्थ्य केन्द्रमा मेयर बालेन, गरे प्रशंसा
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ज्ञानेश्वरस्थित शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको अवलोकन गरेका छन्। पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको अगुवाइमा सञ्चालित स्वास्थ्य केन्द्रमा बुधबार बिहान पुगेका मेयर बालेनले करिब एक घण्टा अवलोकन गरेका हुन्।
बुधबार, कात्तिक २३, २०७९
वैदेशिक रोजगारमा जाने महिलाको सेवा र सुरक्षा सुनिश्चित गर्न माग
उनले कमजोर आर्थिक अवस्थाका कारण विकल्प खोज्दै खाडीमुलुक जाँदाका पीडा दर्दनाक भएको र परिवारका सदस्यसँग सम्पर्कमा रहनसमेत नपाउँदा आफ्नै चिन्ताले आमा गुमाउनु परेको पीडा पोखिन्।
बुधबार, कात्तिक २३, २०७९
बजार अनुगमनलाई निरन्तरता दिइने
अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको मुख्य लक्ष्य भएको उनको भनाइ छ। अब सचेतनाका कार्यक्रमलाई पनि सँगै लिएर जानुपर्ने डंगोलले बताइन्।
बुधबार, कात्तिक २३, २०७९
प्रधानमन्त्री बन्नका लागि चुनाव जित्नुको विकल्प मलाई छैन : गगन थापा
बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका छन्।
बुधबार, कात्तिक २३, २०७९
Previous
2463
2464
2465
2466
2467
Next
सर्च गर्नुहोस्
×
Search