गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार ८, २०८२
Sun, Jun 22, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
काठमाडौं २: पुराना भन्छन्–मणिराम, युवाको छनोटमा नयाँ अनुहार
यही क्षेत्रमा जर्मे हुर्केकाले उनलाई आफ्नो नाम भनिरहन भने आवश्यक देखिन्न। उनी सबैमाझ परिचित हुन्। चिया पसलेकहाँ जम्मा भएका मानिसकहाँ पुगेर नमस्कार गर्दै उनले भने, ‘यो देशको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन।’
बुधबार, कात्तिक २३, २०७९
मधेसमा कांग्रेसले थाल्यो निर्वाचन सामग्री वितरण अभियान
परिचालन समितिको यो अभियानले मधेसमा कांग्रेसका उम्मेदवारहरूको मनोबल थप बढ्ने र उम्मेदवार र पार्टीको संरचनाको अन्तरसम्बन्ध स्थापित गर्न सहयोग हुने विश्वास रहेको उनले बताए। यो अभियानले पार्टीका उम्मेदवार नभएका ठाउँमा समानुपातिक मत बढाउन सहयोग पुग्ने उनको भनाइ छ।
बुधबार, कात्तिक २३, २०७९
प्रचण्डलाई वैद्यको प्रश्नः तपाईँ कुन प्रतिगमनविरुद्ध लड्ने कुरा गर्दै हुनुहुन्छ?
वैद्यले निर्वाचन आयोगले आफूहरूलाई दमन गरिरहेको बताए । आफूहरू निर्वाचनको बहिष्कारको पक्षमा रहेको बताउँदै उनले आचारसंहीता नलाग्ने जिकिर गरे। उनले शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रोश पोखे।
बुधबार, कात्तिक २३, २०७९
प्युठान निर्वाचन : पौडेललाई कांग्रेसको भर, थापालाई गठबन्धनमा अन्तर्घातको आस [भिडियाे]
बुधबार, कात्तिक २३, २०७९
कांग्रेसले पार्टीको नीतिविपरीत चुनावी मैदानमा देखिएका ५ जनाको नाम अभिलेखबाट हटाउने
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले एक बुत्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस पार्टीको आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरूलाई विधानअनुसार पाँच वर्षका लागि हटाएको हो।
बुधबार, कात्तिक २३, २०७९
कोका–कोलाको विश्वकप फुटबल अभियान ‘ड्रिंक–बिलिभ–विन’ सुरु
पुरस्कार दाबी गर्नका लागि आफूसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ। यो अफर २५० मिलि, ५०० मिलि, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिने कम्पनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बुधबार, कात्तिक २३, २०७९
मेरिल्याण्ड राज्यको विधानसभा सदस्यमा ह्यारी भण्डारी दोश्रो कार्यकालका लागि पुन: विजयी
उनले कूल १२,५५७ मत ल्याएका छन्। अझ पनि केही मतपेटिकाबाट आएका मतपत्र गन्न बाँकी रहे पनि उनलाई अफिसियल प्रोजेक्टेड विनर अर्थात् आधिकारिक उम्मेदवार विजयीको रुपमा घोषणा गरिएको छ।
बुधबार, कात्तिक २३, २०७९
रुपन्देही २: विष्णु पौडेललाई 'ब्रेक' लगाउन सफल होलान् केशव थापा?
राजनीतिक विश्लेषक डा बुद्ध थापा भन्छन्, ‘सत्ता गठबन्धनले पौडेलको विरुद्ध बलियो अनुहार नदिँदा उनलाई नै जितका लागि सहज हुने देखिन्छ।’
बुधबार, कात्तिक २३, २०७९
नेपाली मूलकी सराहना श्रेष्ठ न्यूयोर्क राज्य विधानसभा सदस्यमा निर्वाचित
सराहना श्रेष्ठ मंगलबार भएको निर्वाचनमा ३५ हजार ४९३ मत ल्याई विजयी भएकी छिन्। उनले आफ्नो चुनावी अभियानमा कुनै पनि संस्थाबाट चन्दा नलिने उद्घोष गरेकी थिइन्।
बुधबार, कात्तिक २३, २०७९
न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा
न्युजिल्याण्डका लागि ड्रायल मिचेलले सर्वाधिक ५३ रन बनाए। उनले अविजित रहँदै अर्धसतकीय पारी खेलेका थिए। यस्तै, कप्तान केन विलियम्सनले ४६ तथा डेभोन कन्वेले २१ रन बनाए । यसैगरी, अविजित रहेका जेम्स निसमले १६ रनको योगदान दिए।
बुधबार, कात्तिक २३, २०७९
निर्वाचन आयोगले भन्यो– तोसिमा कार्कीलाई घण्टी लिएर प्रचार गर्न रोक लगाएको छैन
घरदैलो प्रचार–प्रसारको क्रममा घण्टी बजाएर हिँड्दा अरुलाई बाधा–व्यवधान भएको भन्दै सञ्चार माध्यमले कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको कुरा उल्लेख गरेका थिए।
बुधबार, कात्तिक २३, २०७९
मोरङ ३ (१) का लागि आयोगले प्रकाशित गर्यो नयाँ कार्यतालिका, कात्तिक २४ गते मनोनयन
मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) का नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले नयाँ कार्यतालिका प्रकाशित गरेको छ। यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो। आयोगले बुधबार अपराह्न नै नयाँ कार्यतलिका प्रकाशित गरेको हो।
बुधबार, कात्तिक २३, २०७९
स्वतन्त्र, घण्टी, लौरो र चापाकलप्रति ओलीको कटाक्ष : यो केटाकेटीको खेल त होइन नि!
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जोड्दै उनले भने- ‘कुन एउटा युवालाई पत्रकारिता गर्दागर्दै राजनीति गर्न मन लाग्छ। ठिकै छ। राजनीति गर्छन् नि त। उम्मेदवार भएका छन्। ठिकै छ। त्यस्ता मान्छेहरु यहाँ पनि आएका हुनसक्छन्। मैले त धेरै बुझेको पनि छैन।’
बुधबार, कात्तिक २३, २०७९
एउटै फिल्ममा देखिँदैछन् संजय दत्त, ज्याकी श्राफ, सनी देवल र मिथुन चक्रवर्ती!
हिन्दी सिनेमा उद्योग बलिउडका दिग्गज अभियनेता ज्याकी श्राफ, सञ्जय दत्त, सनी देवल र मिथुन चक्रवर्तीले आफ्ना फ्यानलाई सरप्राइज दिएका छन्, सामाजिक सञ्जालमा एउटा फोटो (पोस्टर) सेयर गरेर। उक्त पोस्टरमा चारैजना अभिनेता फिचर छन्। चारै जनाले आगामी फिल्मको घोषणा गर्दै उक्त पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका हुन्।
बुधबार, कात्तिक २३, २०७९
प्रकाशमानको तर्क– विकास र समृद्धिका लागि कांग्रेसको जित अत्यावश्यक
संसदीय निर्वाचनको महत्व काठमाडौं– १ का मतदाताले राम्रोसँग बुझेका छन् भन्दै सिंहले लोकतन्त्र र स्थायित्वको वकालत गरिरहेको कांग्रेसका पक्षमा मतदान गर्नेमा आफू ढुक्क भएको बताए।
बुधबार, कात्तिक २३, २०७९
होला त मंसिर १४ मै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान?
प्राधिकरणले डाँडा कटानका लागि अर्थवर्क इन रिठ्ठेपानी डाँडा एन्ड स्ट्याबिलाइजेसन एन्ड अदर एसोसिटसँग २८ करोड ५८ लाखमा सम्झौता गरेको छ। ‘विमानस्थलको उडान तथा अवतरण जोखिम हुने देखिएको रिठ्ठेपानी डाँडा अधिकतम ४० मिटरसम्म कटान गर्नुपर्छ। १४ मिटर डाँडा कटान गरिसकेपछि जतिसक्दो चाँडो परीक्षण उडान गर्ने तयारी छ,’ भुलले भने।
बुधबार, कात्तिक २३, २०७९
न्युजिल्याण्डले दियो पाकिस्तानलाई मध्यम लक्ष्य
सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको छ। न्युजिल्याण्डका लागि ड्रायल मिचेलले सर्वाधिक ५३ रन बनाए। उनले अविजित रहँदै अर्धसतकीय पारी खेलेका हुन्।
बुधबार, कात्तिक २३, २०७९
प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी– आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस गरे सैह्य हुँदैन
उनले आचारसंहिताको उल्लघंन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्नसक्ने चेतावनीसमेत दिए। थपलियाले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारबाही हुने स्पष्ट पारेका छन्।
बुधबार, कात्तिक २३, २०७९
Previous
2462
2463
2464
2465
2466
Next
सर्च गर्नुहोस्
×
Search