गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार ९, २०८२
Mon, Jun 23, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
निधन भएका मोरङ– ३ (१) का उम्मेदवार थापाको स्थानमा लिम्बू
नेपाली कांग्रेसले बुधबार निधन भएका मोरङ क्षेत्र नम्बर ३ प्रदेश सभा १ का उम्मेदवार शेखरजंग थापाको स्थानमा मानबहादुर लिम्बूलाई नयाँ उम्मेदवार चयन गरेको छ।
बिहीबार, कात्तिक २४, २०७९
बढ्दो ब्याजदर र आयातमा लागेको प्रतिबन्ध : बन्द हुनथाले सवारीसाधन बिक्रीका शो रुम
गत साउनसम्मको विवरण अनुसार यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको झण्डै ९५ अर्ब लगानी भएको छ। एकातिर बैंक तथा वित्तीय संस्थाको ब्याजमा भएको वृद्धि तथा आयातमा भएको प्रतिबन्धका कारण व्यवसायी मारमा परेका छन्।
बिहीबार, कात्तिक २४, २०७९
‘बहुमत छँदाछँदै संसद् भंग गरेर सरकार गुमाउनेहरू कुन मुखले जनतासामु भोट मागिरहेछन्?’
२०५१ असार २६ गते सरकारको नीति तथा कार्यक्रमका लागि धन्यवाद प्रस्ताव संसद्बाट पारित हुन सकेन। प्रधानमन्त्रीले पार्टीभित्र समस्या समाधानको उपाय खोजेनन्, बरु तत्कालै प्रतिनिधि सभा विघटन गरिदिए।
बिहीबार, कात्तिक २४, २०७९
चुनावी अजेण्डा मात्रै बन्यो ‘उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना’
मुलुककै नमुना आयोजनाअन्तर्गत रहेको उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाको काम सुरु गर्छौँ भनेको दशक बित्दा पनि केही प्रगति हुन नसकेको स्थानीय मीनबहादुर कुँवरले बताए।
बिहीबार, कात्तिक २४, २०७९
अब मर्जर प्रक्रियामा रहेका कम्पनीको १५ दिन मात्रै सेयर कारोबार रोक्का
बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी अब मर्जर हुँदा साधारण सेयरधनीको सेयर कारोबार एकीकृत कारोबार हुँदा १५ दिन मात्रै रोक्का हुने भएको छ।
बिहीबार, कात्तिक २४, २०७९
आरक्षण छँदैछ किन पढ्ने ब्रो भनेर कसरी हुन्छ?–ओली
बिहीबार झापामा नेपाल उत्पीडित जातिय मुक्ति समाजद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एउटा कुरा हामीले मनबाट हटाउनुपर्छ कि हामी दलित हौं। हामी भावनामा जानुहुँदैन। आरक्षणबाट पौडी खेलिँदैन।’
बिहीबार, कात्तिक २४, २०७९
सरकारी बेरुजु फछ्र्यौटका लागि छुट्टै समिति गठनको सुझाव
राष्ट्रिय योजना आयोगले तयार पारेको ‘नेपालमा लेखापरीक्षण र बेरुजु फछ्र्यौटको स्थिति अध्ययन प्रतिवेदन, २०७९’ ले बेरुजु फछ्र्यौटका लागि छुट्टै संयन्त्रको आवश्यकता औंल्याएको हो।
बिहीबार, कात्तिक २४, २०७९
राष्ट्रपति भण्डारी–आईसल्याण्डमा आयोजित ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रममा
मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरुलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरुमा लगानी गरिरहेको पनि बताएकी हुन्।
बिहीबार, कात्तिक २४, २०७९
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय रुपैयाँ छ।
बिहीबार, कात्तिक २४, २०७९
'नयाँ पुस्ताको लागि नयाँ फोन' अन्तर्गत सामसुङ ल्यायो ‘ग्यालेक्सी ए०४एस’
‘ग्यालेक्सी ए०४एस’को साथमा फोटोग्राफीको नयाँ युग, सामसुङको ट्रिपल रियल क्यामरालगायतको अनुभव गर्न लिन सकिने कम्पनीले जनाएको छ।
बिहीबार, कात्तिक २४, २०७९
मध्यवर्तीक्षेत्रका बासिन्दालाई सधैं वन्यजन्तुकै त्रास
राप्ती सोनारी गाउँपालिका–८ बालापुरका बासिन्दा वसन्त वलीले वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो गरे। उनले वन्यजन्तु समस्या समाधान गर्न निकुञ्ज क्षेत्रमा तारबार लगाइदिन माग गरे।
बिहीबार, कात्तिक २४, २०७९
दराज ११:११ मा अनरको आकर्षक अफर
११:११ को मुख्य आकर्षण फ्रि गिफ्ट रहेको छ। अनर नेपालले फोन खरिदमा निःशुल्क उपहार दिनेछ। अनर एक्स ७, अनर एक्स ८ वा अनर ५० लाइटको कुनै पनि खरिदमा अनर इयरबड्स एक्स३ लाइट निःशुल्क पाइनेछ।
बिहीबार, कात्तिक २४, २०७९
एमाले पार्टी ‘केपी ओली एण्ड कम्पनी’ हुन पुग्यो : माधव नेपाल
नेता नेपालले केपी ओली आफ्ना आसेपासेहरु, आफूलाई बा भन्नेहरु, आफूलाई पुज्नेहरु मात्र मन पराउने गरेको आरोप पनि लगाए। उनले केपी ओलीले प्रतिनिधि सभा विघटन गर्दा लाखौं जनता आफ्नो पक्षमा उभिएको दाबी गरे।
बिहीबार, कात्तिक २४, २०७९
चुनाव नयाँ, अजेण्डा पुरानै
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले तयार गरेको घोषणापत्रमा मूलभूतरुपमा राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै समेटेका छन्।
बिहीबार, कात्तिक २४, २०७९
सिद्धार्थ बैंकले ल्यायो भिषा रेमिट
यो नविन सेवामार्फत विश्वका १८० भन्दाबढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् । । स्वदेशी तथा विदेशीग्राहकहरुले भिषा रेमिट सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल÷इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसाकार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठा...
बिहीबार, कात्तिक २४, २०७९
स्याउको सान, साइपालको मान
धामीका अनुसार साइपालमा स्याउ ब्लक क्षेत्र भनेर कृषकले हजारौं बिरुवा रोपेका छन्। ‘उत्पादन पनि भइरहेको छ तर, बजार नपाउँदा सस्तोमै गाउँमा बिक्री गरिरहेका छौं’, उनले भने। गाउँमा ६०/७० रुपैयाँमै बिक्री गर्ने गरेको उनले बताए।
बिहीबार, कात्तिक २४, २०७९
इन्टेलिजेन्ट इलेक्ट्रिकस्कुटर सेगवे ई ११० एल नेपाल बजारमा
यसले प्रभावशालीे प्रदर्शन प्रदान गर्दछ। २४०० वाटको अधिकतम मोटर पावर र ब्याट्री क्षमताको साथ इ–स्कुटरले ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्ने कम्पनीको दावी छ । सेगवे–नाइनबोट ब्रान्डदुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ्गव्यक्तिगत ट्रान्सपोर्टर को लागीएक प्रख्यात ब्रान्ड हो । यस कम्पनीले छोटो दूरीको यात्राको लागिविकल्पर रोबोटिक सेवाहरू उत्पाद...
बिहीबार, कात्तिक २४, २०७९
वारेस बनेर मतदान गर्नेदेखि चनाखो हुन निर्वाचन आयोगको निर्देशन
अशक्तताहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएकोप्रति चनाखो हुन निर्वाचन उनले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका हुन्।
बिहीबार, कात्तिक २४, २०७९
Previous
2460
2461
2462
2463
2464
Next
सर्च गर्नुहोस्
×
Search