गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार ९, २०८२
Mon, Jun 23, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कतार विश्वकपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको टिम घोषणा
कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ का लागि पोर्चुगलको टोली घोषणा भएको छ। क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा भएको हो। रोनाल्डोसँगै फर्वार्डमा जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस र आन्द्रे सिल्भा छन्। घाइते फरवार्ड डिएगो जोटाले भने विश्वकप गुमाउने भएका छन्।
शुक्रबार, कात्तिक २५, २०७९
नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’ आजदेखि प्रदर्शनमा
नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ। यो चलचित्रको टोली छायांकनका लागि १ वर्ष अगाडि नेपालमा थियो। भारतीय फिल्म समीक्षक तरण आदर्शका अनुसार फिल्मले विश्वभरी ८३४ स्क्रिन पाएको छ। भारतभमा ४८३ र अन्य देशमा ३५१ स्क्रिनमा फिल्म रिलिज हुँदै छ।
शुक्रबार, कात्तिक २५, २०७९
मोरङ ३ (१) मा शुक्रबार उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिँदै
मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) का लागि आज (शुक्रबार) उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। शुक्रबार नै उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने पनि निर्वाचन आयोगले जनाएको छ।
शुक्रबार, कात्तिक २५, २०७९
कञ्चनपुरमा खेल्न जाने क्रिकेट टोलीलाई धनगढीमा विदाइ
शुक्रबारबाट हुन लागेको प्रतियोगितामा प्रदेशबाट आठ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगिता महेन्द्रनगरस्थित कर्भडहल र खुल्ला मञ्च गरी दुई स्थानमा हुनेछ।
बिहीबार, कात्तिक २४, २०७९
गर्भवती, किरियापुत्री, सुत्केरीलगायत अशक्त मतदाताका लागि विश्रामस्थल बनाउन आयोगको निर्देशन
बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगले आफ्ना निर्देशनहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न÷गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देशन दिएको हो।
बिहीबार, कात्तिक २४, २०७९
आयोगको दाबी– मतपत्र सबै निर्वाचन क्षेत्रमा पुगिसक्यो
बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका प्रतिनिधि सभातर्फका १६५ तथा प्रदेश सभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको आयोगले बताएको छ।
बिहीबार, कात्तिक २४, २०७९
माइतीघरमा धेरै उफ्रेँ, अब संसद्भित्रै उफ्रने होः मिलन पाण्डे [भिडियाे]
बिहीबार, कात्तिक २४, २०७९
सत्ता गठबन्धनको चुनावी सभा सरकारी विद्यालयको प्रांगणमा, आयोगले सोध्यो मन्त्री बडूसहितलाई स्पष्टीकरण
आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू, प्रदेश सभाअन्तर्गत दार्चुला १ (१)मा कांग्रेस उम्मेदवार विक्रमसिंह धामी र प्रदेशसभा १ (२)मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधेको जनाएको छ।
बिहीबार, कात्तिक २४, २०७९
मधेसका यी ११ क्षेत्र, जहाँ हुँदैछ ‘नेक टु नेक’ प्रतिस्पर्धा [भिडियाे]
बिहीबार, कात्तिक २४, २०७९
नेपाल लाइभ समाचार, कात्तिक २३, २०७९
बिहीबार, कात्तिक २४, २०७९
जनता गठबन्धनमा छैनन्, अछामको विकासका मतदाताले मलाई जिताउँछन् : बोगटी [अन्तर्वार्ता]
मंगलसैन–जंगलघाटदेखि चिसापानीसम्मको बाटो छ। जंगलघाटमा पक्की पुलको टेन्टर हालेर अघि बढाएका छौं। यही बाटोलाई अघि बढाउनका लागि पनि यस क्षेत्रमा मेरो आवश्यकता छ।
बिहीबार, कात्तिक २४, २०७९
व्यक्तिगत प्रभाव र गठबन्धनको ऊर्जाले चुनाव जित्छु : शाह [अन्तर्वार्ता]
विगतको राजनीतिक यात्रा र योगदानका आधारमा चुनावका मुखमा देखा परेका चुनौती चिर्दै अघि बढिरहेको छु। राजनीतिमा लागेदेखि जनताको सेवा नै प्रधान हो भन्ने मान्यता राखेको छु। सोही अनुसार निर्वाचनमा होमिएको छु।
बिहीबार, कात्तिक २४, २०७९
अघिल्लो हारको बदला लिने दाउमा शाह, दोहोरिन खोज्दै बोगटी
अछाम क्षेत्र नम्बर २ अन्तर्गत पर्ने स्थानीय तहमा गत बैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा गठबन्धनमा आवद्ध दलको मत एमालेभन्दा निकै अघि देखिन्छ।
बिहीबार, कात्तिक २४, २०७९
विनोद चौधरीको प्रचारप्रसार गरेको भन्दै विकास बोर्डका अध्यक्ष केसीलाई आयोगको स्पष्टीकरण
प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले बिहीबार स्पष्टीकरण सोधेको हो। व्यापारिक घरानाका चौधरी नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्।
बिहीबार, कात्तिक २४, २०७९
सानिमा बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
यो योजनामा सीमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने छ। छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने छ। यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यो योजना ०७९ कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ।
बिहीबार, कात्तिक २४, २०७९
'गणेशमान सिंहको सङ्घर्ष’ सार्वजनिक
त्यस्तै, पराराष्ट्रविद् श्रेष्ठले पुस्तकले गणेशमान सिंहको सजिव चित्रण गरेको उल्लेख गर्दै पुस्तकमा प्रयोग भएका तस्बिरले पुस्तकलाई अर्कै उचाइमा पु¥याएको बताए। पुस्तकले गिरिजाप्रसाद कोइरालाको नीतिको आलोचना गरे पनि लेखकले कोइरालासँगको सन्दर्भ नछुटाई तटस्थ भएर लेखेको पनि उनले बताए।
बिहीबार, कात्तिक २४, २०७९
निर्वाचनमा खटिएका कर्मचारीले सोही केन्द्रबाट समानुपातिकमा मत खसाल्न पाउने [१४१ मतदान केन्द्रको सूचीसहित]
साथै, निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कारागारमा रहेका कैदी र बन्दी लगायतका व्यक्तिहरूले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने गरी संकलन गरेका अस्थायी मतदाताहरूले मतदान गर्ने आयोगले जनाएको छ । त्यसका लागि आयोगले ७७ वटै जिल्लाका लागि १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ।
बिहीबार, कात्तिक २४, २०७९
उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन गर्न पाउने
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको छ। आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबारे स्पष्ट पारेको हो।
बिहीबार, कात्तिक २४, २०७९
Previous
2458
2459
2460
2461
2462
Next
सर्च गर्नुहोस्
×
Search