गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, असार ८, २०८२
Sun, Jun 22, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बेलबारी गोल्डकपः सशस्त्र प्रहरी बल फाइनलमा, धनकुटासँग सिरहा भिड्दै
नगरकोटीबाट रिबाउण्ड भएको बलमा समेत विक्रम धिमाल असफल हुनु आयोजकका लागि दुर्भाग्यपूर्ण बन्यो। त्यसबाहेक गोल गर्ने अरू अवसरलाई सदुपयोग गर्न नसक्दा घरेलु मैदानमा नतिजा विपक्षीलाई सुम्पिन आयोजक बाध्य भयो।
मंगलबार, कात्तिक २२, २०७९
बेलाइतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति
बेलाइतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै बेइजिङले ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गरेको छ।
मंगलबार, कात्तिक २२, २०७९
साहित्यकार लाकोजूले ल्याए 'पनौतीका केही जात्रापर्वहरू'
साहित्यकार एवं संस्कृतिकर्मी सूर्य लाकोजूले 'पनौतीका केही जात्रापर्वहरु' नामक पुस्तक बजारमा ल्याएका छन्। चार खण्डमा विभाजन गरिएको पुस्तकमा पनौती नगरको विशेषतालाई लिपिबध्द गरिएको छ।
मंगलबार, कात्तिक २२, २०७९
चितवन- २ : रविको पक्षमा चलिरहेको 'नयाँ हावा' बाट त्रसित पुराना दल
चितवन- २ को प्रतिस्पर्धा अब दुईपक्षीय मात्रै रहेन। त्रिपक्षीय भइसक्यो। यो क्षेत्रमा दिनभरि डुलेर स्थानीयसँग अन्तर्क्रिया गर्दा त्यहाँ घन्टीको आवाज निरन्तर बढ्ने क्रममा रहेको देखिन्छ। भुसको आगोजस्तै भित्रभित्रै फैलिरहेको यो पार्टीले यस क्षेत्रको नतिजामै उलटफेर ल्याउन सक्ने संकेत भने देखिन थालेका छन्।
मंगलबार, कात्तिक २२, २०७९
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव: पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।
मंगलबार, कात्तिक २२, २०७९
सुर्खेतमा मौसम खराब भएपछि प्रचण्ड सवार हेलिकोप्टर सल्यानमा अवतरण
सुर्खतमा मौसम खराबीका कारण प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खलंगामा अवतरण भएको हो। केही समय सल्यानमा रोकिएपछि हेलिकोप्टर पुन: सुर्खेत उडेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।
मंगलबार, कात्तिक २२, २०७९
अंश र वंशको उपहारले चुनाव जित्ने ठान्दिनँ: लालबाबु पण्डित [अन्तर्वार्ता]
मैले आफ्नो कामबाट कहिल्यै पनि देशको शिर निहुरिन दिएको छैन। मेरो आफ्नै शिर निहुरिने गरी, मतदाताको शिर निहुरिने गरी कुनै काम गरेको छैन। बरु सकेसम्म उच्च सम्मानका साथ काम गरेको छु। त्यसैले जनतामा विकासको प्रवाह दिने र जनप्रतिनिधिको असल भूमिकामा लालबाबु पण्डित भन्ने छ।
मंगलबार, कात्तिक २२, २०७९
चुनावका सुरक्षा चुनौतीको सामना गर्न तयार रहन प्रहरी महानिरीक्षक सिंहको निर्देशन
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन्। सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै महानिरीक्षक सिंहले निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिएका...
मंगलबार, कात्तिक २२, २०७९
आत्महत्या गर्न खोजेको भन्ने समाचारबारे गायक प्रकाश दुतराजले भने– केही छिन हराउनु मर्नु हैन नि!
गायक प्रकाश दुतराजले आफूले आत्महत्याको प्रयास गरेको भन्ने खबर झुटो भएको बताएका छन्। कन्सर्टका लागि अस्ट्रेलियामा रहेका दुतराजले आत्महत्याको प्रयास गरेको भन्दै समाचारहरु प्रकाशित भएका थिए। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै दुतराजले आफू केही छिन हराउँदा त्यसलाई मर्न खोजेको भनेर प्रचार भएको भन्दै गुनासो गरेका छन्।
मंगलबार, कात्तिक २२, २०७९
प्रदेशका लागि आएन दलहरूको छुट्टै घोषणापत्र, उम्मेदवारका आ–आफ्नै अजेन्डा
चुनावी अभियानमा होमिएर आफ्नो पक्षमा भोट मागिरहेका प्रदेश सभाका उम्मेदवारहरु पनि घोषणापत्र नहुँदा के–कस्ता अजेन्डा जनतामाझ लैजाने भन्नेमा दुविधाग्रस्त छन्। सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसका एक उम्मेदवार भन्छन्– ‘नीतिगत विषयसँग सम्बन्धित अजेन्डाका लागि भने पार्टीको घोषणापत्र नै राम्रो हो। प्रदेशस्तरका नीतिगत अजेन्डाहरु य...
मंगलबार, कात्तिक २२, २०७९
धनगढीमा बागी फकाउँदै देउवा, प्रचण्ड र नेपाल पनि सुदूरपश्चिम जाँदै
सत्ता गठबन्धनका ३ शीर्ष नेताहरु चुनावी सभाका लागि सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बैतडी पुग्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिममा नै छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि सुदूरपश्चिम पुग्न लागेका हुन्।
मंगलबार, कात्तिक २२, २०७९
भोट माग्न आउने उम्मेदवारसँग लिखित कबुलियतनामा गराउँदैछन् कञ्चनपुरका बाढीपीडित
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा–दोदा नदीको बाढीबाट वर्षेनी प्रभावित हुँदै आएका परिवार चुनावी प्रचारका लागि आउने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन्। बाढी प्रभावित परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका हुन्।
मंगलबार, कात्तिक २२, २०७९
कतार विश्वकपका लागि ब्राजिलको टिम घोषणा
कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ। ब्राजिल फुटबलले कतार विश्वकपका लागि सोमबार २६ सदस्यीय टोली घोषणा गरेको हो।
मंगलबार, कात्तिक २२, २०७९
आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै
आज, मंगलबार (कात्तिक शुक्ल पूर्णिमाका दिन) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। साँझ ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ।
मंगलबार, कात्तिक २२, २०७९
नेपालमा लगानी र प्रविधि भित्र्याउने कार्यमा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह
भेटका अवसरमा प्रतिनिधिमण्डलका नेता लीले कोरियाको आर्थिक विकासको अनुुभव सुुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्नआफ्नो देश सधँै तयार रहेको बताए। महासंघले दिएका सुुझावहरूको कार्यान्वयनमा आफूहरूले सक्दो सहयोग र समन्वय गर्ने विश्वाससमेत उनले व्यक्त गरे।
सोमबार, कात्तिक २१, २०७९
नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति?
यस्तैगरी, सानिमा बैंकले १० प्रतिशत बोनस र शुन्य दशमलव ९८ प्रतिशत नगद शेयर गरी शेयरधनीलाई १० दशमलव ९८ प्रतिशत, एनसिसी बैंकले तीन दशमलव ३६ प्रतिशत बोनस र सात दशमलव ६३ प्रतिशत नगद गरी ११ प्रतिशत र बैंक अफ काठमाण्डूले छ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद शेयर गरी कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
सोमबार, कात्तिक २१, २०७९
इस्तियाक राईलाई आयोगले सोध्यो स्पष्टीकरण
राईले निर्वाचनको प्रचारप्रसारका क्रममा डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु)का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सोमबार, कात्तिक २१, २०७९
पोखरा विमानस्थलको ‘बाधक’ हटाउनै सकस
आयोजना प्रमुख मुनकमीले क्यालिब्रेसन उडानपछि नै वायुसेवा कम्पनीहरुलाई आह्वान गरिने जानकारी दिए। तर पोखरासम्म अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउन पायक पर्ने भारत गोरखपुरतिरको आकाशे मार्ग भारतले अझै दिएको छैन। त्यसका लागि यो विमानस्थल निर्माण सुरु गर्दादेखि नै कुरा उठेको थियो। नेपाल सरकारले त्यसबारे कुनै कूटनीतिक पहल गर्न सकेको छैन।
सोमबार, कात्तिक २१, २०७९
Previous
2465
2466
2467
2468
2469
Next
सर्च गर्नुहोस्
×
Search