गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको ब्यालेटमा खसेपछि सुर्खेतको सिम्तामा मतदान स्थगित
प्रदेश सभाको ब्यालेट बक्समा प्रतिनिधि सभातर्फको करिब एक सय मत खसालेको पाइएको छ। एक सय मत खसालिसकेपछि मात्र थाहा पाइएपछि विवाद उत्पन्न भएको छ।
आइतबार, मंसिर ४, २०७९
कास्कीमा ५० प्रतिशत मत खस्यो
आइतबार, मंसिर ४, २०७९
आठ जिल्ला ३८ राउण्ड हवाई फायर, १६ ठाउँमा मतदान रोकियो
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईका अनुसार अहिलेसम्म सिरहा, बाजुरा, चितवन, दोलखा, रौतहट, हुम्ला, डोटी र बाजुरामा गोली चलेको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले यी जिल्लामा गोली चलाएको हो।
आइतबार, मंसिर ४, २०७९
मनाङमा ६८ प्रतिशत मत खस्यो
आइतबार, मंसिर ४, २०७९
दोलखाको जफेमा ७ राउण्ड हवाई फायर, मतदान रोकियो
दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि स्थिति नियन्त्रण लिन हवाई फायर गर्नु परेको र अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ।
आइतबार, मंसिर ४, २०७९
मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या
शारीरिक रुपमा अशक्त ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको उनी बताउँछन्। कावासोती–६ विष्णुनगरको जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसालिन्।
आइतबार, मंसिर ४, २०७९
भक्तपुरका निर्वाचन केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको प्रजिअको दाबी
आइतबार, मंसिर ४, २०७९
निर्वाचन आयोगले भन्यो– पहिलो चरणमा कम मत खसेको छ
निर्वाचन आयोगले बिहानको पहिलो चरणमा कम मत खसेको जनाएको छ। आइतबार मध्याह्न गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले हालसम्म सर्वेक्षण नगरेको बताए। प्रवक्ता पौडेलेले भने, ‘अहिलेसम्म ३२ प्रतिशत मत खसेको छ। पहिलोपटक कम मत खसेको छ।
आइतबार, मंसिर ४, २०७९
सिन्धुपाल्चोकमा ४३ प्रतिशत मत खस्यो
आइतबार, मंसिर ४, २०७९
गृह मन्त्रालयको दाबी– देशभर ४६ प्रतिशत मतदान सम्पन्न
सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेको थियो। निरीक्षणका क्रममा मतदानस्थलमा मतदाताले उत्साहितत तबरबाट मतदान गरिरहेको पाएको उनले बताए।
आइतबार, मंसिर ४, २०७९
दार्चुलामा हवाई फायर
हवाई फायरपछि मतदान रोकिएको छ। मतदान सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ। मत हाल्न पुगेकी एक मतदाताको नाममा अर्कैले हालेको पाइएपछि विवाद शुरु भएको थियो।
आइतबार, मंसिर ४, २०७९
सिटौला र लिङ्देनको जम्काभेट, एक अर्कालाई दिए जितको शुभकामना
आइतबार, मंसिर ४, २०७९
१२ः४५ बजेसम्म देशभर ३२ प्रतिशत मत खस्यो
आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिए। साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताए।
आइतबार, मंसिर ४, २०७९
पूर्वप्रधानमन्त्रीहरूले कहाँ कहाँबाट गरे मतदान?
पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' , माधव कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले आफनो नामावली भएको क्षेत्रमा मतदान गरेका छन्।
आइतबार, मंसिर ४, २०७९
१२:४५ बजेसम्म ३२ प्रतिशत मतदान
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा आइतबार मध्याह्नसम्म करिब ३२ प्रतिशत मतदान भएको जानकारी दिएको छ। आयोगले गरेको पत्रकार सम्मेलनमार्फत् आयोगका प्रवक्ता शालिग्राम पौडेलले उक्त जानकारी दिएका हुन्।
आइतबार, मंसिर ४, २०७९
सिन्धुपाल्चोकमा १२ बजेसम्म २७.९२ प्रतिशत मत खस्यो
आयोगका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४७ राजनीतिक दलले भाग लिँदैछन्। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला गरी दुई हजार ४१२ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन्।
आइतबार, मंसिर ४, २०७९
१२:३० बजेसम्म मनाङमा ५१ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२:३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२:३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो।
आइतबार, मंसिर ४, २०७९
झापा–१ मा प्रतिनिधि सभातर्फ मतदान गर्न प्रदेश सभाको मतपत्र थमाइएपछि...
जाँचका क्रममा रुख चिह्न नभएको मतपत्र नभइ प्रतिनिधि सभाको दिनुपर्ने ठाउँमा प्रदेश सभातर्फको मतपत्र दिइएको निर्वाचन अधिकृत टंक महतले जानकारी दिए।
आइतबार, मंसिर ४, २०७९
Previous
2433
2434
2435
2436
2437
Next
सर्च गर्नुहोस्
×
Search