गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कास्कीमा करिब ६० प्रतिशत मत खस्यो
कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता छन्। ‘२ गाउँपालिकाको मत नआइसकेकाले प्रारम्भिक गणनामा ५८ देखि ६० प्रतिशत मत खसेको अनुमान छ,’ न्यौपानेले भने।
आइतबार, मंसिर ४, २०७९
काठमाडौंमा ५५ प्रतिशत मत खस्यो, मतगणनाको लागि सर्वदलीय बैठक बस्दै
काठमाडौंका १० निर्वाचन क्षेत्रमा ५५ प्रतिशत मत खसेको छ। १० वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्ति पूर्णरुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
आइतबार, मंसिर ४, २०७९
ब्रिटिश-भारत चुनावको साक्षी बनेका १०० वर्षीय मतदाता [भिडियोसहित]
लिलाप्रसाद लोहनी नेपालका अति कम मतदातामध्येका एक हुन्, जसले राणाकालीन चुनाव मात्र होइन, अहिलेको गणतान्त्रिक नेपालको चुनावलाई पनि प्रत्यक्ष रूपमा अनुभव गरेका छन्। अझ, ब्रिटिश-भारतकालमा नेपालमा भन्दा पहिले भारतमा चुनावी प्रक्रियालाई नजिकबाट हेरेका थिए उनले।
आइतबार, मंसिर ४, २०७९
रूपन्देहीमा राति १० बजेदेखि मतगणनाको तयारी
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र एक घण्टाभित्रै अन्तिम विवरण आइसक्ने बताए।
आइतबार, मंसिर ४, २०७९
बाजुराको त्रिवेणीमा प्रहरीको गोलीबाट एकको मृत्यु, ५ जना घाइतेको हेलिकोप्टरबाट उद्धार
उक्त घटनामा ६ जनाभन्दा बढी घाइते भएका छन्। मृतक अयडीका साथै घाइते ५ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको छ।
आइतबार, मंसिर ४, २०७९
गुल्मीको अर्बेनीमा मतदान स्थगित
गुल्मीको क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका- २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको छ।
आइतबार, मंसिर ४, २०७९
काठमाडौं–१ को मतगणना संघीय संसद् भवनमा गरिने
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले मतपेटिका ल्याउने क्रम जारी रहेको छ। काठमाडौं क्षेत्र नम्बर १ मा जम्ममा २२ वटा मतदान केन्द्र रहेका छन्।
आइतबार, मंसिर ४, २०७९
सम्भावित परिणाम: पुराना दललाई सुध्रिन वा सकिन ‘जनाउ घण्टी’!
मतदान हुनुअघि नेपाललाइभले देशका विभिन्न भागमा पुगेर स्थलगत रिपोर्टिङ गरेको थियो। त्यही बेला मतदाताले यसपल्ट केही ‘सरप्राइज’ दिने संकेतसहित समाचार प्रकाशन गरिएका छन्।
आइतबार, मंसिर ४, २०७९
कुन-कुन स्थानमा हुँदैछ काठमाडौंको मतगणना ?
१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाको मतगणना फरकफरक स्थलमा तोकिएको छ। मतगणनाका लागि मतदान स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला निर्वाचन अधिकृतले नेपाल लाइभलाई बताएका छन्। काठमाडौंमा आज साँझबाटै मतगणना प्रराम्भ गरिने आयेगले बताएको छ।
आइतबार, मंसिर ४, २०७९
झापामा राति १२ बजेदेखि मतगणना गर्ने तयारी
झापामा प्रतिनिधि सभा तर्फ पाँचवटा निर्वाचन क्षेत्र रहेका छन्। यस्तै झापाको क्षेत्र नम्बर ५ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सदस्यका उम्मेदवार छन्।
आइतबार, मंसिर ४, २०७९
युवालाई मत दिएर विकासको सपना देख्दै मतदाता
काठमाडौं क्षेत्र नम्बर १ मा पर्ने त्रैविद्य शिक्षा सदन मतदान केन्द्र थापाथलीमा मतदाताको चहलपहल निकै थियो। कोही मतदान गरेर फर्किँदै थिए त कोही मतदान गर्न आइरहेका थिए। कोही मतदान गर्न भित्र पसेकालाई पर्खिंदै थिए।
आइतबार, मंसिर ४, २०७९
नेपाललाई पाँच वर्ष टिक्ने सरकार चाहिएको छः एफएनसीसीआईका पूर्वअध्यक्ष मुरारका [भिडियाे]
आइतबार, मंसिर ४, २०७९
२००४ सालदेखि अनवरत मतदान गरिरहेका हिमालय शमशेर राणा [भिडियाे]
आइतबार, मंसिर ४, २०७९
ब्रिटिशकालको चुनावदेखि अहिलेसम्मको देखेका १०० वर्षका मतदाता [भिडियाे]
आइतबार, मंसिर ४, २०७९
के हुन्छ मतगणनादेखि नतिजा घोषणासम्मको प्रक्रिया?
‘सबै मतपेटिका आइसकेपछि १ घण्टा अरु छलफलमा लाग्ला र ८ देखि ९ बजे भित्र मतगणना प्रराम्भ गर्ने हाम्रो तयारी छ,’ प्रमुख आयुक्त थपलियाले भने।
आइतबार, मंसिर ४, २०७९
मनाङमा ७१ प्रतिशत मत खस्यो, १०४ जना कैदीले पनि गरे मतदान
निर्वाचन आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा ७१ दशमलव ४७ प्रतिशत मत खसेको हो।
आइतबार, मंसिर ४, २०७९
बाजुराको त्रिवेणीमा झडप हुँदा आधा दर्जन घाइते, गोली लागेका एकको अवस्था गम्भीर
गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएका छन् घाइतेको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार हुँदैछ। झडपमा प्रहरीसमेत घाइतेको भएको बताइएको छ।
आइतबार, मंसिर ४, २०७९
मतदान गर्ने निर्धारित समय सकियो
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको समय सकिएको हो। तर, ५ बजेअघि मतदान स्थलमा आइसकेका मतदातालाई भने मतदान गर्न दिने निर्वाचन आयोगले बताएको छ।
आइतबार, मंसिर ४, २०७९
Previous
2432
2433
2434
2435
2436
Next
सर्च गर्नुहोस्
×
Search