गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
क्रिकेटर ज्ञानेन्द्र मल्लले मतदान गर्दै भने- अधिकार र कर्तव्यको सदुपयोग गरौँ
आइतबार, मंसिर ४, २०७९
मतदानपछि ईश्वर पोखरेलले भने –एमालेको पक्षमा परिणाम आउनेमा विश्वस्त छु
उनले आफू उम्मेदवार रहेको क्षेत्रको टोखा नगरपालिका वडा नम्बर ६ को कार्यालय, हात्तीचोक, धापासीस्थित मतदान केन्द्रमा मतदान गरेका छन्।
आइतबार, मंसिर ४, २०७९
मोरङको मतदान केन्द्रमा विस्फोटको आवाज आएपछि मतदान स्थगित
बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्पोटको आवाज आएपछि मतदान स्थगित भएको हो। मतदान चलिरहेको अवस्थामा केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो।
आइतबार, मंसिर ४, २०७९
देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारलाई जिताउनुस् : अध्यक्ष गोल्छा
उनले देशमा समृद्धि ल्याउन सक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यक रहेको बताए। अध्यक्ष गोल्छाले मतदानको अधिकार संविधानले दिएको नैतिक र कानुनी जिम्मेवारी भएको भन्दै सबैले आफ्नो अधिकारको प्रयोग गर्न अनुरोध गरे।
आइतबार, मंसिर ४, २०७९
मत हालेपछि व्यवसायी चन्द्र ढकाल भन्छन्– आर्थिक विकासको अजेन्डालाई अघि सार्ने नेतृत्व आवश्यक
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको अजेन्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गरेका छन्। आइतबार बिहान काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि ढकालले आर्थिक विवकासको अजेन्डालाई अगाडि सार्ने नेतृत्व चयन गर्न मतदातालाई आग्रह गरे।
आइतबार, मंसिर ४, २०७९
हुम्लाको सर्केगाडमा झडप, मतदान स्थगित
मतदानका क्रममा उनीहरुबीच झडप भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्थिति सामान्य भएपछि मतदान पुन: सुरु गरिने बताइएको छ।
आइतबार, मंसिर ४, २०७९
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरे मतदान
उनले आफ्नो मतदाता नामावली रहेको रामेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन्।
आइतबार, मंसिर ४, २०७९
मतदानपछि विश्वप्रकाश- मतदाताको विश्वासलाई नमन गर्दै आत्मविश्वास साथ मतदान गरेँ
'आदरणीय मतदाताको अनुहारमा देखिएको विश्वासलाई नमन गर्दै सम्पूर्ण आत्मविश्वासका साथ मतदान गरियो', शर्माले फेसबुकमा लेखेका छन्।
आइतबार, मंसिर ४, २०७९
बाजुराका ६ वटा मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत मतदानका क्रममा बाजुराका विभिन्न क्षेत्रमा झडप भएको छ। मतदानको क्रममा एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच झडप भएको हो। बुढीगंगा नगरपालिका ७, त्रिवेणी नगरपालिका–३ र ७, बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी, स्वामिकार्तिक गाउँपालिकाको जुकोट मतदान केन्द्रमा झडप भएको हो।
आइतबार, मंसिर ४, २०७९
झापामा बम विष्फोट
झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ। मतदानस्थलमा बम विष्फोटक भएको हो। विष्फोटपछि केहीबेर मतदान स्थगित रहेपनि अहिले भने मतदान जारी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।
आइतबार, मंसिर ४, २०७९
देश विकासका लागि सक्षम नेतृत्व चयन गर्ने अवसर नगुमाऔँः निर्वाचन आयुक्त पौड्याल
मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भई आफ्नो मतदान गर्न आग्रह गरे। उनले देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने यो अवसरलाई नगुमाउन पनि अनुरोध गरे ।
आइतबार, मंसिर ४, २०७९
पाल्पामा खसिसकेको ६८ मत बदर गरेर पुन: मतदान सुरु
प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको मतपत्र हाल्ने मतपेटिका साटिएको भन्दै पाल्पाको तानसेनको जनप्रिय मावि मतदान केन्द्रमा ६८ मतदान रद्द गरी फेरि मतदान गर्न थालिएको छ।
आइतबार, मंसिर ४, २०७९
मतदान गर्दै अब्दुस मियाँले भने- गोरखा आफ्नो भविष्य निर्धारण गर्न तयार छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनले प्रतिष्पोर्धा गर्दैछन्। सत्ता गठबन्धनको समर्थन प्राप्त प्रचण्डसँग प्रतिष्पर्धा गर्न लागे मियाले मतदानपछि भने, 'गोरखा आफ्नो भविष्य निर्धारण गर्न तयार छ।'
आइतबार, मंसिर ४, २०७९
निर्वाचन आयोगले १ बजे पत्रकार सम्मेलन गर्दै
निर्वाचन आयोगले आइतबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै छ।
आइतबार, मंसिर ४, २०७९
म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान
म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। म्याग्दीमा ८६ हजार मतदाता छन्। यहाँ प्रतिनिधि सभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र छन्।
आइतबार, मंसिर ४, २०७९
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले गरिन् मतदान
प्युठान प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्गा पौडेलले झिमरुक– ५ को बाल शिक्षा मतदान केन्द्रबाट आफ्नो मतदान गरेकी छिन्।
आइतबार, मंसिर ४, २०७९
मतदानपछि घनश्याम भुसालले भने- संविधान र गणतन्त्र 'लिक'मा आएको छ
'आजको चुनावले हाम्रो संविधान र संघीय गणतन्त्र लिकमा आएको छ। संघीय गणतान्त्रिक नेपालको यो दोस्रो चुनावले हामीलाई अझ बलियो बनाउनेछ', भुसालले फेसबुकमा लेखेका छन्।
आइतबार, मंसिर ४, २०७९
गोकर्ण विष्टले गरे गुल्मीको रामराज्य माविबाट मतदान
उनले इस्मा गाउँपालिका -४ स्थित रामराज्य उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्। विष्टले एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीसँग प्रतिष्पर्धा गर्दैछन्।
आइतबार, मंसिर ४, २०७९
Previous
2434
2435
2436
2437
2438
Next
सर्च गर्नुहोस्
×
Search