गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरे मतदान
आइतबार, मंसिर ४, २०७९
गुल्मीमा रोकिएको मतदान २ घण्टापछि पुन: सुरु
गुल्मी जिल्लाको मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयको (क) मतदान केन्द्रमा रोकिएको मतदान सुचारु भएको छ। प्रतिनिधि सभा निर्वाचको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान करिब २ घण्टा रोकिएको थियो।
आइतबार, मंसिर ४, २०७९
बर्दियामा बम विस्फोट, मतदान स्थगित
बर्दियाकै विभिन्न चार ठाउँमा पनि बम जस्ता वस्तुहरु फेला परेका थिए। नेपाली सेनाको टोलीले ती वस्तुहरुलाई निष्कृय पारेको छ।
आइतबार, मंसिर ४, २०७९
पाँचथरको मतदानस्थलनजिकै विस्फोट, पुन: मतदान सुरु
आइतबार, मंसिर ४, २०७९
मुगुको उनापानीमा मतदाताबीच झडप हुँदा सुरु भएन मतदान
जिल्ला निर्वाचन कार्यालय हुम्लाका मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाका अनुसार जिल्लाका अन्य मतदान केन्द्रमा भने मतदान सुरु भइसकेको छ।
आइतबार, मंसिर ४, २०७९
पूर्व सिंचाइमन्त्री बीना मगरले गरिन् मतदान
उनी नेकपा माओवादी केन्द्रको तर्फबाट कञ्चनपुर–१ मा प्रतिनिधि सभा सदस्यतर्फ उम्मेदवारसमेत छिन्। उनको प्रतिस्पर्धा एमालेका तारा लामासँग हुँदैछ।
आइतबार, मंसिर ४, २०७९
कोमल वलीले गरिन् मतदान
आइतबार, मंसिर ४, २०७९
मधेस केन्द्रित दलका नेताहरुले गरे मतदान
मधेस केन्द्रित दल नेताहरुले मतदान गरेका छन्। केही नेताहरुले भने आफूलाई मत दिन पाएनन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रि समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूलाई मतदान गर्न पाएनन्। उनीहरु आफ्नो मतदाता नामावली रहेको भन्दा अन्य क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्।
आइतबार, मंसिर ४, २०७९
किन विशेष छ नेपालीका लागि कतार विश्वकप?
आइतबारदेखि कतारको राजधानी दोहामा विश्व कपको महाकुम्भ सुरु हुँदा फुटबलका ३२ राष्ट्रहरूको खेलसँगै सबैभन्दा धेरै चर्चामा रहने देश हो, नेपाल।
आइतबार, मंसिर ४, २०७९
दोलखाको गोल्मेश्वर मतदान केन्द्रमा गोली चल्यो
बागमती प्रदेशका डीआईजी किरण बज्रचार्यले एक राउण्ड हवाई फायर भएको बताइन्। अहिले मतदान रोकिएको छ।
आइतबार, मंसिर ४, २०७९
दाङ १ की उम्मेदवार शान्ता चौधरीले गरिन् मतदान
उनले घोराही उपमहानगरपालिका–४ स्थित मावि गोग्ली मतदान केन्द्रबाट मतदान गरेकी हुन्। उनको मुख्य प्रतिस्पर्धा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकासमन्त्री मेटमणी चौधरीसँग हुँदैछ।
आइतबार, मंसिर ४, २०७९
बाजुराका तीन मतदान केन्द्रमा मतदान स्थगित
बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर ८ को मतदान केन्द्र, बुढीनन्दा–५ र स्वामिकार्तिक खापर गाउँपालिका–४ को मतदान केन्द्रमा मतदान स्थगित भएको हो।
आइतबार, मंसिर ४, २०७९
प्रधानमन्त्री देउवाले गरे मतदान
प्रधानमन्त्री शेर बहादुर देउवाले मतदान गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ रूवाखोलास्थित असिग्राम केन्द्रबाट गरे मतदान गरेका हुन्।
आइतबार, मंसिर ४, २०७९
यी उम्मेदवार, जसले आफैंलाई मतदान गर्न पाएनन्
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा दलका केही शिर्ष नेताले आफैं उम्मेदवार रहे पनि आफैंलाई मतदान गर्न पाएनन्। जसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक हुन्। चितवन स्थायी घर भएका प्रचण्ड गोरखा क्षेत्र- २ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका छन्।
आइतबार, मंसिर ४, २०७९
प्रधानमन्त्री देउवासहित कांग्रेस पदाधिकारीद्वारा मतदान
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शहेरबहादुर देउवासहित कांग्रेसका अधिकांश पदाधिकारीले मतदान गरेका छन्।
आइतबार, मंसिर ४, २०७९
सिरहाको कर्जन्हामा मतपेटिका खोसाखोस, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
कर्जन्हा नगरपालिकाको वडा नम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बूथमा विवाद भएको छ। मतपेटिका खोसाखोस भएपछि केहीबेर स्थगित भएको मतदान पुन: सुरु भएको सिरहा प्रहरीले जनाएको छ।
आइतबार, मंसिर ४, २०७९
चुनावका समाचारमा पाठक प्रतिक्रिया: मतदान गर्नुअघि ९ वर्षे छोरीको आँखामा हेर्नेछु!
सन्तानको भविष्य उज्यालो बनाउने, यही देशमा बस्न सकुन् भन्दै आफ्नो नङमा कालो लगाउने उनले बताएका छन्। अरुको भविष्यमाथि कुलाडी चलाएर आफ्नो ७ पुस्ता बनाउनेको विरुद्धमा सधैं आफू रहेने उनको भनाइ छ। उनी थप्छन्, ‘म मेरो अनन्य मित्रहरू जस्तै रक्सी र २/४ हजार पैसामा बिकेर, मेरो सन्तानको जिन्दगी अझै वर्षौं अन्धकारमा धकेल्न सक्दिनँ। आफ्नो अधिकार प्र...
आइतबार, मंसिर ४, २०७९
छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक : आयोग
‘अहिलेसम्मको प्राप्त सुचना अनुसार मुलुकभर केही स्थानमा छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण र उत्साहपूर्वक रुपमा मतदान इरहेको छ’, भट्टराईले भने।
आइतबार, मंसिर ४, २०७९
Previous
2435
2436
2437
2438
2439
Next
सर्च गर्नुहोस्
×
Search