गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बडूले गरे मतदान
उनी प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनबाट कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा भने एमालेका गणेशसिंह ठगुन्नासँग हुँदैछ।
आइतबार, मंसिर ४, २०७९
खत्याडका पाँच मतदानस्थलमा शंकास्पद वस्तु फेला
खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।
आइतबार, मंसिर ४, २०७९
मिनल पाण्डे र पुकार बमले गरे मतदान
आइतबार, मंसिर ४, २०७९
सुदूरपश्चिमका तीन जिल्लामा शंकास्पद वस्तु फेला
आइतबार, मंसिर ४, २०७९
निर्वाचनमा देखापरेको विकृति रोकौं : माधवकुमार नेपाल
उनले सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाई गर्न आवश्यक रहेको बताए। ‘खासगरी निर्वाचनमा देखापरेको विकृतिहरुको बारेमा खबर धेरै सुनेको छु। रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो’, उनले भने, ‘खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहिताको चरम उल्लंघन गरेको भन्ने सुनेँ। राति मोटरसाइक...
आइतबार, मंसिर ४, २०७९
लोकतन्त्रको महापर्व: मतदानमा उत्साहजनक सहभागिता [तस्बिरहरु]
प्रतिनिधि सभाका २७५ र ७ वटै प्रदेश सभाका ५५० जना सदस्य (सांसद)हरु चयन गर्न आइतबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको छ। मतदानमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ।
आइतबार, मंसिर ४, २०७९
९४ वर्षीय वृद्धले गरे मतदान
९४ वर्षका रुद्रनारायाण चौलागाईँले मतदान गरेका छन्।
आइतबार, मंसिर ४, २०७९
मतदान गर्दै एमाले महासचिव शंकर पोखरेलले भने- राजनीतिक ध्रुवीकरण अपरिहार्य
एमाले यो निर्वाचनबाट बलियो राष्ट्रिय शक्ति बन्ने दाबी उनले गरे। उनले भने, ‘मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ। राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरूबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक्ता पर्दछ। हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ।'
आइतबार, मंसिर ४, २०७९
सांसद निर्वाचित भएपछि प्रधानमन्त्रीको रेसमा अगाडि बढ्छु : गगन थापा
आइतबार बिहान मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले चुनावी अभियानमा आफूले घोषणा गरेको कुराबाट विचलित नभई पार्टीको संसदीय दल र प्रधानमन्त्रीको रेसमा अगाडि बढने बताए।
आइतबार, मंसिर ४, २०७९
सिरहामा तीन राउण्ड हवाइ फायर, दैलेखमा शंकास्पद वस्तु भेटिएपछि मतदान स्थगित
मतदान केन्द्रको विषयमा विवाद भएपछि तीन राउण्ड हवाइ फायर भएको र अहिले सामान्य भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले नेपाल लाइभलाई जानकारी दिए।
आइतबार, मंसिर ४, २०७९
शीर्ष नेता र चर्चित उम्मेदवार: कसले कहाँबाट गरे मतदान?
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार बिहान भक्तपुरस्थित लोकन्थली, युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डले) चितवनको शिवपुरस्थित नेपाल प्रहरी विद्यालयको(क) केन्द्रबाट पहिलो मतदान गरेका छन्।
आइतबार, मंसिर ४, २०७९
प्रचण्ड चितवनमा मतदान गरेर गोरखा हिँडे
आइतबार, मंसिर ४, २०७९
७० प्रतिशत मत खस्ने निर्वाचन आयोगको प्रक्षेपण, मतगणना बेलुकी ८ बजेदेखि सुरु हुने
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाताको करिब ७० प्रतिशत मत खस्ने प्रक्षेपण गरेको छ। निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता सूचीकृत छन्। प्रमुख आयुक्त थपलियाले यसपटक ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए। २ दिन बिदा भएकाले पनि मतदानमा नागरिकहरू उत्साहित भएको उनको दाबी छ।
आइतबार, मंसिर ४, २०७९
निवर्तमान सभामुख अग्नि सापकोटाले गरे मतदान
आइतबार, मंसिर ४, २०७९
प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन्। प्रमुख निर्वाचन आयुक्त थपिलयाले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।
आइतबार, मंसिर ४, २०७९
प्रधानमन्त्री पदकै कारण गठबन्धन टुट्दैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि प्रधानमन्त्री पदकै कारण गठबन्धन नटुट्ने बताएका छन्। आइतबार चितवनमा मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै उनले जबसम्म संविधानमाथि र सुशासन र समृद्धिको यात्रामाथि प्रश्नचिह्न रहन्छ, गठबन्धन जारी रहने बताए।
आइतबार, मंसिर ४, २०७९
प्रचण्डले गरे चितवनको शिवनगरबाट मतदान
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र ३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। आइतबार बिहान अध्यक्ष प्रचण्डले भरतपुर १४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको(क) केन्द्रबाट पहिलो मतदान गरेका हुन्।
आइतबार, मंसिर ४, २०७९
रवि लामिछानले गरे मतदान, प्रदेश सभाको हकमा ‘असहमतिको अधिकार प्रयोग गरेको’ प्रतिक्रिया
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चाबहिल महांकालको पानीट्यांकी मतदान केन्द्रमा मतदान गरेका छन्। मतदानका लागि उनी आइतबार बिहान ७ बज्नुअघि नै मतदानस्थल पुगेका थिए। मतदानपछि मतदानस्थलमा प्रतिक्रिया दिँदै उनले आफ्नो निर्वाचन क्षेत्र पनि रहेको चिवतन प्रस्थान गर्न लागेको बताए।
आइतबार, मंसिर ४, २०७९
Previous
2436
2437
2438
2439
2440
Next
सर्च गर्नुहोस्
×
Search