गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, असार ११, २०८२
Wed, Jun 25, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कांग्रेसका ६ नेता, जसले चुनावअघि नै गरे प्रधानमन्त्री बन्ने घोषणा
*चुनावी कार्यक्रमहरूमा कांग्रेस नेताहरूले प्रधानमन्त्री दाबी गरेका थिए। क-कसले कहाँ र कसरी दाबी गरेका थिए भन्ने समाचार निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै हटाइएको छ। पाठकवर्गमा पुगेको असुविधाप्रति क्षमाप्रार्थी छौँ। सम्पादक
शनिबार, मंसिर ३, २०७९
निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा व्यवस्था गर्न आयोगको आग्रह
निर्वाचनमा खटिएका दुई जना कर्मचारीको निधन भएपछि आयोगले शनिबार शोक विज्ञप्ति जारी गर्र्दै आग्रह गरेको हो।
शनिबार, मंसिर ३, २०७९
गलत समाचारप्रति पत्रकार महासंघको ध्यानाकर्षण
आइतबार हुन लागेको निर्वाचनलाई जोडेर समाजिक सञ्जालमा प्रचारमा आएका झुटा समाचारप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
शनिबार, मंसिर ३, २०७९
'ठूला दलका उम्मेदवारले नै आचारसंहिताविपरीत बालबालिकालाई प्रयोग गरेको पाइयो'
आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार हुने निर्वाचनबारे उच्चस्तरीय अनुगमन टोलीसहित ३२ वटा टोलीले सातै प्रदेशका ६७ जिल्लामा मतदानपूर्वको मानवअधिकार अवस्थाको अनुगमन गरी प्रारम्भिक जानकारी लिएको जनाएको छ।
शनिबार, मंसिर ३, २०७९
विवेक पुर्याउनुपर्ने बेला
सर्वोच्च अदालतले नै असंवैधानिक ठहर गरिदिएको दुई पटकको प्रतिनिधि सभा विघटनका बेलामा कुन सांसदको भूमिका के थियो? ती जनताको सर्वोच्च संस्थाको बचाउ र त्यसको प्रभावकारी उपस्थितिको पक्षमा थिए कि सत्तासीनको तालमा नाच्दै थिए? कस्ता उम्मेदवारलाई पुन: सांसद बनाउँदा यो संविधान र प्रणालीको रक्षा हुन सक्छ? कस्तालाई पराजित गर्दा यो संविधानमाथिको खतरा ट...
शनिबार, मंसिर ३, २०७९
मौन अवधिमा ‘फेक न्युज’ आएकोबारे प्रेस काउन्सिलले भन्यो– विद्युतीय अपराधसम्बन्धी कानुन आकर्षित हुन्छ
निर्वाचनको मौन अवधि सुुरु भइसकेको समयमा शुक्रबार बिहानदेखि केही प्रमुख सञ्चारमाध्यममा आएका समाचारका शीर्षकहरू परिर्वतन गरेर प्रचारप्रसारमा ल्याइएकोप्रति काउन्सिलले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
शनिबार, मंसिर ३, २०७९
इन्सेकको अपिल– त्रास, धम्की र प्रलोभनमा नपरी मतदानमा सहभागी हुनू
नेपालको संविधानमा नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहीत हुने व्यवस्था रहेको उल्लेख गर्दै भनिएको छ, ‘आवधिक निर्वाचन आफैँमा त्यो अवसर हो, जसमार्फत् नागरिकले राज्य सञ्चालनलाई निर्देशित गर्छन् । आफ्ना लागि नीति बनाउने र त्यसको कार्यान्वयनमार्फत् आफ्नो जीवनस्तर सुधार्न पहल गर्ने प्रतिनिधि चुनेर पठाउँछन्।’
शनिबार, मंसिर ३, २०७९
मतदानमा सहभागी हुन आह्वान गर्दै राष्ट्रपतिले भनिन्– नागरिक अधिकारको उच्चतम प्रयोग गर्नुहोस्
‘मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्दछु। यस आम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा सधन्यवाद आह्वान गर्दछु’, राष्ट्रपति कार्यलयद्वारा शनिबार जारी...
शनिबार, मंसिर ३, २०७९
गोप्य सर्कुलरको झुटो समाचारबारे कांग्रेस र माओवादीले भने– निर्वाचन अपराधमा संलग्नलाई कारबाही गरियोस्
केही अनलाईन सञ्चारमाध्यमको दुरुपयोग गरेर आफूहरुबीच फाटो ल्याउन खोजिएको भन्दै सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आपत्ति जनाएका छन्। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले शनिबार एक वक्तव्य जारी गर्दै अनलाईन सञ्चारमाध्यमबाट प्रकाशित भनेर ‘फेक न्युज’ बनाइ सामाजिक...
शनिबार, मंसिर ३, २०७९
मतदान तथा मतगणनामा खटिएका कर्मचारीलाई प्रमुख निर्वाचन आयुक्तको निर्देशन– निष्पक्ष ढङ्गले काम गर्नू
थपलियाले नेपालको संविधान प्रचलित ऐनकानुन आचारसंहिता निर्वाचनसम्बन्धी निर्देशिका कार्यविधि र निर्वाचनको निम्ति दिइएका सबै निर्देशनको पूर्णरूपमा पालना गर्न निर्देशन दिएका छन्। साथै, उनले व्यक्तिगत संस्थागत एवम् पदीयरूपमा सधैँ स्वतन्त्र र निष्पक्ष रहेर कुनै रानीतिक दल वा उम्मेदवारप्रति कुनै किसिमको झुकाब नराखी मतदान तथा मतगणनासम्बन्धी कार्य...
शनिबार, मंसिर ३, २०७९
गोठालो बनेर आसाम पसेका पद्मका बा एकदिन जमिन्दार बने
सुनसान ठाउँमा एक साँझ उनी सुवेदी थरका नेपालीको घरमा बास बस्न पुगेछन्। ‘एउटा मात्र घर। को आउँछर र साथी हुन्छ भनेर पर्खिरहेको बेला बुबा पुग्नुभएछ,’ पद्म सुनाउँछन्।
शनिबार, मंसिर ३, २०७९
मौन अवधिमा मधेशमा तीन ठाउँबाट बाँडिरहेको पैसा बरामद
मौन अवधिको क्रममा मधेश प्रदेशका तीन स्थानमा मतदातालाई बाँडिरहेको पैसा बरामद भएको छ।
शनिबार, मंसिर ३, २०७९
यी ४ मतदान केन्द्र, जहाँ १०० भन्दा कम मतदाता छन्
हिमाली जिल्ला मनाङमा मुलुककै कम मतदाता छन्। यीमध्ये पनि मनाङका ४ मतदान केन्द्रमा १ सयभन्दा कम मतदाता रहेका छन्।नार्पाभूमि गाउँपालिकाका ३ मतदान केन्द्र र चामे गाउँपालिकाको एकवटा मतदान केन्द्रमा सयभन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए।
शनिबार, मंसिर ३, २०७९
मतगणनाको अपडेट प्रत्येक घण्टामा दिन निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि मतगणनाको अपडेट प्रत्येक घण्टामा दिन निर्देशन जारी गरेको छ। आयोगले मुख्य निर्वाचन कार्यालय, निर्वाचन अधकिृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन जारी गर्दै मतगणनाको अपडेट प्रत्येक घण्टामा सञ्चारमाध्यमलाई उपलब्ध गराउन भनेको हो।
शनिबार, मंसिर ३, २०७९
शीर्ष नेताबाटै मौन अवधिको ‘उल्लंघन’, के गर्दैछ निर्वाचन आयोग?
मतदान पूर्वको २ दिनको मौन अवधिको समयमा उम्मेदवार समेत रहेका मुख्य दलका शीर्ष नेताले नै मतदातालाई पैसा बाँडेको आरोप लागेको छ। निर्वाचनको निकै संवेदशील मानिने यो अवधिमा देश हाँकी रहेका तथा राज्यको उपल्लो तहमा पुगेकाहरुबाटै अवज्ञा भएको आरोपहरु लागेका छन्।
शनिबार, मंसिर ३, २०७९
मतगणनासम्बन्धी सूचना सहजता गर्न निर्वाचन आयोगको ६ बुँदे निर्देशन
आयोगले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारहरूलाई सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने भनेको छ। सो कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्न भनेको छ।
शनिबार, मंसिर ३, २०७९
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदानमा सहभागी हुनुहोस्: सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल [अन्तर्वार्ता]
निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको सम्बन्धमा भन्नुपर्दा नेपाल सरकार र निर्वाचन आयोगको एकीकृत सुरक्षा योजना तयार भइसकेको छ। एकीकृत सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी बलको जिम्मेवारीभित्र निर्वाचन अधिकृतको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको सुरक्षा परेका छन्। समग्र रुपमा भन्ने हो भने निर्वाचन अगाडि, निर्वाचनको दिनमा र निर्वाचनपछि मतगणना स्थ...
शनिबार, मंसिर ३, २०७९
निर्वाचनको विरोधमा आयोगको कार्यालय अगाडि प्रदर्शन, पाँच जना पक्राउ
‘संसदीय व्यवस्था मुर्दावाद’ भन्दै नाराजुलससहित प्रदर्शन गरिएको हो। सुरक्षाकर्मीहरुले प्रदर्शनमा उत्रिएका पाँच जनालाई पक्राउ गरेको छ।
शनिबार, मंसिर ३, २०७९
Previous
2438
2439
2440
2441
2442
Next
सर्च गर्नुहोस्
×
Search