गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, असार ११, २०८२
Wed, Jun 25, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
पैसा वितरण गरेको आरोपप्रति पोखरेलको सचिवालयले भन्यो– चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने प्रयास
निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार बेलुका भएको घटनामा प्रहरी प्रशासनकोसमेत दुरुपयोग गरिएको दाबी गरेकी छन्।
शनिबार, मंसिर ३, २०७९
मतदानका लागि तीन दिन छुट्याउनुपर्ने बाध्यता हट्यो
भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा व्यवस्थित यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन लाग्ने गरेको थियो।
शनिबार, मंसिर ३, २०७९
मतदानका लागि गाउँ फर्किनेहरु भन्छन् : युवालाई नेतृत्वमा ल्याउनुपर्छ
मंसिर ४ गते आइतबार (भोलि) हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले शनिबार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ।
शनिबार, मंसिर ३, २०७९
प्रतिनिधि सभाले ओझेल पारेको प्रदेश निर्वाचन
यही मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै पटक हुँदैछ। तर सञ्चारमाध्यमदेखि विभिन्न चुनावी बहसमा प्रतिनिधि सभा र तिनका उम्मेदवारको चर्चा भइरहँदा प्रदेश सभा भने ओझेल परेको छ।
शनिबार, मंसिर ३, २०७९
प्रयोगविहीन बने नमुना माझी बस्तीका घर
भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले एक करोड सात लाख खर्चेर नमुना बस्ती बनाएको थियो। फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताए।
शनिबार, मंसिर ३, २०७९
चार मतदान केन्द्रको जिम्मा महिलालाई
जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सोहीअनुसार मतदान अधिकृतका लागि नाम दिएका योग्यता पुगेका सबैलाई मतदान अधिकृत बनाइएको जनाइएको हो।
शनिबार, मंसिर ३, २०७९
मजदुरलाई कामकै पिरलो, छोएन चुनावले
गाउँमा कुनै काम नपाएपछि बागलुङ आएका पगरीलाई मंसिर ४ मा प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन हुँदैछ भन्ने थाहा छ। तर उनी यसपालि गाउँमा मतदान गर्न गएनन्।
शनिबार, मंसिर ३, २०७९
चितवनका तीन स्थानमा शंकास्पद वस्तु फेला
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शंकास्पद वस्तु भेटिएको हो।
शनिबार, मंसिर ३, २०७९
रुपन्देही सीमामा सुरक्षा कडा
मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल–भारत सीमा बन्द हुने भनिए पनि व्यावहारिकरूपमा त्यो सम्भव नहुने देखेपछि कडा जाँच गरी सुरक्षाकर्मीले दुवैतर्फका सर्वसाधारणलाई आवागमन गर्न दिएका छन्।
शनिबार, मंसिर ३, २०७९
दुर्घटनामा पत्रकार कँडेलको मृत्यु
बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो।
शनिबार, मंसिर ३, २०७९
कृषिजन्य वस्तुमा सेवा शुल्क लगाउँदै धनगढी उपमहानगर, उपभोक्ता भन्छन्– मूल्यवृद्धिको मार खेप्नुपर्छ
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्तोस मुडभरीले धनगढी उपमहानगरपालिकाभित्र आयात हुने तथा नगरबाट निर्यात हुन सक्ने कृषिजन्य, पशुजन्य तथा अन्य वस्तुहरूमा सेवा कर लागू हुनेगरी संकलन गर्नसक्ने बताए। उनले उपमहानगरपालिकाले कृषिजन्य बस्तु आयातमा कमी ल्याउन उपमहानगरपालिकाले सेवा शुल्क लागु गर्न लागेको उल्लेख गरे।
शनिबार, मंसिर ३, २०७९
निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न प्रजिअको आग्रह
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले कुनै पनि डर, त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरिन्।
शनिबार, मंसिर ३, २०७९
सोलुखुम्बुको फुर्के मतदान केन्द्रका अधिकृत राय सुतेकै ठाउँमा मृत भेटिए
प्रेसर र सुगरबाट पीडित राय शुक्रबार राति खाना खाएर सुतेका थिए। बिहान भने सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर साहले जानकारी दिए।
शनिबार, मंसिर ३, २०७९
चितवनका मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
शनिबार, मंसिर ३, २०७९
‘मतदान’ को सांस्कृतिक पक्ष: दान गरेपछि के मिल्ला त प्रतिफल?
प्रतिनिधि छनोटका लागि मतपत्रमा छाप लगाइ मतपेटिकामा मतपत्र खसाउने कामलाई मतदान भनिन्छ। मतदान गर्नुलाइ लोकतन्त्रमा नागरिकको दायित्व मानिन्छ। आफुलाई मन लागेको उम्मेदवार वा पार्टीका उम्मेदवारहरुलाई मत दिनु मतदाताको अधिकार पनि हो।
शनिबार, मंसिर ३, २०७९
यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट: २२ खेलाडी बन्द प्रशिक्षणमा
छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकामा फाइनल खेलमा डडेल्धुरालाई आठ विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको थियो।
शनिबार, मंसिर ३, २०७९
निर्वाचनका लागि देशभर ३४ हजार ८३८ सशस्त्र प्रहरी परिचालन
निर्वाचन नजिकिएसँगै सशस्त्र प्रहरीले सीमा नाकामा तैनाथी बढाउनाका साथै स्थिर अवधिमा हुनसक्ने निर्वाचन विरोधी गतिविधिको सूचना सङ्कलनसमेत गरिरहेको छ। निर्वाचनका लागि गए राति १२ बजदेखि ७२ घण्टाका लागि सीमा नाका सिल भइसकेको छ। निर्वाचनको दिनमा सुरक्षित वातावरणमा आम मतदातालाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि सशस्त्र प्रहरी मतदान केन्द्र र मतद...
शुक्रबार, मंसिर २, २०७९
देउवा बसेको रिसोर्टमा भीड लागेपछि विवाद, के भन्छन् निर्वाचन अधिकृत?
प्रधानमन्त्रीले कसैलाई नबोलाएकाले उनीहरू किन आए जानकारी नभएको वाग्लेले बताए। पछि प्रहरीले सबै भीड हटाएको प्रहरीले आफूलाई पनि रिर्पोटिङ गरेको र पैसा वितरण भएको अहिलेसम्म कुनै उजुरी वा प्रमाण फेला नपरेको उनले दाबी गरे।
शुक्रबार, मंसिर २, २०७९
Previous
2439
2440
2441
2442
2443
Next
सर्च गर्नुहोस्
×
Search