गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, असार ११, २०८२
Wed, Jun 25, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
आइएमई–पे को निर्वाचन लक्षित अफर, एक रुपैयाँमा फ्लाइट टिकट
अफर अनुसार आइएमई पे एप मार्फत् हवाई टिकट खरिद गर्नेमध्ये हरेक दिन एक जनालाई एक रुपैयाँमा टिकट उपलब्ध गराइने छ।
शुक्रबार, मंसिर २, २०७९
८२ लाख ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ
उनका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार छ सय दुई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
शुक्रबार, मंसिर २, २०७९
ओलीले गरेको ‘असंवैधानिक’ नियुक्ति, जसले ‘ख’ श्रेणीमा झर्दैछ मानव अधिकार आयोग
राजीनामा मागको कारण थियो, नेपालको राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो ‘क’ वर्गको स्तर गुमाउने संघारमा पुग्नु। आयोगले विश्वव्यापी स्तरमा आफ्नो श्रेणी एक स्थान गुमाउन लागेपछि राजीनामा माग्नुपरेको पूर्वआयुक्तहरूको भनाइ थियो।
शुक्रबार, मंसिर २, २०७९
नाइजेरियाली सुरक्षा कारबाहीमा ५० हतियारधारी मारिए
अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका उत्तरी क्षेत्रमा बोको हराम तथा कतिपय क्षेत्रमा इस्लामिक स्टेट्ससँग सम्बन्ध रहेका स्थानीय आतंककारी समूहहरुको हात रहेको छ।
शुक्रबार, मंसिर २, २०७९
८ प्रतिशत लाभांश वितरण गर्दै प्रभु बैंक
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
शुक्रबार, मंसिर २, २०७९
पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ। गाउँपालिकाले मिति २०७९ /०५/२५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जना...
शुक्रबार, मंसिर २, २०७९
अन्तिम समयमा उम्मेदवारी खारेज भएपछि लोसपा उम्मेदवार मेहता पुगे सर्वोच्च
निर्वाचनको केही दिन अघि आफ्नो उम्मेदवारी खारेज भएपछि सुनसरी क्षेत्र नम्बर ४ प्रदेश सभा (२) बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोषकुमार मेहता सर्वोच्च पुगेका छन्।
शुक्रबार, मंसिर २, २०७९
अस्पतालबाट फरार भएका बलात्कार मुद्दाका कैदी पक्राउ
जबरजस्ती करणीमा मोरङ जिल्ला अदालतले कारागार चलानको आदेश दिएपछि कैद भुक्तान गरिरहेका उनी अस्पतालबाट भागेका थिए।
शुक्रबार, मंसिर २, २०७९
पञ्चकन्या माविका शिक्षक पुडासैनीलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आचारसंहिता विपरीत पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार प्रसारमा सहभागी भएको भन्ने उजुरी परेपछि स्पष्टीकरण सोधिएको हो।
शुक्रबार, मंसिर २, २०७९
सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ
निर्वाचनको बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गएराति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गरी सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।
शुक्रबार, मंसिर २, २०७९
नेपाल–युएई एक दिवसीय सिरिज: तेस्रो तथा अन्तिम खेल, नेपालले बलिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ।
शुक्रबार, मंसिर २, २०७९
ललितपुरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज, बम नभएको पुष्टि
बिहान करिब ८ बजेतिर चुनाव प्रचार कार्यालय अगाडि कुकरमा तार जोडिएको शंकास्पद वस्तु फेला पारेपछि सो क्षेत्र सिल गरिएको थियो।
शुक्रबार, मंसिर २, २०७९
अमेरिकी तल्लो सदनकी सभामुख पेलोसीद्वारा पदत्यागको घोषणा
उनले कंग्रेसको तल्लो सदनमा क्यालिफोर्नियाको प्रतिनिधित्व भने जारी राख्नेछिन्। यो मध्यावधि चुनावपछि रिपब्लिकनहरूले सदनको नियन्त्रण फिर्ता लिने अनुमान गरिएको छ।
शुक्रबार, मंसिर २, २०७९
विक्रम एस: भारतको पहिलो निजी रकेट अन्तरिक्षतर्फ जाँदै
यससँगै भारतको अन्तरिक्ष प्रविधिमा निजी रकेट कम्पनीको प्रवेशको सुरुआत हुनेछ। भारत अब ती देशहरुमा गनिनेछ, जो निजी कम्पनीका पनि ठूलो रकेट लञ्च गर्दै आएका छन्। यसलाई एक ठूलो उपलब्धी मानिएको छ।
शुक्रबार, मंसिर २, २०७९
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल
जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडियो, तब यसको प्रचार–प्रसार तीव्ररूपमा हुन थाल्यो। गोठालेले पानी पिउन प्रयोग गर्दै आएको रिगताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुने परिकल्पना स्थानीयवासीले गरेका थिएनन्। अहिले यो क्षेत्र नै पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ।
शुक्रबार, मंसिर २, २०७९
दुगड समूहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकद्वारा सम्मान
दुगडलाई बैंकले आफ्नो मर्यादित र नियमित सहयात्रीका रुपमा बैंक स्थापना कालदेखि नै व्यवसायिक साझेदारका रुपमा रहेको भन्दै सम्मान गरेको हो।
शुक्रबार, मंसिर २, २०७९
सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री
मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो।
शुक्रबार, मंसिर २, २०७९
एनएमबि बैंकको ‘मान्यजन बचत खाता’ मा उच्चतम ब्याज दर
९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधासमेत उपलब्ध गराउने भएको छ।
शुक्रबार, मंसिर २, २०७९
Previous
2441
2442
2443
2444
2445
Next
सर्च गर्नुहोस्
×
Search