गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, असार १२, २०८२
Thu, Jun 26, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कास्की २ अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो बनाउँदै अग्रता
कास्की- २ मा जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। ९२०० गणना हुदाँ सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
बाजुरामा कांग्रेस कार्यकर्ताको कुटपिटबाट एमालेका विद्यार्थी नेताको मृत्यु
बाजुरामा आइतबार राति १ जना विद्यार्थी नेताको कुटपिटबाट मृत्यु भएको छ। आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेस कार्यकर्ताले राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका-८ का चेतन एडीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ।
सोमबार, मंसिर ५, २०७९
भक्तपुर २ मा कांग्रेस अघि, महेश बस्नेत पछ्याउँदै
भक्तपुर क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। प्रतिनिधि सभातर्फ सुरुवातमा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन्। उनले २ हजार २२८ मत पाएका छन्। यही क्षेत्रका निर्वतमा सांसद महेश बस्नेत सुरुदेखि नै पछि परेका छन्। उनको १ हजार ६ सय ३० मत आएको सूचना प्राप्त भएको छ।
सोमबार, मंसिर ५, २०७९
ललितपुर- २ अपडेट : एमालेका महर्जनलाई अग्रता
प्रेमबहादुर महर्जन- १३१७ सुदिन शाक्य- ८९७
सोमबार, मंसिर ५, २०७९
मुस्ताङमा कांग्रेसको सुरुवाती अग्रता, एमाले पछिपछि
मुस्ताङमा मतगणना सुरु भएको छ। बिहान ३:३५ बजे सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले ५३७ मत, नेकपा(एमाले)का उम्मेदवारले ४२१ मत, रास्वपाका उम्मेदवारले १२ मत र राप्रपा नेपालका उम्मेदवारले २ मत प्राप्त गरेका छन्। ११ मत बदर भएको छ।
सोमबार, मंसिर ५, २०७९
कास्की- २ अपडेट : राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेलको अग्रता, पछ्याउँदै एमालेकी भट्टराई
माधवप्रसाद कँडेल/राष्ट्रिय स्वतन्त्र पार्टी- १६२ विद्या भट्टराई/एमाले- १२२ श्रीनाथ बराल/एकीकृत समाजवादी- ११०
सोमबार, मंसिर ५, २०७९
कास्की क्षेत्र नम्बर २ मा मतगणना सुरु
कास्की निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सर्वदलीय सहमतिका आधारमा सोमबार बिहान २ बजेदेखि मतगणना सुरु गरिएको हो। प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, नेकपा एमालेकी विद्या भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेललगायत उम्मेदवार छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौंका सबै निर्वाचन क्षेत्रमा सोमबार बिहानदेखि मतगणना सुरु गर्ने तयारी
काठमाडौंका सबै निर्वाचन क्षेत्रमा सोमबार बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ। क्षेत्र नम्बर ७ मा आइतबार राति नै मतगणना सुरु भइसके पनि अन्य ९ वटा निर्वाचन क्षेत्रमा बिहानदेखि मतगणना सुरु गर्ने तयारी गरिएको हो।
सोमबार, मंसिर ५, २०७९
झापा- २ मा मतगणना सुरु
झापा- २ मा एमालेका देवराज घिमिरे र माओवादी केन्द्रका हरिकुमार रानामगरबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
सोमबार, मंसिर ५, २०७९
मानुषी उम्मेदवार रहेको काठमाडौं- ७ मा मतगणना सुरु
काठमाडौं- १६ नयाँ बजारस्थित जुडो हलमा मतगणना सुरु भएको हो।
सोमबार, मंसिर ५, २०७९
ललितपुर- ३ मा मतगणना सुरु
यस क्षेत्रमा माओवादी केन्द्रबाट पम्फा भुसाल, एमालेबाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा तोसिमा कार्की लगायत उम्मेदवार छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर- २ मा मतगणना सुरु
२०७४ मा एमालेका तर्फबाट कृष्णलाल महर्जन नै विजयी भएका थिए। त्यतिबेला उनले २७ हजार ७१३ मत पाएका थिए।
सोमबार, मंसिर ५, २०७९
गोरखाको दुवै निर्वाचन क्षेत्रमा पुनः मतदान गर्न एमालेको माग
विभिन्न मतदान केन्द्रहरुमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मतदान गर्ने र अन्य उम्मेदवारका मतदान प्रतिनिधिमाथि हातपात गर्ने जस्ता अवान्छित क्रियाकलाप भएको एमालेको आरोप छ।
सोमबार, मंसिर ५, २०७९
भक्तपुर- २ मा मतगणना सुरु
यस क्षेत्रमा प्रतिनिधि सभामा एमालेका महेश बस्नेत र कांग्रेसका दुर्लभ थापाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। २०७४ को निर्वाचनमा एमालेका बस्नेत नै विजयी भएका थिए।
सोमबार, मंसिर ५, २०७९
आयोजक कतारलाई इक्वेडरको दुई गोल उपहार
इक्वेडरविरुद्ध विश्वकपको उद्घाटन खेलमा आयोजक कतार २–० गोलले पराजित भएको छ। कतारविरुद्ध दुवै गोल इक्वेडरका कप्तान भ्यालेन्सियाले गरेका थिए। उनले खेलको १६ मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए भने दोस्रो गोल ३१ औं मिनेटमा हेडिङर्फत् गरेका हुन्।
आइतबार, मंसिर ४, २०७९
इलाम-१ मा झलनाथ खनाल र महोत्तरी- ३ महन्थ ठाकुर पराजित हुने प्रक्षेपण
काठमाडौं- इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण गरिएको छ। एकीकृत समाजावादीका सम्मानित नेता खनाल नेकपा एमालेकका महेश बस्नेतसँग पराजित हुने प्रक्षेपण गरिएको हो।
आइतबार, मंसिर ४, २०७९
गण्डकीमा मतदानः कतै हवाई फायर त, कतै मतपेटिकामा आगलागी
बागलुङको जैमिनी नगरपालिका ४ स्थित जनता मावि मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि केही समय मतदान रोकियो। स्थगित भएको मतदान सर्वदलीय बैठकपछि सञ्चालन भएको थियो।
आइतबार, मंसिर ४, २०७९
काठमाडौं–१ को मतगणना सोमबार बिहान ८ बजेदेखि
आइतबार राति बसेको सर्वदलीय बैठकको सहमति अनुसार सोमबार बिहानदेखि मात्र मतगणना सुरु हुने बताइएको छ।
आइतबार, मंसिर ४, २०७९
Previous
2430
2431
2432
2433
2434
Next
सर्च गर्नुहोस्
×
Search