गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
विश्वकप फुटबलमा आज चार खेल हुँदै, ठूला टिमको रोचक भिडन्त
विश्वकप फुटबलमा आज बिहीबार चार खेल हुँदैछन्। पहिलो खेल स्वीट्जरल्याण्ड र क्यारुनबीच हुनेछ। नेपाली समयअनुसार ३ः४५ बजे दोहास्थित अल जबदु रंगशालामा यी दुईको खेल हुनेछन्।
बिहीबार, मंसिर ८, २०७९
रौतहटमा आगलागी, एकै परिवारका तीन जनाको मृत्यु, तीन जना घाइते
रौतहटमा आगलागी हुँदै एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गौर नगरपालिका–१ माइस्थानचोकमा रहेको इस्लाम सिरक डसना गोदाममा आगलागी भएको थियो।
बिहीबार, मंसिर ८, २०७९
मधेश प्रदेशमा लोसपाको पहिलो जित, प्रदेशमा ५ जित्यो
बिहीबार, मंसिर ८, २०७९
सिन्धुली- १ : प्रदेश सभामा हारेको बदला लिए घिमिरेले
घिमिरे र केसीबीचको यो दोस्रो प्रतिस्पर्धा हो। यसअघि उनीहरु प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गरिसकेका छन्। २०७४ को निर्वाचनमा दुई नेताबीच सिन्धुली- १ (ख) मा प्रतिस्पर्धा भएको थियो। त्यतिबेला केसी विजयी भएका थिए।
बिहीबार, मंसिर ८, २०७९
शीर्ष नेतालाई चुनौती दिने महामन्त्रीको जित, ‘एसम्यान’ महासचिवहरुको हार
निर्वाचन परिणाम उत्तरार्द्धतिर आइपुगेको छ। नतिजा आउने क्रम जारी रहँदा केही नतिजा सन्देशपूर्ण देखिएका छन्। पार्टीका विरासत, गढ र किल्लाबाट बाहिर आएर मतदाताले निर्णय गरेका छन्। निर्णय गर्ने क्रममा केही राजनीतिक सन्देश पनि दिएका छन्।
बिहीबार, मंसिर ८, २०७९
रवि लामिछाने भारी मतान्तरले निर्वाचित
चितवन- २ मा रवि लामिछाने भारी मतान्तरणले विजयी भएका छन्। उनी नवगठीत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्। लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ। लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका छन्।
बिहीबार, मंसिर ८, २०७९
साउदी र जापानको सफलतापछि इतिहास दोहोर्याउने पालो कोरियाको
पहिले साउदी अरब र त्यसपछि जापानको सफलताले उत्साही एसियाको अनुभवी देश दक्षिण कोरिया विश्वकपअन्तर्गत बिहीबार समूह ‘एच’ चरणको पहिलो खेल खेल्न पूर्वविश्व च्याम्पियन उरुग्वेविरूद्ध मैदानमा उत्रिँदैछ।
बिहीबार, मंसिर ८, २०७९
देउवासँग हारको ह्याट्रिक बेहोरेका खगराज, देउवाकै साथ पाएर चुनिए सांसद!
२०६४ सालयता देउवासँग भिडेर लगातार हार बेहोरिरहेका खगराज भट्ट पनि यसपटक सांसद चुनिएका छन्, सुदूरपश्चिम प्रदेशको। डडेलधुरा प्रदेश सभा (१) मा नेकपा एमालेका पठानसिंह बोहोरालाई पराजित गर्दै भट्ट प्रदेश सभा सदस्य निर्वाचित भए।
बिहीबार, मंसिर ८, २०७९
तनहुँ १ बाट कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित
बिहीबार, मंसिर ८, २०७९
एमाले महासचिव पोखरेललाई पराजित गर्दै दाङ २ मा रेखा शर्मा विजयी
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दाङ २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै शर्मा विजयी भएकी हुन्।
बिहीबार, मंसिर ८, २०७९
भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल विजयी
भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेस सुवाल विजयी भएका छन्। नेकपा एमालेका नवराज गेलाललाई पराजित गर्दै सुवाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।
बिहीबार, मंसिर ८, २०७९
दाङ २ मा रेखा शर्मा र शंकर पोखरेल बीचको मतान्तर ३१७ मात्रै
सुरुदेखि नै फराकिलो मतान्तरले अग्रता लिइरहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग एमाले महासचिव शंकर पोखरेलले मतान्तर घटाएका छन्। बिहीबार बिहानसम्मको मतगणनाअनुसार शर्माले २४ हजार ७३ मतसहित अग्रता लिइरहेकी छन्। २३ हजार ७५६ मतसहित पोखरेलले पछ्याइरहेका छन्।
बिहीबार, मंसिर ८, २०७९
मार्टिनेजको गोललाई अफसाइड दिने भारको निर्णयमा विवाद
यो खेलको विवाद भनेको भिडिओ असिस्टेन्ट रेफ्री (भार)को निर्णयलाई लिएर हो। अर्जेन्टिनाले पहिलो हाफमा गरेको ३ गोललाई भारको सहयोगले रेफ्रीले अफसाइड बताएका थिए। तर, अहिले खेलको २८ मिनेटमा इन्टर मिलानका अर्जेन्टिनी स्टार लाउतारो मार्टिनेजले गरेको गोललाई भारले अफसाइड दिएको निर्णयमा विवाद सुरु भएको छ।
बिहीबार, मंसिर ८, २०७९
स्वतन्त्र पार्टीप्रति खगेन्द्र संग्रौलाको कटाक्ष: राजावादीको विकल्पमा छद्म राजावादी
लेखक खगेन्द्र संग्रौलाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘छद्म राजावादी’को संज्ञा दिएका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले ‘सढाउ’ विकल्प भनेका छन्। उनले लेखेका छन्, ‘घण्टी फैलिँदा हलो खुम्चियो। मतदाताले थोत्रो र नाङ्गो राजावादीको विकल्पमा नयाँ र छद्म राजावादी रोज्या। हैट्, सढाउको सट्टा सढाउ नै विकल्प! राजनीतिक संकटको यो दु:ख!’
बिहीबार, मंसिर ८, २०७९
मेसीपछि आज रोनाल्डोको अग्नि–परीक्षा!
अन्तर्राष्ट्रिय फुटबलमा दुई खेलाडी अर्जेन्टिनाका लिओनल मेसी र पोचुगलका क्रिस्टियानो रोनाल्डोको प्रतिद्वन्द्वीता कसलाई थाहा नभएको विषय हो र! करिब १५ वर्षदेखि यी दुई खेलाडीबीच प्रतिस्पर्धा छ। विश्वको उत्कृष्ट खेलाडी बन्ने होडदेखि प्रतिष्ठित प्रतियोगिता जिताउनेसम्म, यी दुई खेलाडीबीच दह्रो भिडन्त हुने गरेको छ।
बिहीबार, मंसिर ८, २०७९
प्रतिनिधि सभामा विजयी एमालेका १५ सांसदमध्ये ६ नयाँ अनुहार
नेकपा एमालेबाट यसपटक ६ जना नयाँ अनुहारले प्रतिनिधि सभामा प्रवेश पाउने भएका छ्न्। एमालेका केही प्रभावशाली नेताले पराजय भोगेका छन् भने केही मतगणनामा पछि परेका छन्।
बिहीबार, मंसिर ८, २०७९
ललितपुर- ३ मा तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो
तोसिमा कार्की/रास्वपा- ३११३६ अमृत खड्का/एमाले- १२९६३ पम्फा भुसाल/माओवादी केन्द्र- ८७६९
बिहीबार, मंसिर ८, २०७९
क्यानडाको दुर्भाग्य, बेल्जियम १–० ले विजयी
पहिलो हाफको ४४ मिनेटमा काउन्टर अट्याकमार्फत इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वस्ट्राइकर मिची वाट्सवाईले गरेको एक मात्र गोल जितमा परिणत भयो।
बिहीबार, मंसिर ८, २०७९
Previous
2401
2402
2403
2404
2405
Next
सर्च गर्नुहोस्
×
Search