गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
काभ्रे–२मा गोकुल बास्कोटा ११ सय २४ मतले अगाडि
काभ्रे–२मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटाले ११ सय २४ मतले अग्रता लिएका छन्।
बिहीबार, मंसिर ८, २०७९
चुनाव हारेपछि कमल थापाले भने– सनातन धर्म संस्कृतिको आवाज कमजोर हुँदा खिन्नता लागेको छ
नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन्। पराजित भएसँगै थापाले सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको प्रतिक्रिया दिएका छन्। थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त प्रतिक्रिया दिएका हुन्।
बिहीबार, मंसिर ८, २०७९
दाङ–१मा मेटमणि ३७ सय मतले अघि, पछ्याउँदै शान्ता चौधरी
दाङ–१मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले ३७ सय बढी मतले अग्रता लिइरहेका छन्।
बिहीबार, मंसिर ८, २०७९
चलचित्र निर्माता रोज राणा बने प्रदेश सांसद
चलचित्र निर्माता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेश सभाका सांसद बनेका छन्।
बिहीबार, मंसिर ८, २०७९
पर्वत : दोस्रो प्रतिस्पर्धामा पनि एमालेका पदम गिरी विजयी
पदम गिरी/एमाले- २९८७२ अर्जुनप्रसाद जोशी/कांग्रेस- २७६०९ जालबहादुर पुर्जा पुन/रास्वपा- ३१९८
बिहीबार, मंसिर ८, २०७९
रुकुम पश्चिममा जनार्दन शर्माको फराकिलो मतान्तरसहित अग्रता कायमै
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुकुम पश्चिममा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो परिणामअनुसार नेकपा माओवादी केन्द्रका जनार्दन शर्माले फराकिलो मतान्तरसहितको अग्रता कायम राखेका छन्।
बिहीबार, मंसिर ८, २०७९
कास्की २ (२) बाट कांग्रेसका विन्दुकुमार थापा विजयी
गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन्। उनी कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (२) बाट विजयी भएका हुन्। एमालेकी मिना गुरुङलाई १ हजार ३१० मतको अन्तरले पराजित गर्दै गठबन्धनबाट कांग्रेसका उम्मेदवार थापा प्रदेश सभा सदस्यमा निर्वाचित भए। थापाले ९ हजार २७९ र गुरुङले ७ हजार ९७९ मत प्राप्त गरे।
बिहीबार, मंसिर ८, २०७९
रुपन्देही ४ मा लोसपाका सर्वेन्द्र नाथ शुक्ला विजयी
रुपेन्द्री क्षेत्र नम्बर ४ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्र नाथ शुक्ला विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै लोसपाका शुक्ला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
बिहीबार, मंसिर ८, २०७९
'निर्वाचन आयोगबाट आधिकारिक उम्मेदवार' बनेका बासुदेव घिमिरे विजयी
प्रतिनिधि सभा निर्वाचनमा सो क्षेत्रका लागि पार्टीले उनलाई र पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई दुवैलाई टिकट दिएको थियो। दुवैले उम्मेदवारी दर्ता पनि गराएका थिए। तर निर्वाचन आयोगले घिमिरेलाई आधिकारिकता दिएको थियो।
बिहीबार, मंसिर ८, २०७९
कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी
कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पराजित गर्दै भट्टराई प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी हुन्। विजयी भट्टराईले १६ हजार ९९८ मत प्राप्त गरिन्। उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेलले १२ हजार ४९५ मत प्राप्त गरे।
बिहीबार, मंसिर ८, २०७९
समानुपातिक तर्फको मतगणना: एमालेको अग्रता कायमै, माओवादी केन्द्र चौथो स्थानमा
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर जारी मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ। नेपाली कांग्रेस दोस्रोमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा छ। नेकपा एमालेले अहिलेसम्म ४ लाख ५९ हजार ६०३ मत प्राप्त गरेको छ।
बिहीबार, मंसिर ८, २०७९
भक्तपुर- २ मा दुर्लभ थापा विजयी, महेश बस्नेत पराजित
बिहीबार, मंसिर ८, २०७९
सल्यानबाट एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला निर्वाचित
प्रकाश ज्वाला/एकीकृत समाजवादी- ३५७०० राजेन्द्रबहादुर शाह/स्वतन्त्र- १९७८९ राजेन्द्रवीर राय/एमाले- १३०२९
बिहीबार, मंसिर ८, २०७९
दैलेख- २ मा कांग्रेसका दिक्पालकुमार शाही विजयी
दिक्पालकुमार शाही/कांग्रेस- २०१५८ लक्ष्मीप्रसाद पोखरेल/एमाले- २०००५
बिहीबार, मंसिर ८, २०७९
दैलेख- १ मा एकीकृत समाजवादीका अम्मरबहादुर थापा विजयी
अम्मरबहादुर थापा/एकीकृत समाजवादी- १८२५६ रवीन्द्रराज शर्मा/एमाले- १७४०७ कुन्तीकुमारी शाही/राप्रपा- ४६०२
बिहीबार, मंसिर ८, २०७९
प्रचण्ड निर्वाचित, एमाले उम्मेदवार अब्दुस तेस्रो
बिहीबार, मंसिर ८, २०७९
विरोध खतिवडा पराजित
महेशकुमार बर्तौला/एमाले- ३४९१६ विरोध खतिवडा/एकीकृत समाजवादी- ३०३९६
बिहीबार, मंसिर ८, २०७९
डोटीमा प्रेम आलेको 'ह्याट्रिक'
प्रेम आले/एकीकृत समाजवादी- २७२१० गौरीकुमारी ओली/एमाले- २३००४
बिहीबार, मंसिर ८, २०७९
Previous
2402
2403
2404
2405
2406
Next
सर्च गर्नुहोस्
×
Search