गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
एसियाली राष्ट्रको दुई दिनमा दुई ठूला उलटफेर, जापानद्वारा जर्मनी २–१ ले पराजित
बुधबार राती जर्मनीविरूद्ध पहिलो हाफमा एक गोलले पछाडि परेको अवस्थालाई उल्ट्याउँदै जापान २–१ गोलले विजयी भयो। यो जितसँगै जापानले पनि जर्मनीको २१ खेलको अपराजित यात्रालाई टुंगो लगाएको छ।
बुधबार, मंसिर ७, २०७९
लमजुङमा पृथ्वीसुब्बा गुरुङ १५ सय २० मतले अघि
लमजुङमा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङ १५ सय २० मतले अग्रता लिइरहेका छन्।
बुधबार, मंसिर ७, २०७९
दार्चुलामा कांग्रेसका दिलेन्द्र बडू निर्वाचित
दार्चुलाको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन्।
बुधबार, मंसिर ७, २०७९
कञ्चनपुर ३ मा १२ हजार मतान्तरसहित रमेश लेखक विजयी
उनले ३० हजार ५२३ मत प्राप्त गरेकी निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनका प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत प्राप्त गरेकी छन्।
बुधबार, मंसिर ७, २०७९
झापा २ मा एमालेका देवराज घिमिरे विजयी
निर्वाचित घिमिरेले २८ हजार ६९७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपालले भने २६ हजार ४४१ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रका हरि रानाले भने १३ हजार ९२४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।
बुधबार, मंसिर ७, २०७९
जर्मनीमाथि जापानको सनसनीपूर्ण जित
कतारमा जारी विश्वकप फुटबलअन्तर्गत भर्खरै सम्पन्न समूह चरणको खेलमा जापानले जर्मनीलाई २–१ को कमब्याक जित हासिल गरेको हो। जापानका लागि तासुमा असानोले ८३ औँ मिनेटमा गरेको गोल नै निर्णयक बनेको हो।
बुधबार, मंसिर ७, २०७९
बैतडी प्रदेश सभा (२) मा कांग्रेसका शिवराज भट्ट विजयी
बैतडी प्रदेश सभा क्षेत्र नम्बर (२) मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन्।
बुधबार, मंसिर ७, २०७९
जर्मनीविरुद्ध जापान एक गोलले अगाडि
यसअघि प्रतिस्थापन खेलाडी रिस्तु दोअनले ७५ मिनेटमा गोल गर्दै खेल एक–एकको बराबरीमा ल्याएका थिए। पहिलो हाफमा जापान जर्मनीसँग एक गोलले पछाडि थियो। प्राप्त पेनाल्टीमा जर्मनीले गोल गर्दै ३३ औँ मिनेटमा अग्रता लिएको थियो।
बुधबार, मंसिर ७, २०७९
जर्मनीविरुद्ध जापानले गोल फर्कायो
कतारमा जारी विश्वकप फुटबलमा एसियाली टोली जापानले जर्मनीविरुद्ध गोल फर्काएको छ। प्रतिस्थापन खेलाडी रिस्तु दोअनले ७५ मिनेटमा गोल फर्काएका हुन्।
बुधबार, मंसिर ७, २०७९
काभ्रे–२मा गोकुल बास्कोटाले लिए २ सय ४३ मतले अग्रता
काभ्रे–२मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता लिएका छन्।
बुधबार, मंसिर ७, २०७९
अछाम–२ को प्रतिनिधि सभा सदस्यमा कांग्रेसका शाह निर्वाचित
शाहले २२ हजार ९५४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार ११४ मत ल्याए। उनीहरुबीचको मतान्तर ६ हजार ८४० रहेको छ।
बुधबार, मंसिर ७, २०७९
अष्ट्रियामा बस्ने नेपालीले ल्याए ‘नेपाली, हामी गोर्खाली’
बुधबार, मंसिर ७, २०७९
तनहुँ–१ को ‘२’ मा गण्डकीका पूर्वमन्त्री चुमान निर्वाचित
तनहुँ–१(२)प्रदेश सभामा गण्डकीका पूर्वआन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान निर्वाचित भएका छन्।
बुधबार, मंसिर ७, २०७९
पहिलो हाफमा जापान जर्मनीसँग एक गोलले पछाडि
प्राप्त पेनाल्टीमा जर्मनीले गोल गर्दै ३३ औँ मिनेटमा अग्रता लिएको हो। जर्मनीका लागि एकाई गुण्डोगानले गोल गरेका हुन्। जापानले पाएका केही राम्रा अवसर खेर फालेको थियो। जर्मनी भने निरन्तर आक्रमणमा छ।
बुधबार, मंसिर ७, २०७९
Nepal Live Samachar नेपाल लाइभ समाचार, मंसिर ७
बुधबार, मंसिर ७, २०७९
जापानमाथि पेनाल्टीमा गोल गर्दै जर्मनीले लियो अग्रता
बुधबार, मंसिर ७, २०७९
तनहुँ छोडेका एकीकृत समाजवादीका किसानले जिते बारामा
एकीकृत समाजवादी पार्टीका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले जित हात पारेका छन्।
बुधबार, मंसिर ७, २०७९
कास्की– १ ‘ख’मा एमालेका गुरुङ विजयी
गुरुङले कांग्रेसका दीपक गुरुङलाई हराएका हुन्। विजयी गुरुङले १२ हजार ६६१ मत ल्याएका छन्। कांग्रेसका गुरुङले ११ हजार ७९४ पाए।
बुधबार, मंसिर ७, २०७९
Previous
2404
2405
2406
2407
2408
Next
सर्च गर्नुहोस्
×
Search