गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कैलाली–३ मा नागरिक उन्मुक्तिको विजयी
कैलाली–३ मा प्रतिनिधि तथा प्रदेश सभामा नागरिक उन्मु्क्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्।
बुधबार, मंसिर ७, २०७९
विवेकशीलबाट राजनीतिमा आएका विराज, जसले ‘घण्टी’लाई पहिलो जित दिलाए
विराजभक्त ०७२ सालको भूकम्पको समयमा तत्कालीन विवेकशील नेपाली दलमा आबद्ध थिए। त्यसको केही समयपछि विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भयो। उनी विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य बने।
बुधबार, मंसिर ७, २०७९
इरानले विश्वकपमा हमला गर्नसक्ने इजरायलको दाबी
महिला स्वतन्त्रताका लागि इरानमा आन्दोलन भइरहेको छ। यसलाई तेहरानले पूर्ण रूपमा नियन्त्रणमा राख्न सकेको छैन। ‘विश्वकप ती घटना मध्ये एक हुनसक्छ, जसमा अस्थिरता निम्त्याउने प्रयास हुनेछ,’ टाइम्स अफ इजराइलले उनको भनाई उध्रित गर्दै लेखेको छ।
बुधबार, मंसिर ७, २०७९
अहिले विकासका लागि लडौँ, वाद र सिद्धान्तका लागि पछि लडौँला : सोविता गौतम
काठमाडौं- २ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोविता गौतमले सदनमा गएर बोल्ने पहिलो मुद्दा खानेपानी हुने बताएकी छिन्। बुधबार जितपछि आयोजित विजयोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले पानी पाउनबाट कोही पनि वञ्चित हुन नहुने बताइन्।
बुधबार, मंसिर ७, २०७९
प्रदेश–१ हाँकेका मुख्यमन्त्रीहरू : २ पछि-पछि, १ अघि
पछिल्लो ५ वर्षमा प्रदेश–१ ले ३ जना मुख्यमन्त्री पायो। वर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राई, पूर्वमुख्यमन्त्रीहरू भीम आचार्य र शेरधन राईसहित तीनै जना यो निर्वाचनमा संसदीय प्रतिस्पर्धामा छन्।
बुधबार, मंसिर ७, २०७९
छोरा रेशमको उम्मेदवारी खारेज हुने डरले उम्मेदवार बनेका लालविर, गठबन्धनलाई हराउँदै प्रतिनिधि सभा सदस्यमा विजयी
नागरिक उन्मुक्तिबाट रेशम आफैंले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका थिए। टिकापुर हत्याकाण्डको मुद्दा खेपीरहेका छोरा रेशमको उम्मेदवारी खारेज हुने संशयका बीच लालविरले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए।
बुधबार, मंसिर ७, २०७९
गोकुल बास्कोटाभन्दा शिव ४ सय ५४ मतले अगाडि
काभ्रे–२मा नेकपा एमालेका गोकुल बास्कोटा ४ सय ५४ मतले पछाडि परेका छन्।
बुधबार, मंसिर ७, २०७९
विश्वकप फुटबलमा बुधबार ४ खेल हुँदै, एसियन ‘पावरहाउस’ जापान र जर्मनीबीच रोचक भिडन्त
कतारको राजधानी दोहामा जारी २२औं संस्करणको विश्वकप फुटबलअन्तर्गत आज (बुधबार) ४ खेल हुँदैछन्। पहिलो खेल ३:४५ बजे समूह ‘ए’ का क्रोएसिया र मोरक्कोबीच हुँदैछ। यो खेल अल बेत स्टेडियममा हुँदैछ। सन् २०१८ को विश्वकप फाइनलिस्ट क्रोएसिया र मोरक्कोबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ। विश्वकपमा यी दुई टोली पहिलोपटक आमनेसामने हुँदैछन्।
बुधबार, मंसिर ७, २०७९
बझाङमा १ सय २ मतले पछि परे ऐन महर
बझाङको प्रतिनिधि सभातर्फको मतगणनामा नेकपा एमालेका ऐन महर पछाडि परेका छन्।
बुधबार, मंसिर ७, २०७९
बाग्लुङ २ : देवेन्द्र पौडेल २ हजार २८५ मतले अगाडि
बाग्लुङ क्षेत्र नम्बर २ मा ३६ हजार ४८१ मत गणना गर्दा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका देवेन्द्र पौडेलले अग्रता कायमै राखेका छन्। माओवादी केन्द्रका देवेन्द्र पौडेल १८ हजार ३२० मतका साथ अगाडि बढिरहेका छन्। उनलाई एमालेकी मञ्जु चालिसेले १६ हजार ३५ मतका साथ पछ्याइरहेकी छिन्।
बुधबार, मंसिर ७, २०७९
मुगुमा कांग्रेसका ऐनबहादुर शाहीलाई सुरुवाती अग्रता
मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाहीले अग्रता लिएका छन्।
बुधबार, मंसिर ७, २०७९
गोकर्णलाई बधाई दिँदै झाँक्रीले भनिन्- निर्वाचनबाट विश्वविद्यालयमा पढेभन्दा धेरै ज्ञान पाएँ
तिनिधि सभाको निर्वाचनमा गुल्मी २ बाट पूर्व सहकर्मी नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजय भोगेकी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले चुनावी प्रतिस्पर्धाबाट विश्वविद्यालयमा पढे भन्दा धेरै ज्ञान पाएको बताएकी छन्। एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्रीले विष्टलाई दिँदै चुनावी प्रतिस्पर्धाका क्रममा कुनै प्रशिद्ध विश्वविद्यालयमा...
बुधबार, मंसिर ७, २०७९
ताप्लेजुङमा योगेश भट्टराई १ सय ३५ मतले अघि
ताप्लेजुङमा एमाले सचिव योगेश कुमार भट्टराईले १ सय ३५ मतको अग्रता लिएका छन्।
बुधबार, मंसिर ७, २०७९
विश्वप्रकाश शर्माको जित सुनिश्चित, गन्न बाँकी भन्दा मतान्तर बढी
झापा–१ मा विश्वप्रकाश शर्माको जित सुनिश्चित भएको छ।
बुधबार, मंसिर ७, २०७९
पूर्व सहकर्मीलाई हराउँदै गुल्मी २ मा गोकर्णको ‘ह्याट्रिक’
गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। गुल्मीमा आफ्नो प्रभाव राख्न सफल विष्टले यसपटक पनि चुनाव जितेर ‘ह्याट्रिक’ गरेका छन्। उनले यसअघिका दुई निर्वाचनमा पनि जित हासिल गरेका छन्। २०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विष्ट विजयी भएका थिए।
बुधबार, मंसिर ७, २०७९
महोत्तरी ३ मा मतान्तर घटाउँदै लोसपा अध्यक्ष महन्थ ठाकुर
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत महोत्तरी क्षेत्र नम्बर ३ मा मतगणनाको सुरुदेखि नै पछि परेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार महन्थ ठाकुरले मतान्तर घटाउँदै गएका छन्। मतगणनाको सुरुवातदेखि नै स्तवन्त्र उम्मेदवार राम आधार कापरले अग्रता लिइरहेका छन्।
बुधबार, मंसिर ७, २०७९
कैलाली–३को 'ख' मा नागरिक उन्मुक्तिका खुशीराम विजयी
कैलाली–३को प्रदेश '२'मा नागरिक नागरिक उन्मुक्ति पार्टीका खुशीराम डगौरा विजयी भएका छन्।
बुधबार, मंसिर ७, २०७९
ओनसरीले सोवितालाई बधाई दिँँदै भनिन्– काठमाडौं–२ लाई मेरो कर्मथलो बनाउँछु
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं–२ मा पराजय भोगेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया रहेको बताएकी छन्।
बुधबार, मंसिर ७, २०७९
Previous
2406
2407
2408
2409
2410
Next
सर्च गर्नुहोस्
×
Search