गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा निर्वाचित
उनले नेकपा एमालेका यज्ञराज सुनुवारलाई पछि पार्दै आफ्नो जित दर्ता गराए। खतिवडाले ३३ हजार ५५६ मत प्राप्त गरेका छन्।
बुधबार, मंसिर ७, २०७९
सुदूरपश्चिम प्रदेश: प्रदेशतर्फ चार क्षेत्रमा माओवादी, एमाले र कांग्रेस एक/एक क्षेत्रमा निर्वाचित
प्रदेश सभा तर्फ नेकपा माओवादी केन्द्रका चार जना उम्मेदवार निर्वाचित भएका छन् भने नेकपा एमाले र कांग्रेसका एक/एक जना उम्मेदवार निर्वाचित भएका छन्।
बुधबार, मंसिर ७, २०७९
उपेन्द्र यादवलाई हराउँदै सिके राउत प्रतिनिधि सभा सदस्यमा निर्वाचित
सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै राउत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। यादवलाई झण्डै १७ हजारको मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन्।
बुधबार, मंसिर ७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले कहाँ–कहाँ जित्यो, कति स्थानमा छ अग्रता?
नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक ठूला राजनीतिक दलहरुलाई चुनौती दिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नकपा माओवादी केन्द्रसहितका दलहरूलाई रवि लामिछानेको नेतृत्वको पार्टीले चुनौती दिएको छ।
बुधबार, मंसिर ७, २०७९
कास्की क्षेत्र नम्बर ३ (१) मा एमालेका गुरुङ विजयी
कास्की क्षेत्र नम्बर ३ को प्रदेश सभा (१) मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन्। सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै गुरु प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। विजयी भएका गुरुङले १४ हजार ४७३ मत प्राप्त गरे।
बुधबार, मंसिर ७, २०७९
कञ्चनपुर २ (१) बाट माओवादीका भाट प्रदेश सभा सदस्य निर्वाचित
प्रदेश सभा निर्वाचनअन्तर्गत कञ्चनपुर क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा माओवादी केन्द्रका ओम विक्रम भाट निर्वाचित भएका छन्। नेकपा एमालेका बचन बहादुर सिंहलाई पराजित गर्दै माओवादीका भाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
बुधबार, मंसिर ७, २०७९
बाग्लुङ १ बाट चित्रबहादुर केसी विजयी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
बुधबार, मंसिर ७, २०७९
२३३१ मत गन्न बाँकी रहँदा जुम्ला प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार शाही १२४५ मतले अगाडि
ललितजंग शाहीभन्दा देवेन्द्र शाहीले १२४५ मतान्तरले अघि छन्। अब जुम्ला प्रदेश सभातर्फ क्षेत्र नम्बर (क) मा २३३१ मत गणना हुन बाँकी छन्।
बुधबार, मंसिर ७, २०७९
१३ सिट जित्दा प्रतिनिधि सभामा कांग्रेसका ३ नयाँ अनुहार
हालसम्म २६ स्थानमा मतगणना सम्पन्न भएको छ। हालसम्म नेपाली कांग्रेसले १३ स्थानमा जित हात पारेको छ। कांग्रेसले ४२ स्थानमा अग्रता कायम गरेको छ।
बुधबार, मंसिर ७, २०७९
महोत्तरी ३ मा महन्थ ठाकुरले लिए अग्रता
पछिल्लो मतपरिणामअनुसार ठाकुरले प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राम आधार कापरसँग ९३ मतले अग्रता लिएका हुन्। लोसपाका ठाकुरले ५ हजार ६६२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार कापरले ५ हजार ५६९ मत ल्याएका छन्।
बुधबार, मंसिर ७, २०७९
ज्ञानेन्द्रबहादुर कार्की ९२४ मतले पछाडि परे
सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ६ हजार ६६७ मत ल्याउँदै दोस्रो स्थानमा छन्। नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैत भने ७ हजार ५९१ मत ल्याउँदै अग्रस्थानमा रहेका छन्।
बुधबार, मंसिर ७, २०७९
काठमाडौं- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी
शिशिर खनाल/रास्वपा- २०२०४ सर्वेन्द्र खनाल/एमाले- ८९११ भीमसेनदास प्रधान/कांग्रेस- ८८०५
बुधबार, मंसिर ७, २०७९
गुल्मी २ प्रदेश सभा (क) मा एमालेका भुसाल निर्वाचित
भुसालले १ हजार ५० मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन्। यसअघि सार्वजनिक भएको प्रतिनिधि सभाको मतपरिणाममा पनि एमालेकै उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन्।
बुधबार, मंसिर ७, २०७९
रुकुम पूर्वमा माओवादी उम्मेदवार पूर्णबहादुर घर्तीमगर विजयी
पूर्णबहादुर घर्तीमगर/माओवादी केन्द्र- १२२६२ कैलाशकुमार मल्ल/एमाले- ५२११
बुधबार, मंसिर ७, २०७९
ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी
भट्टराईको यो दोस्रो जित हो। २०७४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट विजयी भएका थिए। यसपटकको मतगणनामा उनी सुरुवातमा पछाडि थिए। तर मतगणना अन्तिम चरणमा पुग्दा उनले मतान्तर खुम्च्याउँदै लगेर अग्रता लिएका थिए।
बुधबार, मंसिर ७, २०७९
४ वर्ष अघिको खराब रेकर्ड मेट्ने दाउमा रहेको जर्मनीलाई रोक्ला त एसियन ‘पावरहाउस’ जापानले ?
जमर्नीका मिडफिल्डर जोशुआ किमिच सन् २०१८ को विश्वकपमा भएको गल्ती सच्याउन अहिले आतुर छन्। सन् २०१४ को विश्वविजेता जमर्न उच्च मनोबलका साथ आयोजक राष्ट्र रुस पुगेको थियो। एसियन टिम दक्षिण कोरिया र मेक्सिकोसँग अप्रत्याशित हार बेहोरेपछि समूहको पुछारमा रहँदै जर्मन घर फर्कियो।
बुधबार, मंसिर ७, २०७९
अमेरिकी स्ट्राइकरलाई पेलेको बधाई
२२ वर्षीय वेहा लिबियाका पूर्वस्टार खेलाडी जर्ज वेहाका छोरा हुन्। जर्ज अहिले लिबियाली फुटबल संघका अध्यक्ष छन्। उनी १९९५ मा विश्वको उत्कृष्ट खेलाडी घोषित भएका थिए। टिमोथी वेहाले २६ खेलमा ४ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।
बुधबार, मंसिर ७, २०७९
एमालेका रघुवीर महासेठ २० मतले पछाडि
धनुषा–४मा नेकपा एमालेका रघुवीर महासेठ २० मतले पछाडि परेका छन्।
बुधबार, मंसिर ७, २०७९
Previous
2405
2406
2407
2408
2409
Next
सर्च गर्नुहोस्
×
Search