गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, असार १६, २०८२
Mon, Jun 30, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
प्युठानबाट एमालेका सूर्य थापा निर्वाचित
प्युठानबाट एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन्।
बुधबार, मंसिर ७, २०७९
गाभी बने विश्वकपमा गोल गर्ने तेस्रो युवा खेलाडी
कोस्टारिकाविरूद्ध पाँचौ गोल मिडफिल्डर गाभीले गरे। मोराटाको क्रस पासमा उनले गोल गरेका थिए।
बुधबार, मंसिर ७, २०७९
भोजपुरमा २५ सय बढी मतले पछि परे शेरधन राई
भोजपुरमा नेकपा एमालेका उम्मेदवार शेरधन राई २५ सय भन्दा बढी मतले पछि परेका छन्।
बुधबार, मंसिर ७, २०७९
सिन्धुपाल्चोक–१ मा माओवादीका माधव सापकोटा (सुबोध) निर्वाचित
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई ३३५४ मतले पछि पार्दै विजयी भएका हुन्। उनले ३०३७४ मत प्राप्त गरेका छन्।
बुधबार, मंसिर ७, २०७९
फेरान टोरेसको दोस्रो गोल, स्पेनलाई ४–० को अग्रता
स्पेनले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो। उसका लागि ११ मिनेटमा डानी ओमोले गोल गरेका थिए। दोस्रो गोल मार्को असेन्सियोले २१ मिनेटमा गरेका थिए।
बुधबार, मंसिर ७, २०७९
सुनसरी–१मा स्वतन्त्र पार्टीकी गोमा ८७ मतले अघि
सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिएकी छन्। उनले ३ हजार ६ सय ८७ मत ल्याएकी छन्। नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले ३ हजार ६ सय मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
बुधबार, मंसिर ७, २०७९
स्याङ्जा–१ प्रदेश सभा १ मा एमालेकी सीता सुन्दास निर्वाचित
सुन्दासले १४ सय २४ को मतान्तरले थापामगरलाई पराजित गरेकी हुन्। निर्वाचित एमालेकी सुन्दासले १४ हजार ६९० मत ल्याएकी छन्।
बुधबार, मंसिर ७, २०७९
दाङ–२ मा रेखा शर्माकै अग्रता, शंकर पोखरेल पछ्याउँदै
दाङ–२ मा नेकपा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेखा शर्माले अग्रता कायम गरिरहेकी छन्।
बुधबार, मंसिर ७, २०७९
स्पेनलाई पहिलो हाफमा ३–० को अग्रता
स्पेनले सन् १९३४ को विश्वकपपछि विपक्षी टोलीविरूद्ध दोस्रो पल्ट पहिलो हाफमा तीन गोल गरेको हो। यसअघि ब्राजिलविरूद्ध यो कीर्तिमान बनाएको थियो।
बुधबार, मंसिर ७, २०७९
झापा–१ प्रदेश सभा २ मा राप्रपाकी सबिना बजगाईं विजयी
राप्रपाकी उम्मेदवार सबिना बजगाईंले नेकपा माओवादी केन्द्रका उम्मेदवार श्यामविर लिम्बूलाई पराजित गर्दै जित हासिल गरेकी हुन्।
बुधबार, मंसिर ७, २०७९
१०–१० मिनेटको अन्तरमा स्पेनको तीन गोल
पहिलो गोल डानी ओमो, मार्को असेन्सियो र तेस्रो गोल फेरान टोरेसले गरे। टोरेसले पेनाल्टीमार्फत् गोल गरेका थिए।
बुधबार, मंसिर ७, २०७९
प्यूठानबाट सूर्य थापाको विजय सुनिश्चित
५ हजार २७ मत गन्न बाँकी रहँदै थापा विजयी भएका हुन्। एमालेका थापाको मत राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको मत भन्दा ५ हजार २ सय ३३ बढी छ।
बुधबार, मंसिर ७, २०७९
कैलाली–४ मा कांग्रेसका बलायर निर्वाचित
कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन्।
बुधबार, मंसिर ७, २०७९
२० वर्षपछि स्पेनको सबैभन्दा छिटो गोल
ओमोले ११ औं मिनेटमा गोल गरेका थिए। उनी सन् २००२ को विश्वकपपछि सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्। अर्को गोल अल्बाको पासमा २१ मिनेटमा असेन्सियोले गरे।
बुधबार, मंसिर ७, २०७९
बझाङ–१को प्रदेश सभा ‘१’ कांग्रेसका सिंह विजयी
बझाङ–१ ‘१’बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति पृथ्वी बहादुर सिंह भारी मतले निर्वाचित भएका छन्।
बुधबार, मंसिर ७, २०७९
जित शेरचन : जसले दुई पटक हारे, तेस्रो प्रयासमा जिते
तेस्रो पटकको निर्वाचनमा पनि शेरचनले टिकट पाए। उनले यसपालि टिकट मात्र पाएनन् दुई पटक पराजित गरेका जनमोर्चाको साथ पनि पाए। उनले यसपालि लगातार पराजित भएको क्षेत्र छोडेर नयाँ क्षेत्रमा उम्मेदवार बने।
बुधबार, मंसिर ७, २०७९
म्याग्दीमा कांग्रेसका गर्बुजा निर्वाचित
कांग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरीकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ को मतान्तरले पराजित गरेका हुन्।
बुधबार, मंसिर ७, २०७९
भक्तपुर–२ मा महेश बस्नेत ६ सय ८८ मतले पछाडि
भक्तपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले मतान्तर घटाउँदै लगेका छन्।
बुधबार, मंसिर ७, २०७९
Previous
2403
2404
2405
2406
2407
Next
सर्च गर्नुहोस्
×
Search