• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

विवेकशीलबाट राजनीतिमा आएका विराज, जसले ‘घण्टी’लाई पहिलो जित दिलाए

64x64
नेपाल लाइभ बुधबार, मंसिर ७, २०७९  १४:११
1140x725

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं– ८ मा विराज भक्त श्रेष्ठ निर्वाचित भए। 

श्रेष्ठ १० हजार १ सय ५ मत ल्याएर सङ्घीय सांसदमा निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वि हाम्रो नेपाल पार्टीको ‘लौरो’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएका सुमन सायमीले ६ हजार १ सय ७४ मत पाएका छन्।

श्रेष्ठले सायमी मात्रै हैन बहालवाला मन्त्रीलाई समेत पछि पारेर जित हासील गरेका हुन्। 

सानै उमेरदेखि सामाजिक काममा सक्रिय श्रेष्ठको राजनीतिक पृष्ठभूमि भने लामो छैन। ६ वर्ष अघि अन्य पेसामा सकृय श्रेष्ठ विवेकशील नेपाली दल हुँदै राजनीतिमा आए। 

विद्यालयस्तरमा रेडक्रसको अध्यक्ष बनेका श्रेष्ठ अहिले सम्पदा संरक्षण लगायत विभिन्न सामाजिक सेवाका काममा आबद्ध छन्। व्यवस्थापन अध्ययन गरेका श्रेष्ठले विभिन्न सङ्घ–संस्थामा व्यावस्थापकीय रूपमा पनि नेतृत्व गरेका छन्।

उनी ०७२ सालको भूकम्पको समयमा तत्कालीन विवेकशील नेपाली दलमा आबद्ध थिए। त्यसको केही समयपछि विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भयो। उनी विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य बने। 

०७४ सालमा भएको निर्वाचनमा विवेकशील साझा पार्टीले कुनै पनि स्थानमा जित हासिल गर्न सकेन। तर बाग्मती प्रदेश सभामा भने समानुपातिक मार्फत् ३ जना संसद् पठाउन पाउने भयो। पार्टीले विराजभक्त श्रेष्ठ, रमेश पौड्याल र शोभा शाक्य बाग्मती प्रदेश सभामा सामेल भएका हुन्।

काठमाडौंको इन्द्रचोकमा जन्मिएका विराजभक्तले पछिल्लो समय विवेकशील साझा पार्टी टुटफुटको शृङ्खलापछि राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत् उम्मेदवारी दिए। 

nimb
nimb
Ncell 2
Ncell 2

उनले बहालवाला संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत  रहेका जीवनराम श्रेष्ठ र गुठी आन्दोलनका अभियन्ता सुमन सायमीलाई पछि पार्दै जित हासिल गरे।

आफूले जिते पछि संसद्मा पनि घण्टी बज्ने उनले जनाएको छन्।

‘अब संसद्मा पनि घण्टी बज्छ। पछाडिका कुराहरू सहजताका साथ लिँदै अगाडि बढ्नुपर्छ। वहाँहरूको योगदानलाई सम्मान गर्छौ,’ विजयपश्चात् विराजले भने। 

उनले ६ वर्षअघिसम्म राजनीतिमा आउने सोच राखेका थिएनन्। तर अहिले आफूले जितेको आफैंलाई चमत्कार लागेको उनले बताए। 

‘हामी निर्वाचन हुँदै गर्दा आफू जस्ता गैर राजनीतिक पृष्ठभूमि भएकाहरूलाई समेत राजनीतिमा चाख बढेको छ,’ उनले भने, ' उनले भने, '३०औं वर्षदेखि कल्पना गरिएअनुसार देश नपाएकाले हामी आशा लिएर आएका छौँ। अब पहिलेको जस्तो सिस्टमले चल्दैन। सहभागितामूलक ठाउँ बनाउँछौं भनेर नै मलाई आम मानिसले भोट हालेका हुन्।’

उनी आफू ठूलो मतान्तरले जित हासिल गरे पनि त्यो उत्सवको रूपमा नलिएर विनम्र बन्ने प्रेरणा दिएको बताउँछन्। ‘जो मान्छे शक्तिशाली हुन्छ त्यो विनम्र हुन्छ। जो मान्छे भित्रबाट कमजोर हुन्छ त्यो मान्छे आक्रोशित हुने हुन्छ,' उनी भन्छन्।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:११
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’
१२ तोला बढी सुन निलेर आएका बंगलादेशी नागरिक पक्राउ, पाँच दिन अस्पतालमा राखिएपछि दिसाबाट निकालियो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
१२ तोला बढी सुन निलेर आएका बंगलादेशी नागरिक पक्राउ, पाँच दिन अस्पतालमा राखिएपछि दिसाबाट निकालियो शुक्रबार, भदौ ५, २०८३
फोहोर व्यवस्थापन राष्ट्रिय समस्या हो, सबै मिलेर समाधान खोज्नुपर्छ : सञ्चारमन्त्री तिल्सिना शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्