गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२
Tue, Jul 1, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
स्वीस टिमलाई क्यामरुनका कोचको रातो बत्ती : सरप्राइज नतिजाका लागि तयार हुनु
‘हामीले धेरै सुधार गरिसकेका छौं। अब हामी इतिहास लेखाउने लक्ष्यमा छौं,’ याकिनले भनेका छन्, ‘मलाई लाग्छ स्वीस टिम अहिले एकदमै बेस्ट छ, जुन अहिलेसम्म थिएन।’
बिहीबार, मंसिर ८, २०७९
शशांक कोइराला चौथो पटक सांसद निर्वाचित
शशांक कोइराला/कांग्रेस- २७१२७ कृष्णप्रसाद पौडेल/एमाले- २३३०१ राजन गौतम/रास्वपा- २३०८५
बिहीबार, मंसिर ८, २०७९
खोटाङमा एमालेका विशाल भट्टराई पराजित, माओवादीका राई विजयी
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत खोटाङबाट नेकपा माओवादी केन्द्रका राम कुमार राई विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।
बिहीबार, मंसिर ८, २०७९
झापा ४ मा एमालेका साँवा विजयी
झापा क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट लालप्रसाद (एलपी) साँवा लिम्बू निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका देउकुमार थेवेलाई करिब ७ हजार मतान्तरले पराजित गरे। निर्वतमान सांसद समेत रहेका साँवा योसहित तेस्रोपटक संसदीय प्रतिस्पर्धामा थिए। जित भने पछिल्ला २ निर्वाचनमा निकाल्न सके।
बिहीबार, मंसिर ८, २०७९
दोहामा सबैको मन जित्दै जापान
जापानी समर्थकले रंगशाला सफा गरेको घटना नयाँ होइन। ४ वर्षअघि रुसमा पनि उनीहरू फोहोर सफा गर्दै गरेको भेटिएका थिए। त्यतिबेला जापान ३–२ गोलले पराजित भए पनि समर्थकले फोहोर सफा गर्न छोडेका थिएनन्।
बिहीबार, मंसिर ८, २०७९
डिना उपाध्याय र कमल थापालाई पराजित गर्दै मकवानपुर- १ मा दीपक सिंह विजयी
दीपकबहादुर सिंह/राप्रपा- २७८१६ डिना उपाध्याय/कांग्रेस- २५४३४ कमल थापा/एमाले- २५४२०
बिहीबार, मंसिर ८, २०७९
रौतहट १ बाट माधव नेपाल विजयी
रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्। रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी भएको जानकारी दिए।
बिहीबार, मंसिर ८, २०७९
रोयल ब्लुको विश्वकप अफर– भाग्यशालीलाई थाइल्याण्ड यात्राको मौका
सागर डिस्टिलरी ब्रान्ड रोयल ब्लुले विश्वकप २०२२ का लागि विशेष अफर ल्याएको छ। विभिन्न ठाउँमा विश्वकप हेर्नका लागि स्क्रिनको व्यवस्था समेत गरेको कम्पनीले ‘प्रिडिक्ट एण्ड विन’ अफर ल्याएको छ।
बिहीबार, मंसिर ८, २०७९
विश्वकप अगाडि रोनाल्डोलाई एफएको २ खेलको प्रतिबन्ध
बिहीबार, मंसिर ८, २०७९
मधेस : क्युँ कि पैसा बोलता है!
यस्तोमा मधेसले सीके राउत र थारुले रेशमका लागि बाटो खुला गरेका छन्। माथिका जनता भने राष्ट्रवादको राजनीतिमा ग्रहण लागे पश्चात् विचारविहीन घन्टी बचाउन अभिशप्त छन्। बाँकी भइपरी आउने हेर्नका लागि त पशुपतिनाथ छँदै छन्।
बिहीबार, मंसिर ८, २०७९
ज्ञानेन्द्रबहादुर कार्कीले फेरि लिए अग्रता
बिहीबार बिहानको पछिल्लो परिणाम अनुसार कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई ११७ मतले पछि पारेका छन्।
बिहीबार, मंसिर ८, २०७९
देउवाका गाउँले, सत्ता गठबन्धनका ‘बागी’, दोस्रो प्रयासमा प्रदेश सांसद बने तारा जोशी
डडेलधुराबाट नेकपा एमालेको ठूलै पंतिसहित एकीकृत समाजवादीमा आएका डा तारा जोशीको गठबन्धनबाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्ने लक्ष्य समाप्त भयो। उनले आफ्नै वलमा चुनाव लड्ने निधो गरे, र गठबन्धनसँग विद्रोह गरेर प्रदेश सभा (२) बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिए।
बिहीबार, मंसिर ८, २०७९
रौतहट–१ प्रदेश सभा (२) मा कांग्रेसका यादव निर्वाचित
नेपाली कांग्रेसका मधेश प्रदेश सभापतिसमेत रहका यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गरेका हुन्।
बिहीबार, मंसिर ८, २०७९
डडेल्धुरा प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी
प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४२५ मतले पराजित गरी जोशी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी बोहराले १० हजार ७३७ मत पाए।
बिहीबार, मंसिर ८, २०७९
प्रतिस्पर्धीलाई ‘हेभिवेट’ भनेको नरुचाउने रेखा शर्माको ‘वेट’
‘यो व्यवस्था भनेको भुइँमान्छेलाई माथि ल्याउने व्यवस्था हो। भुइँमान्छे पनि मेहनत गर्यो भने हेभिवेट बन्न सक्छन्। त्यसैका लागि समानुपातिक व्यवस्था ल्याएका छौं’, उनले बताएकी थिइन्।
बिहीबार, मंसिर ८, २०७९
कांग्रेसकी महालक्ष्मी उपाध्यायलाई राप्रपाका दीपक सिंहले उछिने
बिहीबार, मंसिर ८, २०७९
ललितपुरबाट पेस्तोलसहित दुई जना पक्राउ
ललितपुर महानगरपालिका–२५ डिसहोम सोह्रखुट्टेबाट कटुवा पेस्तोल सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।
बिहीबार, मंसिर ८, २०७९
काठामाडौंको नरदेवीमा सुन पसल चोरी, पेस्तोलसहित ६ जना पक्राउ
काठमाडौं महानगरपालिका–१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट विभिन्न सुनका गरगहना चोरी भएको छ। चोरी घटनामा संलग्न रहेको अभियोगमा पेस्तोलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार, मंसिर ८, २०७९
Previous
2400
2401
2402
2403
2404
Next
सर्च गर्नुहोस्
×
Search