• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

प्रतिस्पर्धीलाई ‘हेभिवेट’ भनेको नरुचाउने रेखा शर्माको ‘वेट’

64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर ८, २०७९  १२:३९
1140x725

काठमाडौं- दाङ- २ मा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै रेखा शर्माले जितेकी छिन्। निर्वाचनअघि उनले धेरै सुनेको र नमिठो लागेको एउटै शब्द हो ‘हेभिवेट’। 

तर, उनको क्षेत्रको कुरा गर्दा यही शब्दले स्थान पाइरह्यो। चुनावअघि नेपाल लाइभसँग कुरा गर्दा  पुरुष र पार्टीको पदका कारण कसैलाई एकोहोरो ‘हेभिवेट’ भनिएको भन्दै आपत्ति जनाएकी थिइन्। उनको भनाइ थियो,  ‘चुनाव अजेण्डामा लड्ने हो,  ‘वेट’ मा होइन।’

पदीय हिसाबले पोखरेल अगाडि भए पनि प्रतिस्पर्धामा पुग्दा उम्मेदवार बराबर हुने उनको भनाइ थियो। उनको चित्त दुखाइ थियो, ‘पद उहाँको ठूलो होला। वर्तमान आन्दोलनको प्राप्ति, संविधान निर्माणमा खेलेको भूमिका, कानुन निर्माणमा संसद्‌मा निभाएको भूमिका कुनै हेभिवेटको भन्दा कम छ र?’ उनको प्रश्न थियो। शर्माको यो जित संसद्बाट कानुन निर्माणमा उनले खेलेको भूमिकाको अनुमोदन हो।  

केलाई ‘हेभिवेट’ भन्ने दृष्टिकोण बदल्न पनि जरुरी छ। पार्टीमा पाएको पदलाई हेरेर ‘हेभिवेट’ भन्ने गरेको उनले आरोप लगाइन्। ‘यो व्यवस्था भनेको भुइँमान्छेलाई माथि ल्याउने व्यवस्था हो। भुइँमान्छे पनि मेहनत गर्यो भने हेभिवेट बन्न सक्छन्। त्यसैका लागि समानुपातिक व्यवस्था ल्याएका छौं’, उनले बताएकी थिइन्।

कानुन निर्माणमा खेलेको भूमिका

Ncell 2
Ncell 2
nimb
nimb

शर्माको जित संसद्बाट कानुन निर्माणमा उनले खेलेको भूमिकाको अनुमोदन हो। यसअघि संविधानसभाको निर्वाचन २०७० मा समानुपातिक सदस्य बनेकी थिइन्। त्यस्तै दोस्रोपटक २०७४ मा संघीय संसद् प्रतिनिधि सभा सदस्यमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन्। 

यसपल्ट उनको संसद् यात्रा सुरुदेखि नै अनपेक्षित बन्यो। यहाँबाट निर्वाचित भएका पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महराले प्रत्यक्षबाट चुनाव लड्ने मनसाय बनाएनन्। त्यसपछि शर्माले प्रत्यक्ष निर्वाचन लड्न अवसर पाइन्।  

२०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट राजनीतिक यात्रा तय गरेकी हुन् रेखाले। उनी २०५१ मा योङ्ग कम्युनिष्ट लिगको केन्द्रीय सदस्य हुँदै नेकपा माओवादीको केन्द्रीय सदस्य भइन्। उनी अनेमसंघ क्रान्तिकारीको अध्यक्षसमेत भइसकेकी छिन्। 

Xtrem
Xtrem

यो क्षेत्रमा सत्ता गठबन्धनको मत राम्रै थियो। तर उनले चुनावलाई अंकगणितकाे रूपमा मात्र लिएकी थिइनन्। ‘यो अजेण्डाको प्रतिस्पर्धा पनि हो,’ उनले भनेकी थिइन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटनलाई निशर्त समर्थन गर्ने महासचिव पोखरेलसँग उनको प्रतिस्पर्धा थियो। त्यसलाई उनले चुनावको समयमा जोडतोडका साथ उठाइन्। 

आफ्नो जितको मुख्य आधार गठबन्धन, पार्टीको प्रतिबद्धता र व्यक्तिगत छवि रहेको उनले बताइन्। उनले भनेकी थिइन्, ‘व्यक्तिगत रुपमा मैले राम्रो काम गर्न सकिनँ हुँला तर, गलत गरेको छवि छैन। मेरा जित्ने आधार यिनै हुन्।’

महिला, दलित र सीमान्तकृत समुदायको आन्दोलनमा अग्रभागमा उभिएका कारण पनि आफू निर्वाचित हुनेमा विश्वस्त थिइन्। उनको भनाइ थियो, ‘राजनीतिमा मैले गरेको दु:खकष्ट यहाँका जनताले बुझ्नेछन्।’

२०७२ मा माओवादीको प्रमुख सचेतक, २०७० मा माओवादी केन्द्रको संविधान सभा संसदीय दलको सचेतक र २०७२ मा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी उनले सम्हालिसकेकी छिन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:३९
  • #रेखा शर्मा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
कांग्रेसको महाधिवेशनमा युवाको दबदबा, ४४ हजारले पाए पद र झण्डै एक लाख बने प्रतिस्पर्धी सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्