गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२
Sat, May 17, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
धनुषा—४ रघुवीर महासेठ सय मतले अगाडि
धनुषा–४को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले १ सय भन्दा बढी मतले अग्रता कायम गरेका छन्।
आइतबार, मंसिर ११, २०७९
एमाले अध्यक्ष ओलीसँग कांग्रेस नेता प्रकाशमानको भेट
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता प्रकाशमान सिँहले भेट गरेका छन्।
आइतबार, मंसिर ११, २०७९
खराब सुरुवात गरेको जर्मनीविरुद्ध भिड्दै 'सानदार' स्पेन
युवा खेलाडी। सर्ट पास। बलमा पकड। निरन्तर विपक्षीमाथि दबाब। सुन्दर खेल। टिकीटाका शैली। र, उत्कृष्ट फिनिसिङ।अहिलेको स्पेनिस टिमको परिचय यिनै हुन्। यसअघि निरन्तर लाग्दै आएको गोलको खडेरीको आरोपलाई तोड्दै स्पेनिस टिमले कतारमा जारी खेलमा सानदार सुरुवात गरेको छ।
आइतबार, मंसिर ११, २०७९
विश्वकपमा घन्कियो ‘सयथरि बाजा एउटै ताल’ गीत
कतारमा विश्वकपको गतिविधि चलिरहँदा नेपाली समूदायले पनि आफ्नो उपस्थितिलाई बलियो बनाउन थालेका छन्।
आइतबार, मंसिर ११, २०७९
दोलखाका १० स्थानमा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णय
दोलखाका विवादित १० मतदानस्थलमा फेरि चुनाव हुने भएको छ। ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको आरोपको छानबिन गर्दै निर्वाचन आयोगले उक्त निर्णय गरेको हो।
आइतबार, मंसिर ११, २०७९
जाभीको खुलासा विश्वकपअघि ब्राजिलको प्रस्ताव अस्विकार
आइतबार, मंसिर ११, २०७९
कोस्टारिकाले जापानलाई हरायो, जर्मनीलाई राहत
कतारमा जारी २२औं विश्वकपमा कोस्टारिकाले जापानलाई हराएको छ।
आइतबार, मंसिर ११, २०७९
पोर्चुगिज स्टार फेलिक्समाथि चेल्सी र म्यानचेस्टरको नजर
घानाविरूद्ध विश्वकपमा गोल गरेका २३ वर्षीय युवा खेलाडीको विषयमा आर्सनलले अगाडिदेखि नै आँखा गाडेको छ।
आइतबार, मंसिर ११, २०७९
जापानविरुद्ध कोस्टारिकाका फुलरेले गरे गोल
दोस्रो हाफको ८० औं मिनेट कोस्टारिकाले गोल गर्दै १–०को अग्रता लिएको हो। कोस्टारिकाका लागि केसियर फुलरेले गोल हान्दै अग्रता बनाएका हुन्।
आइतबार, मंसिर ११, २०७९
विश्वकपमा पहिलो गोल गरेका लेवान्डोस्कीले भने–बाल्यकालको सपना पूरा भयो
तर, शनिबार २–० ले विजयी खेलमा उनले देशका लागि विश्वकपमा पहिलो गोल गरे। साउदीसँगको सफलतापछि पोल्याण्डको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना जिवित भएको छ।
आइतबार, मंसिर ११, २०७९
निर्वाचनमा क्षेत्र परिवर्तन : कति सफल कति असफल?
क्षेत्र परिवर्तन गरेर निर्वाचनमा जाँदा केही प्रभावशाली भनिएका दलका उम्मेदवारले आफ्नो साख जोगाउन सकेनन् भने केही उम्मेदवारले सहजै जित हासिल गरे। जसमध्ये केही उम्मेदवाको चर्चा गरौँ।
आइतबार, मंसिर ११, २०७९
लाइसेन्स पाउने ७ लघुबीमाको नामावली सार्वजनिक, क–कसले पाए?
नेपाल बीमा प्राधिकरणले सात घुबीमा कम्पनीलाई व्यवसायतर्फ छनोट गरेको छ।
आइतबार, मंसिर ११, २०७९
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै इलाम–१ मा एमालेका महेश बस्नेत निर्वाचित
इलाम–१ मा खनाललाई उनले २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन्। ६२ वर्षीय बस्नेत नेकपा एमाले इलामका अध्यक्ष हुन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।
आइतबार, मंसिर ११, २०७९
जापान भर्सेस कोस्टारिका : पहिलो हाफ गोलरहित बराबरी
कतारमा जारी २२औं विश्वकपमा जापान र कोस्टारिकाले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्। दोहास्थित अहमद बिन अली रंगशालामा भएको खेलमा यी दुई टोली पहिलो हाफसम्मा गोलरहित बराबरीमा रोकिएका हुन्।
आइतबार, मंसिर ११, २०७९
पहिलो चौमासिकमा आयकर र भ्याट संकलन लक्ष्यभन्दा कम
कात्तिक मसान्तसम्ममा ४८ अर्ब ९१ करोड सात लाख ५८ हजार रुपैयाँ आयकर संकलन गर्ने सरकारी लक्ष्य छ। यो अवधिसम्मको वास्तविक आयकर संकलन भने ३८ अर्ब २९ करोड ६६ लाख ५३ हजार रहेको छ।
आइतबार, मंसिर ११, २०७९
सुनसरी–४ मा पुन: मतगणना गर्न सञ्चारमन्त्रीको माग
कार्की २३ हजार ४३९ मत ल्याएर अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदिश कुसियतले २३ हजार ३४१ मत ल्याएर कार्कीलाई पछ्याइरहेका छन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीका जिवनकुमार श्रेष्ठले भने २८५२ मत पाएका छन्।
आइतबार, मंसिर ११, २०७९
हिन्दी भाषालाई देशव्यापी रूपमा प्रयोग गर्ने प्रस्तावको विरोधमा दक्षिण भारतमा एक जनाले गरे आत्मदाह
उनले तमिल भाषाको प्लेकार्ड बोकेका थिए, जसमा लेखिएको थियो, ‘मोदी सरकारले हिन्दी थोपर्नु बन्द गर। हामीले हाम्रो साहित्यले भरिपूर्ण तमिलभन्दा हिन्दीलाई किन रोज्नु पर्यो? यसले हाम्रा युवाहरूको भविष्यलाई असर गर्नेछ।’
आइतबार, मंसिर ११, २०७९
माइतीघरमा ‘निर्दोष पन्छी’
निर्दोष पन्छी’ शीर्षक दिइएको उक्त नाटकमा महिलामाथि हुने हिंसालाई प्रस्तुत गरिएको थियो। उक्त नाटकमा पहिले तीन जना महिलाहरु हिंसासँग सम्बन्धित प्रचाहरु लिएर उभिरहेका हुन्छन् तर सोही ठाउँमा तीन जना पुरुष ती उभिएका नारीमाथि धकेल्ने र लुछ्ने गर्छन्।
आइतबार, मंसिर ११, २०७९
Previous
2281
2282
2283
2284
2285
Next
सर्च गर्नुहोस्
×
Search