गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२
Sat, May 17, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बेल्जियमविरुद्ध मोरक्को रोमाञ्चक जित
कतारमा जारी विश्वकप फुटबलमा बेल्जियमविरुद्ध मोरक्कोले महत्वपूर्ण जित निकालेको छ। दोस्रो हाफमको ७३औं मिनेटमा र अतिरिक्त समयमा गोल गर्दै मोरक्कोले महत्वपूर्ण जित निकालेको हो। जारी विश्वकपमा मोरक्को यो पहिलो जित हो।
आइतबार, मंसिर ११, २०७९
फास्ट ट्र्याकको छैठौं प्याकेज ठेक्का कार्यान्वयन नगर्न सर्वोच्चको आदेश, दुवै पक्षलाई छलफलमा बोलायो
काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को छैटौं प्याकेजको ठेक्का विवादसम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले ठेक्का तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले मंगलबार दुवै पक्षलाई छलफलका लागि सर्वोच्चमा उपस्थित हुन आदेश दिएको छ।
आइतबार, मंसिर ११, २०७९
बेल्जियम भर्सेस मोरक्को : दोस्रो हाफमा मोरक्कोलाई अग्रता
आइतबार, मंसिर ११, २०७९
प्रत्यक्ष निर्वाचित सांसद : महिला ४, दलित ०.६० प्रतिशत मात्रै
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ। अहिलेसम्मको मतपरिणामअनुसार नेकपा एमालेबाट ३, कांग्रेसबाट १, माओवादीबाट १, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना र नागरिक उन्मुक्ति पार्टीबाट १ जना महिला उम्मेदवार निर्वाचित भएका छन्।
आइतबार, मंसिर ११, २०७९
सुनसरी १ मा जसपाका अशोक राईले बढाए अग्रता
आइतबार, मंसिर ११, २०७९
दोलखाका १० वटा मतदान केन्द्रमा १५ गतेभित्र मतदान
निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने निर्णय गरेको छ।
आइतबार, मंसिर ११, २०७९
कर्णाली मतपरिणाम : प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा पहिलो
प्रतिनिधि सभातर्फ प्रत्यक्षमा शून्य बनेको एमाले समानुपातिकमा भने पहिलो दल बनेको छ। आइतबार बेलुकी ७ बजेसम्मको गणनाअनुसार एमालेले १ लाख ८३ हजार १३३ मत पाएको छ। दोस्रोमा रहेको नेपाली काँग्रेसले १ लाख ८० हजार ९०९ मत पाएको छ।
आइतबार, मंसिर ११, २०७९
नेपाल लाइभ समाचार, मंसिर ११ [भिडियाे]
आइतबार, मंसिर ११, २०७९
बेल्जियम भर्सेस मोरक्को : पहिलो हाफ गोलरहित बराबरी
कतारमा जारी विश्वकप फुटबलमा बेल्जियम र मोरक्कोबीचको खेल पहिलो हाफ सकिँदा गोलरहित बराबरीमा सकिएको छ।
आइतबार, मंसिर ११, २०७९
दोलखाको १० मतदान केन्द्रमा १५ गते पुनः निर्वाचन
दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुन: मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।
आइतबार, मंसिर ११, २०७९
धनुषा—४ रघुवीर महासेठ सय मतले अगाडि
धनुषा–४को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले १ सय भन्दा बढी मतले अग्रता कायम गरेका छन्।
आइतबार, मंसिर ११, २०७९
एमाले अध्यक्ष ओलीसँग कांग्रेस नेता प्रकाशमानको भेट
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस नेता प्रकाशमान सिँहले भेट गरेका छन्।
आइतबार, मंसिर ११, २०७९
खराब सुरुवात गरेको जर्मनीविरुद्ध भिड्दै 'सानदार' स्पेन
युवा खेलाडी। सर्ट पास। बलमा पकड। निरन्तर विपक्षीमाथि दबाब। सुन्दर खेल। टिकीटाका शैली। र, उत्कृष्ट फिनिसिङ।अहिलेको स्पेनिस टिमको परिचय यिनै हुन्। यसअघि निरन्तर लाग्दै आएको गोलको खडेरीको आरोपलाई तोड्दै स्पेनिस टिमले कतारमा जारी खेलमा सानदार सुरुवात गरेको छ।
आइतबार, मंसिर ११, २०७९
विश्वकपमा घन्कियो ‘सयथरि बाजा एउटै ताल’ गीत
कतारमा विश्वकपको गतिविधि चलिरहँदा नेपाली समूदायले पनि आफ्नो उपस्थितिलाई बलियो बनाउन थालेका छन्।
आइतबार, मंसिर ११, २०७९
दोलखाका १० स्थानमा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णय
दोलखाका विवादित १० मतदानस्थलमा फेरि चुनाव हुने भएको छ। ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको आरोपको छानबिन गर्दै निर्वाचन आयोगले उक्त निर्णय गरेको हो।
आइतबार, मंसिर ११, २०७९
जाभीको खुलासा विश्वकपअघि ब्राजिलको प्रस्ताव अस्विकार
आइतबार, मंसिर ११, २०७९
कोस्टारिकाले जापानलाई हरायो, जर्मनीलाई राहत
कतारमा जारी २२औं विश्वकपमा कोस्टारिकाले जापानलाई हराएको छ।
आइतबार, मंसिर ११, २०७९
पोर्चुगिज स्टार फेलिक्समाथि चेल्सी र म्यानचेस्टरको नजर
घानाविरूद्ध विश्वकपमा गोल गरेका २३ वर्षीय युवा खेलाडीको विषयमा आर्सनलले अगाडिदेखि नै आँखा गाडेको छ।
आइतबार, मंसिर ११, २०७९
Previous
2280
2281
2282
2283
2284
Next
सर्च गर्नुहोस्
×
Search