गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, वैशाख २४, २०८२
Wed, May 7, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
नेपालसँग एसिया कप खेल्ने भारतीय टिम घोषणा, राहुल र अय्यरको फिर्ती, तिलक बर्माको इन्ट्री
भारतीय टिममा केयल राहुल र श्रेयस अय्यर फर्किएका छन्। सन्जु स्यामसेन भने टिममा परेनन्। उनी ब्याकअप विकेटकिपरका रुपमा मात्रै समेटिएका छन्। उपकप्तान हार्दिक पान्ड्या यथावत छन्।
सोमबार, भदौ ४, २०८०
श्रेष्ठ प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन
सोमबार बसेको संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको हो।
सोमबार, भदौ ४, २०८०
राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भयो : पुन
देशमा कोही पनि राम्रा र केही पनि राम्रो छैन भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको उनले बताए।
सोमबार, भदौ ४, २०८०
प्रदीप गिरि बीपीपछिकै ठूलो समाजवादी चिन्तक : देउवा
उनले स्व. गिरीका बाँकी कृति र लेखहरू भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने पनि बताए।
सोमबार, भदौ ४, २०८०
प्रदेशको नामकरण पहिचानका आधारमा हुनुपर्छ : गगन थापा
उनले स्व. प्रदीप गिरीको विचारलाई जम्मा गरेर राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि कांग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताए।
सोमबार, भदौ ४, २०८०
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न : अदालतको विचौलिया अझै किन न्यायाधीशको ढोकामा बस्छ?
‘अदालतप्रति नागरिकको भरोसा टुट्न लाग्यो। न्याय खरिद-बिक्री हुन्छ भन्ने कुरा नागरिकमा परेको छ। यसलाई कसरी लिनुहुन्छ?’
सोमबार, भदौ ४, २०८०
३० वर्षअघि रिलिज भएको थियो सञ्जय दत्तको ‘खलनायक’, फेरि हुँदैछ विशेष प्रदर्शनी
अगस्ट ६ मा यो फिल्म रिलिज भएको ३० वर्ष पूरा हुँदैछ। विशेष अवसरमा मुम्बईमा फिल्मको स्पेशल स्क्रिनिङ हुँदैछ। यस अवधिमा फिल्मका कलाकार र क्रुलाई पनि बोलाइनेछ।
सोमबार, भदौ ४, २०८०
यस्ता छन् भावी प्रधानन्यायाधीश श्रेष्ठका कार्ययोजना
सोमबार संसदीय सुनुवाइ समितिमा श्रेष्ठले आफ्ना कार्ययोजना प्रस्तुत गरेका हुन्।
सोमबार, भदौ ४, २०८०
प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया नै गैरकानुनी : उजुरीकर्ता तिमल्सिना
छलफलका क्रममा उजुरीकर्ता अधिवक्ता एसके तिमल्सिनाले अहिलेको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया नै गैरकानुनी भएको जिकिर गरेका छन्। उनले भने, ‘संवैधानिक परिषद्ले काम गर्न कानुनी रिक्तता छ। यससम्बन्धी ऐन संसद्मा दर्ता भएर विचाराधीन अवस्थामा छ। यस्तो अवस्थामा कसरी प्रधान्यायाधीश नियुक्त गर्न मिल्छ?’
सोमबार, भदौ ४, २०८०
ललिता निवास प्रकरण : सीआईबीले पूर्वप्रधानमन्त्री नेपालसँग पनि लियो बयान
सोही प्रकरणमा सीआईबीले आइतबार राति नै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि बयान लिएको छ।
सोमबार, भदौ ४, २०८०
‘ए आमा गाउँदै नाच्ने हो’मा पुजन काफ्लेको स्वर
गायिका पुजन काफ्लेको स्वरमा रहेको तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’ सार्वजनिक भएको छ। गीतमा गायिका काफ्लेकै शब्द र आरसी रिमालको संगीत छ।
सोमबार, भदौ ४, २०८०
सातै प्रदेशमा मोर्चा गठन र सन्देश सभा गर्ने समाजवादी मोर्चाको निर्णय
समाजवादी मोर्चा नेपालले सात वटै प्रदेशमा मोर्चा गठन र सन्देश सभाको आयोजना गर्ने निर्णय गरेको छ। मोर्चाका संयोजक एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सोमबार, भदौ ४, २०८०
मिरुनासँग करण राईको ‘पिरतीको मुस्कान’
देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ रहेको गीतलाई लिला र अन्जु सेलिङले निर्माण गरेका हुन्, भने करणको स्वर रहेको छ। यो गीत करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको छ।
सोमबार, भदौ ४, २०८०
होस्टल सञ्चालक घ्याल्चे विरुद्ध ५ वटा मुद्दा, ४ जना बालबालिकामाथि यौन दुर्व्यवहार, एक जनामाथि बलात्कार
बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सोनम घ्याल्चे घले विरुद्ध पाँच वटा कसुर लगाउँदै मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा पाँच वटा मुद्दा दर्ता गरिएको छ।
सोमबार, भदौ ४, २०८०
काठमाडौंको सितापाइलामा बसभित्रै बालिका बलात्कृत, ५१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता
काठमाडौंको सितापाइलामा रोकिराखेको बसभित्रै एक बालिका बलात्कृत भएकी छन्। कक्षा ५ मा अध्ययन गर्ने बालिकालाई ५१ वर्षीय पुरुषले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बलात्कार आरोपमा नागार्जुनको भीमढुंगाका ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाइएको छ।
सोमबार, भदौ ४, २०८०
उपसभामुख काठमाडौं उडेपछि कोशी प्रदेश सभाको बैठक स्थगित
कोशी प्रदेश सभाको बैठक बोलाएकी उपसभामुख सृजना दनुवार काठमाडौं उडेपछि आज (सोमबार) बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित भएको छ। सोमबारको बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्नेसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी थियो।
सोमबार, भदौ ४, २०८०
संसदीय समिति थप गर्न दोस्रो पटक संशोधन गरिँदै प्रदेश सभा नियमावली
सुदूरपश्चिम प्रदेश सभाको संसदीय समिति थप गर्न दोस्रो पटक प्रदेश सभा नियमावली संशोधन गर्न लागिएको छ। सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा नियमावली दोस्रो पटक संशोधन गर्दै संसदीय समिति थप गर्न प्रस्ताव पेस हुने भएको हो।
सोमबार, भदौ ४, २०८०
१० खेलाडीमा सीमित वेस्टहामले चेल्सीलाई हरायो
१० खेलाडीमा सिमित वेस्टहाम युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ। आइतबार राति भएको खेलमा वेस्टहामले चेल्सीलाई ३–१ ले हराउँदै जित महत्वपूर्ण निकालेको हो।
सोमबार, भदौ ४, २०८०
Previous
1299
1300
1301
1302
1303
Next
सर्च गर्नुहोस्
×
Search