गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, वैशाख २५, २०८२
Thu, May 8, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
मंगलबार, भदौ ५, २०८०
सिरी एमा मिलानको जित, ला-लिगामा सेभिल्ला हार्यो
मिलानको जितमा जिरुड र पुलिसिकले एक/एक गोल गरे। खेलको ११औं मिनेटमा जिरुडले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। २१औं मिनेटमा पुलिसिकले गोल गरेपछि मिलानले २-० को जित निकाल्यो।
मंगलबार, भदौ ५, २०८०
राजनीतिक अजेन्डा तोकिएको भन्दै राष्ट्रपतिले बोलाएको बैठकमा गएन एमाले
संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा अनुपस्थित भएको छ। राष्ट्रपतिले राजनीतिक अजेन्डा तोकेर बैठक बोलाएको भन्दै एमाले अनुपस्थित भएको हो। राष्ट्रपति पौडेलले समसामयिक राजनीतिक घटनाक्रम, संसद्मा जारी गतिरोध लगायत विषयमा छलफल गर्न भन्दै बैठक बोलाएका थिए। एमालेको अवरोधका कारण...
मंगलबार, भदौ ५, २०८०
१० खेलाडीमा सीमित आर्सनलले निकाल्यो जित
इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनलले जित निकालेको छ। आर्सनलले क्रिस्टल प्यासेलसमाथि १-० को साँघुरो जित निकालेको हो।
मंगलबार, भदौ ५, २०८०
दलहरुसामू राष्ट्रपतिको चिन्ता– संविधान र राजनीतिक प्रणालीमाथि नै खेलबाड हुन खोजेको हो कि?
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र वर्तमान राजनीतिक प्रणालीमाथि नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शक्तिपृथकिकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हिँड्न सकेका छौं कि छैनौं भनेर पनि सोच्नुपर्ने बेला भएको पनि बताएका छन्।
मंगलबार, भदौ ५, २०८०
ललिता निवास प्रकरण: कांग्रेस नेता गच्छदारले दिए सीआईबीलाई बयान
काठमाडौंको बालुवाटारस्थि ललिता निवासको १४७ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारको बयान लिएको छ।गच्छदार बयान दिनका लागि सोमबार साँझ सीआईबीको कार्यालय महाराजगञ्ज पुगेका थिए। गच्छदार माधव कुमार नेपाल नेतृत्वको सरकारमा...
मंगलबार, भदौ ५, २०८०
काठमाडौंमा लामखुट्टेका लार्भा नष्ट गर्न जैविक औषधि छर्किइने
महामारीको रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा नष्ट’ अभियानलाई तीव्र बनाउने भएको छ। महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलोपटक बायो लार्भासिद (जैविक औषधि) छर्किने भएको छ।काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन्द्र शाहले बायो लार्भासिदले लामखुट्टे र त्यसका लार्भालाई बाहेक अरुलाई हानी नगर्ने बता...
मंगलबार, भदौ ५, २०८०
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै
सत्तारुढ गठबन्धनको दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज (मंगलबार) बस्दै छ। ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय संगठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ। पार्टी स्थापना भएको करिब २ वर्षमा पनि महाधिवेशन हुनसकेको छैन।
मंगलबार, भदौ ५, २०८०
६० किलो सुन तस्करी प्रकरण: ‘उच्चस्तरीय समिति’को कार्यादेशबारे आज टुंगो लाग्ने
सत्ता पक्षका नेताहरुले सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलमा बुझाएपछि समितिले थप अध्ययनसहित काम गर्ने गरी कार्यादेश तय गरिने बताउँदै आएका छन्। समितिको कार्यादेशका विषयमा एमालेले भने स्पष्ट अडान राखेको छैन।
मंगलबार, भदौ ५, २०८०
बेलायतकी बेबी सिरियल किलर नर्स: ७ शिशुको हत्या, ७ को हत्या प्रयास
बेलायतको चेशायरमा रहेको काउन्टेस अफ चेस्टर हस्पिटलमा ७ जना नवजात शिशुको हत्या र ७ जनाको हत्या कोसिसमा लुसी लेट्बीलाई दोषी ठहर्याइएको छ। पहिलो ५ नवजात शिशुको हत्या सन् २०१५ को जुनदेखि अक्टुबरको बीचमा भएको थियो। अन्य २ बच्चाको मृत्यु सन् २०१६ मा भयो। जाँचकर्ताले नर्स लुसी ड्यूटीमा भएका बेला उनीहरुको मृत्यु भएको पाएका छन्।
मंगलबार, भदौ ५, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन अझै ५–६ घण्टा लाग्ने
नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै ५–६ घण्टा लाग्ने भएको छ। सोमबार राति करिब ८:०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो पन्छाउन ४ मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए।
मंगलबार, भदौ ५, २०८०
विदेशी मुद्राको विनिमय दर: मंगलबार कुनको कति?
मंगलबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४४ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ २५ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ७१ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ८५...
मंगलबार, भदौ ५, २०८०
मंगलबार दिउँसो २ प्रदेशमा अत्यधिक वर्षा हुने, राति ३ प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। राति कोशी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
मंगलबार, भदौ ५, २०८०
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, एमालेको अवरोध हट्ने
तस्करीको ६० किलो सुन बरामद भएपछि नेकपा एमालेले संसद्का दुवै सदनमा पुर्याउँदै आएको अवरोध मंगलबारदेखि हट्ने सम्भावना छ। संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलहरुबीच सोमबार राति भएको सहमतिअनुसार संसद्को अवरोध हट्ने देखिएको हो।
मंगलबार, भदौ ५, २०८०
सर्वदलीय बैठक : उच्चस्तरीय छानबिन समिति बनाउने सहमति
समिति बनाउनका लागि केही गृहकार्य गर्नुपर्ने भएकाले ३ सदस्यीय समिति पनि गठन भएको उनले बताए। उनकाअनुसार समितिमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका रमेश लेखक र नेकपा माओवादी केन्द्र हितराज पाण्डे रहेका छन्। उक्त समितिले मंगलबार बिहान ११ बजेसम्म समिति गठनका लागि ड्राफ्ट तयार गर्ने र दिउँसो २ बजे पुन: बैठक डाकिएको गिरीले जानक...
सोमबार, भदौ ४, २०८०
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, मेशिनले पहिरो पन्छाइँदै
अहिले सडक डिभिजन कार्यालय भरतपुरको डोजरबाट पहिरो पन्छाउने काम भइरहेकव छ। माथिबाट ढुंगा खस्ने क्रम नरोकिए पहिरो पन्छाउन समय लाग्ने बताइएको छ।
सोमबार, भदौ ४, २०८०
ललिता निवास प्रकरणमा सीआईबीले लियो पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान
जोशीले बयान लिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तत: बोझबाट हलु्का भएको छु। सीआईबीसमक्ष बयान दिएर आइयो। सीआईबीलाई धन्यवाद। ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाइ सार्वजनिक नै छ। चाहिएको बेला सहयोगका लागि तत्पर छु।’
सोमबार, भदौ ४, २०८०
राप्रपा नेपाल कार्य सम्पादन समिति बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका अजेन्डा
यसैगरी बैठकमा संगठनसम्बन्धी प्रतिवेदन महामन्त्री एवं विभाग प्रमुख राजाराम बर्तौला,आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गरेका थिए।
सोमबार, भदौ ४, २०८०
Previous
1297
1298
1299
1300
1301
Next
सर्च गर्नुहोस्
×
Search