गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बागलुङमा प्रहरी चौकीका इञ्चार्जको हत्या घटना: होटल सञ्चालक आमा–छोरा जेल चलान
बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज, प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)को हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमा–छोरा पुर्पक्षका लागि जेल चलान भएका छन्। बुधबार भएको थुनछेक बहसपछि बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका वडा नम्बर–६ स्थित आशा होटल तथा खाजा घरका सञ...
बिहीबार, भदौ ७, २०८०
राधिका अधिकारीको ‘माइती देशको घाउ’ गीत सार्वजनिक
पत्रकार तथा गीतकार राधिका अधिकारीको नयाँ गीत ‘माइती देशको घाउ’ सार्वजनिक भएको छ। काव्या आचार्य र मिना नेपालीको स्वर रहेको गीतमा देश छाडेर परदेश जान बाध्य दुई युवतीले स्वदेश सम्झिएको परिवेश समेटिएको छ।
बिहीबार, भदौ ७, २०८०
जापानले समुद्रमा फाल्न थाल्यो परणमाणु विकिरणबाट उत्पन्न दूषित पानी
जापान सरकारले परणमाणु विकिरणबाट उत्पन्न दूषित पानी समुद्रमा फाल्न सुरु गरेको छ। जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी बिहीबारदेखि प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो। स्थानीय समयानुसार जापानले बिहीबार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गरेको हो।
बिहीबार, भदौ ७, २०८०
३ पटक म्याद थप्दा पनि बनेन भगवानपुर सबस्टेशन
नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सबस्टेशन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाडौंको ढिलासुस्तीले सबस्टेशन निर्माणमा ढिलाइ भएको हो।
बिहीबार, भदौ ७, २०८०
अमेरिकामा शाहरुख खान स्टारर ‘जवान’को अग्रिम बुकिङ
एट्लीको निर्देशनमा बनेको यो फिल्म सेप्टेम्बर ७ मा रिलिज हुँदैछ। ‘पठान’ बाट शाहरुखले करिब पाँच वर्षपछि ठूलो पर्दामा कमब्याक गरेका हुन्।
बिहीबार, भदौ ७, २०८०
कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा
कोशी प्रदेश सरकार गठन तथा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी विवादको रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ। कोशीका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको भन्दै दायर भएको रिटमा बिहीबार सर्वोच्चले पहिलो सुनुवाइ गर्न लागेको हो। क्रमसंख्याअनुसार खतिवडाको इजलासमा उक्त रिट १३औं नम्बरमा छ...
बिहीबार, भदौ ७, २०८०
बारा बस दुर्घटनामा मृत्यु भएका ७ जनाको सनाखत, ज्यान गुमाउनेमा ६ जना भारतीय तीर्थयात्री
भारतीय तीर्थयात्री सवार बस बारामा दुर्घटना हुँदा मृत्यु भएका ७ जनाकै पहिचान खुलेको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, चुरियामाइमा आज (बिहीबार) बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो। ज्यान गुमाउनेमा १ जना नेपाली नागरिक छन् भने अन्य ६ जना भारतीय तीर्थयात्री छन्। नेपाली नागरिक महोत्तरीको लोहारपट्टी घर ४१...
बिहीबार, भदौ ७, २०८०
बिहीबार र शुक्रबार झरी पर्ने, शनिबारदेखि मौसममा सुधार आउने
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ। विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। ‘आज (बिहीबार) र भोलि (शुक्रबार) यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन। शनिबारदेखि पश्चिम क्षेत्रबाट मौसम सुधार हुँदै जानेछ,’ मौसमविद् पौडेलले भने।
बिहीबार, भदौ ७, २०८०
कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी विवाद: सर्वोच्चले काम गर्न रोक्ला?
कोशी प्रदेश सरकार गठन तथा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतले बिहीबार पहिलो सुनुवाइ गर्दै छ। कोशी प्रदेशमा सरकार गठनसम्बन्धी दोस्रो विवाद पनि सर्वोच्च अदालत प्रवेश गरेको छ। मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेले सर्वोच्च अ...
बिहीबार, भदौ ७, २०८०
भारतीय तीर्थयात्री चढेको बस बारामा दुर्घटना: ७ जनाको मृत्यु, १७ जना घाइते
बसमा सवारमध्ये धेरै जना भारतीय तीर्थयात्री थिए। उनीहरु पशुपतिनाथको दर्शन गरेर काठमाडौंबाट फर्किरहेका थिए। जनकपुरमा जानकी मन्दिरको दर्शन गरेर भारत फर्किने तयारीमा रहेका उनीहरु दुर्घटनामा परेका हुन्।
बिहीबार, भदौ ७, २०८०
इन्टर मियामी यूएस ओपन कपको फाइनल प्रवेश
अर्जेन्टिनी स्टार लियोनल मेसी आबद्ध इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ। सिनसिनाटीलाई उसकै घरेलु मैदानमा टाइब्रेकरमा ५–४ ले हराउँदै इन्टर मियामी फाइनल प्रवेश गरेको हो। सेमिफाइनल खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले २–२ गोल गरेका थिए।
बिहीबार, भदौ ७, २०८०
सुदूरपश्चिम र कर्णालीमा उज्याली गौरा मनाइँदै
सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज (बिहीबार) उज्याली गोरा (गौरा) मनाइँदै छ। चन्द्रमासअनुसार भाद्र शुक्ल अष्टमीमा मनाइने यो पर्व यस वर्ष भने साउन शुक्ल अष्टमीमा मनाइँदैछ। भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले साउन शुक्ल अष्टमीमै गौरा मनाउन लागिएको हो। धर्मशास्त्रविद् प्रा तोयराज नेपाल चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्...
बिहीबार, भदौ ७, २०८०
गौराले सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। गौरा पर्वका अवसरमा बिहीबार शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले पर्वको सन्दर्भ पारेर खेलिने देउडा र यस अवधिमा हुने अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको बताएका...
बिहीबार, भदौ ७, २०८०
विदेशी मुद्राको विनिमय दर: बिहीबार कुनको कति?
बिहीबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ छ भने बिक्री दर १३२ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४२ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ २९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ ६३ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ७० पैसा छ भने बिक्री दर ८५ रुपैयाँ...
बिहीबार, भदौ ७, २०८०
रुसी सेनाविरुद्ध ‘विद्रोह’ गरेको वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिन विमान दुर्घटनामा मारिएको आशंका
रुसको निजी सैनिक कम्पनी ‘वागनर समूह’का प्रमुख येवगेनी प्रिगोजिन एउटा विभान दुर्घटनामा मारिएका आशंका गरिएको छ। एउटा निजी विमान दुर्घटना हुँदा १० मारिएका छन्। जसमा प्रिगोजिन पनि सवार रहेका बताइएको छ। भाडाका सैनिक ‘वाग्नर समूह’सँग जोडिएको सामाजिक सञ्जालले प्रिगोजिन सवार निजी विमानलाई रुसी वायु सुरक्षाले खसालेको बताएको छ।
बिहीबार, भदौ ७, २०८०
बिहीबार ६ प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
बिहीबार, भदौ ७, २०८०
‘हड्डी’को ट्रेलरमा नवाजुद्दीनको ट्रान्सजेन्डर अवतार
बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीको आगामी फिल्म ‘हड्डी’को ट्रेलर रिलिज भएको छ। सिद्दीकीले ‘हड्डी’मा एक ट्रान्सजेन्डरको चरित्र निभाएका छन्। अक्षय अजय शर्माको निर्देशनमा बनेको फिल्म क्राइम ड्रामामा आधारित छ।
बिहीबार, भदौ ७, २०८०
झापामा करेन्ट लागेर श्रीमान्को मृत्यु, श्रीमती घाइते
वस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए।
बुधबार, भदौ ६, २०८०
Previous
1296
1297
1298
1299
1300
Next
सर्च गर्नुहोस्
×
Search