गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कोशी प्रदेशका घटनाहरू प्रारम्भदेखि नै संविधानसम्मत छैनन् : रमेश लेखक
यसअघि पनि थापाले तत्कालीन सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षरमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। र मुख्यमन्त्री नियुक्त भएका थिए। तर त्यसलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएको थियो।
बिहीबार, भदौ ७, २०८०
विजय गच्छदारको बयान- सचिवले पेस गरेको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको हुँ
ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न भएको आरोपमा दोस्रो पटक बयान दिन पुगेका नेपाली काग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छादारले आफूले सरकारी जग्गा व्यक्तिको बनाउने नियत राखेर निर्णय नगरेको दाबी गरेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको बयानमा उनले तह तहगत निर्णय भएर आएको...
बिहीबार, भदौ ७, २०८०
पूर्व निर्वाचन आयुक्त शाहको बयान: श्रीमतीको व्यक्तिगत र दाइजोबाट खरिद गरेको हुँ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले लिएको बयानमा उनले राजश्व कम तिर्ने मनसायले हालैको बकसपत्र गरेको दाबी पनि गरेका छन्।
बिहीबार, भदौ ७, २०८०
एएफसी च्याम्पियन्स लिग खेल्न नेयमार भारत आउने, हिलाल र मुम्बई सिटीको भिडन्त
बिहीबार, भदौ ७, २०८०
सञ्चारसचिव राउतको बयान– बदनियत छैन, टिप्पणी मात्र पेस गरेको हुँ
मेरो टिप्पणीलाई समावेश गरी शाखा प्रमुखले आफ्नो राय साथ निर्णयार्थ महाशाखा प्रमुख समक्ष पेस गरेको टिप्पणीमा महाशाखा प्रमुखबाट आन्तरिक प्रशासन शाखाको रायलाई निर्णयको अंगको रुपमा नलिएको उनले बयानमा भनेका छन।
बिहीबार, भदौ ७, २०८०
यी हुन् सीआईबीको सिफारिसमा प्रतिवादी बनेका २८६ व्यक्ति
गठित कीर्ते कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २ महिना लामो अनुसन्धान गरेर २८६ जनालाई प्रतिवादी बनाउन सिफारिसर गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल पठाएको छ।
बिहीबार, भदौ ७, २०८०
समीक्षा अधिकारीको आग्रह– मेरो बारेमा झुटा प्रचार नगरिदिनुस्
गायिका समीक्षा अधिकारीले आफ्नो दिदीसँग जोडेर लेखिएका भ्रामक समाचार तथा तथा समाजिक सञ्जालमा आएका पोस्टप्रति आपत्ति जनाएकी छन्।
बिहीबार, भदौ ७, २०८०
संसद् बैठकमा मन्त्री नदेखेपछि सूर्य थापाले भने– सरकार हरायो, खोजी गरी पाऊँ
तर थापाले सम्बोधन सक्नै लाग्दा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई उपस्थित भएकी थिइन्। सभामुख देवराज घिमिरेले पनि मन्त्री उपस्थित भइसकेकाले निर्धारित कार्यक्रम अगाडि जाने बताए।
बिहीबार, भदौ ७, २०८०
पूर्वप्रधानमन्त्री भट्टराईको बयान– मुख्य सचिवमार्फत् मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावमा त्रुटी छैन भन्ने विश्वास गरिन्छ
सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)समक्षको बयानमा उनले यस्तो बताएका हुन्। मन्त्रिपरिषद्मा हजारौं प्रस्ताव आउने भएकाले सबैको प्राविधिक पक्ष समेत याद नहुने उनले बताएका छन्।
बिहीबार, भदौ ७, २०८०
पूर्वप्रधानमन्त्री माधव नेपालको बयान- असल मनसायले प्रधानमन्त्री निवासको गुरुयोजना अघि बढाइएको हो
बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा बयान दिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो कुनै दोष नरहेको दाबी गर्दै बयान दिएका छन्।
बिहीबार, भदौ ७, २०८०
मीनबहादुर गुरुङको बयान : ललिता निवासको जग्गा संयुक्त रुपमा दर्ता गरेका हौँ
गुरुङले आफूले जग्गा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई दिएको स्वीकार गरेका छन्।
बिहीबार, भदौ ७, २०८०
महिला हवल्दारलाई ‘गुड फ्राइडे मनाऔं’ भन्ने एसएसपीमाथि थप छानबिन
नेपाल प्रहरीका सहायक हवल्दार (महिला)लाई ‘गुड फ्राइडे मानाऔं’ भन्ने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालमाथि थप अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले टोली परिचालन गरेको छ। आफ्नै कार्यलयमा कार्यरत महिला हवल्दारमाथि यौन हिंसा गरेको आरोप लागेका माथिमाथि थप कारबाहीका लाथि छानबिन तथा अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालयले टो...
बिहीबार, भदौ ७, २०८०
संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने
संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख ४ राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो।
बिहीबार, भदौ ७, २०८०
अध्यागमन विभागका महानिर्देशक अधिकारीको जिम्मेवारी खोसियो, गृहमा तानेर छानबिन सुरु
अध्यागमन विभागका महानिर्देशक झलक राम अधिकारीको जिम्मेवारी खोसिएको छ। बिहीबार अधिकारीको जिम्मेवारी खोसेर गृह मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।
बिहीबार, भदौ ७, २०८०
कांग्रेस नेता कार्कीको निधनमा देशभर पार्टीको झण्डा दुई दिन झुकाइने
बिहीबार, भदौ ७, २०८०
अस्पतालबाट शिशु गायब पारी सात लाखमा बेच्नेविरुद्ध तीन वटा मुद्दा लगाइने
अस्पतालबाट शिशु गायब पारी सात लाख रुपैयाँमा बेचेको आरोपमा पक्राउ परेका ६ जनाविरुद्ध तीन वटा मुद्दा लगाइने भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रन्जनकुमार दाहालले उनीहरु विरुद्ध तीन वटा कसुरमा मुद्दा चल्ने बताए।
बिहीबार, भदौ ७, २०८०
भारतबाट प्याज ल्याउन थाले व्यापारीले
भारतले निर्यात कर लगाएपछि नेपालमा प्याज आयात गर्न बन्द गरेका व्यापारीहरुले अहिले भने आयात गर्न थालेका छन्। काठमाडौं उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीले प्याज ल्याउन थालेका हुन्। बिहीबार मात्रै १ लाख ४५ हजार ६०० किलो प्याज आयात भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
बिहीबार, भदौ ७, २०८०
युवतीलाई प्रहरी जवानमा जागिर लगाइदिन्छु भन्दै २ लाख लिने व्यक्ति पक्राउ
एक युवतीलाई प्रहरी जवानमा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–३ घर भइ काठमाडौं चन्द्रागिरी बस्ने ५८ वर्षीय नरेश गौतम छन्। उनले दाङकी २२ वर्षीया एक युवतीलाई प्रहरी जवानमा भर्ना गराइदिन्छु भन्दै पटक–पटक गरेर २ लाख रुपैयाँ लिएर ठगी गरेका थिए।
बिहीबार, भदौ ७, २०८०
Previous
1295
1296
1297
1298
1299
Next
सर्च गर्नुहोस्
×
Search