गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२
Sun, May 11, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आत्मसमर्पण गरेका छन्। जर्जियाको फुल्टन काउन्टी जेलमा उनले आत्मसमर्पण गरेका हुन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्ट्याउने प्रयास गरेको आरोपमा मुद्दा रहेको थियो।
शुक्रबार, भदौ ८, २०८०
वर्षातसँगै रोगको बाढी: के-के हुन्छन्, जोगिने कसरी?
वर्षातको समयमा बालबालिकादेखि वृद्धवृद्धा सबैलाई कुनै न कुनै समस्याले सताउने खतरा रहेको चिकित्सकहरु बताउँछन्। वर्षातको समयमा बाढी आएजस्तै अस्पतालमा विभिन्न सरुवा रोगको उपचारका लागि बिरामीको चाप पनि ह्वात्तै बढ्ने डा मरासिनी बताउँछन्।
शुक्रबार, भदौ ८, २०८०
ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार
सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई एक युवाले धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्।
शुक्रबार, भदौ ८, २०८०
भदौ ११ मा हुँदै निर्वाचन, कुन संसदीय समितिको सभापतिमा कसको सम्भावना?
संघीय संसद्का १२ वटा समितिको सभापतिका लागि भदौ ११ मा निर्वाचन हुने भएको छ। बिहीबार सभामुखको कार्यकक्षमा बसेको बैठकले निर्वाचनको मिति टुंगो लगाएको सभामुखको सचिवालयले जनाएको छ।
शुक्रबार, भदौ ८, २०८०
वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनसहित १० जनाकै शव फेला
दुर्घटनाग्रस्त एम्ब्रेर लिगेसी जेटमा रहेका वाग्नर प्रमुख येवगेनी प्रिगोजिनसहित सबै १० यात्रुको शव फेला परेको रुसी आपतकालीन सेवाले जनाएको छ। बुधबार प्रिगोजिनको मृत्युको खबर सुनेपछि धेरै रुसी अचम्ममा परेका थिए।
शुक्रबार, भदौ ८, २०८०
विदेशी मुद्राको विनिमय दर : कुनको कति?
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले छ।
शुक्रबार, भदौ ८, २०८०
मुद्रास्फिती र कोभिडले सात करोड एसियालीलाई चरम गरिबीतर्फ धकेलेको एडीबीको दाबी
खाद्य तथा इन्धनको मूल्यवृद्धि र कोरोना भाइरसको महामारीले गत वर्ष विकासशील एसियाका करिब सात करोड मानिसलाई चरम गरिबीतर्फ धकेलेको एसियाली विकास बैंक (एडीबी) ले जनाएको छ। बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले यस्तो जनाएको हो।
शुक्रबार, भदौ ८, २०८०
उत्तर कोरियाको जासुसी भू-उपग्रह प्रक्षेपण प्रयास असफल
उत्तर कोरियाले जासुसी भू–उपग्रहलाई बिहीबार अन्तरिक्षको कक्षमा स्थापित गर्ने आफ्नो दोस्रो प्रयास पनि असफल भएको जनाएको छ। पहिलो जासुसी भू–उपग्रह प्रक्षेपणको केही समयपछि समुद्रमा खसेको तीन महिनापछि उत्तर कोरियाले यो दोस्रो प्रक्षेपण गरेको हो।
शुक्रबार, भदौ ८, २०८०
बागमती, गण्डकी मधेस र लुम्बिनी प्रदेशमा भारी वर्षा
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेस र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
शुक्रबार, भदौ ८, २०८०
कांग्रेसका सातै प्रदेश सभापतिको भेला पोखरामा हुने
नेपाली कांग्रेसका सात वटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ।
शुक्रबार, भदौ ८, २०८०
बालसुधार गृहका दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवं जीवनको अधिकारप्रति संवेदनशील हुँदै भक्तपुर बाल सुधार गृहको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ।
शुक्रबार, भदौ ८, २०८०
आरती मृत्यु प्रकरणको छानबिन सुरु
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो।
बिहीबार, भदौ ७, २०८०
इराकमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी नेताको आक्रमणमा मृत्यु
बुधबार इराकको टिआरसी प्रशारकले यसबारेमा जानकारी गराएको हो। पीकेकेलाई संयुक्त राज्य अमेरिका र युरोपेली संघले आतंकवादी संगठनको सूचिमा राखेको थियो।
बिहीबार, भदौ ७, २०८०
गौरा पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिन्छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम र कर्णाली प्रदेशको विकास र समृद्धिलाई केन्द्रमा राखेर आफूले गतिविधि अगाडि बढाएको जानकारी दिँदै ती प्रदेशका जनताको जीवनस्तर माथि नउठ्दासम्म मुलुक समृद्धिको चरणमा प्रवेश नगर्ने बताए।
बिहीबार, भदौ ७, २०८०
पाकिस्तानमा नेपाली टोलीले थाल्यो अभ्यास, प्रशिक्षक मोन्टीले भने–विश्वले केही नयाँ देख्नेछ [तस्बिरहरु]
एसिया कप खेल्नुअघि पाकिस्तानमा केही दिनअगावै पुगेको टोलीले त्यहाँ आफ्नो अभ्यास थालेको हो। नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले विश्वले यसपटक केही नयाँ देख्ने बताएका छन्।
बिहीबार, भदौ ७, २०८०
कोशी प्रदेश : मुख्यमन्त्री थापालाई सर्वोच्चको दोस्रो धक्का! [भिडियाे]
बिहीबार, भदौ ७, २०८०
एएफसी च्याम्पियन्स लिग खेल्न नेयमार भारत आउने, हिलाल र मुम्बई सिटीको भिडन्त [भिडियाे]
बिहीबार, भदौ ७, २०८०
यी हुन् सीआईबीको सिफारिसमा प्रतिवादी बनेका २८६ व्यक्ति [भिडियाे]
बिहीबार, भदौ ७, २०८०
Previous
1293
1294
1295
1296
1297
Next
सर्च गर्नुहोस्
×
Search