गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२
Mon, May 12, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
‘ब्वाइफ्रेन्ड नभएको’ सिफारिस खोजिरहेकी रेखा : चाहना थियो बैंकर, गायनमा बन्यो करिअर
हिजोआज टिकटकमा अविवाहित युवतीले यो गीतमा आफूलाई प्रस्तुत गर्ने होडबाजी चलेको छ। सार्वजनिक भएदेखि नै चर्चामा रहेको गीत युट्युबको ११ नम्बर ट्रेन्डिङमा छ। 'मेरा लागि मर्ने केटो' नामक यस गीतकी गायिका हुन् रेखा जोशी। भगिरथ चलाउनेले पुरुष स्वर भरेको गीतको सिर्जना पनि उनले नै गरेका हुन्।
शनिबार, भदौ ९, २०८०
झापामा दैनिकजसाे जंगली हात्तीकाे त्रास, छिर्न थाले गाउँसँगै सहर पनि
जिल्लामा करिब १२ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। पछिल्लो समय गाउँसँगै हात्ती सहर केन्द्रित हुन थालेको छ।
शनिबार, भदौ ९, २०८०
तनहुँकाे पाउदी खोलामा पाैडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
पौडी खेल्दै गर्दा बगाएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।
शनिबार, भदौ ९, २०८०
सीआईबीले भन्याे- सुन प्रकरणका कुनै सूचना र प्रमाण भए उपलब्ध गराउनू
भदाै ६ गतेकाे प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद गाेकुल बास्काेटाले २३ क्विन्टल सुन रातारात बाहिर पठाइएको सूचना आपफूसँग भएकाे बताएका थिए। साेही बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि ६० किलाे सुन प्रकरणमा विचाैलियाकाे सूचना आफूसँग भएकाे दाबी गरेका थिए।
शनिबार, भदौ ९, २०८०
आइतबार १० अर्बको विकास ऋणपत्र जारी हुँदै
अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ।
शनिबार, भदौ ९, २०८०
विद्यालय तहमा फेरि नैतिक शिक्षा राख्ने सरकारकाे तयारी, योग शिक्षा पनि थपिने
शिक्षामा १५ औँ योजनाले लिएका लक्ष्य पूरा नहुने भएका छन्। चालु आर्थिक वर्ष १५ औँ योजनको अन्तिम वर्ष हो। गत आर्थिक वर्षसम्म प्रगतिले १५ औँ आयोजनाले लिएका लक्ष्य पूरा हुने अवस्था देखिएको छैन।
शुक्रबार, भदौ ८, २०८०
लागुपदार्थ सेवन गरी सवारी चलाउन ३ चालक नियन्त्रणमा
नियन्त्रणमा लिएका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा पठाइएको छ ।
शुक्रबार, भदौ ८, २०८०
मेलम्चीकाे बाढीले बगायाे हेलम्बुकाे सरस्वती माविको भवन
यो जिल्लाको पुरानो विद्यालय हो।
शुक्रबार, भदौ ८, २०८०
पहिरोका कारण मुग्लिन-नारायणगढ सडक दुईतर्फी अवरुद्ध
पहिरोका कारण काठमाडौं जाने सवारी साधनहरू मुग्लिन र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारी साधनहरू कुरिनटारमै रोकिएका छन्।
शुक्रबार, भदौ ८, २०८०
जानकारीबिनै धनगढी उपमहानगरपालिकाले हाट बजारमा चलायो डोजर, सपिङ कम्पलेक्स बनाउँदै
उपमहानगरपालिकाले त्यहाँको हाटबजार हटाएर सपिङ कम्पलेक्स बनाउने योजना बनाएको छ।
शुक्रबार, भदौ ८, २०८०
रास्वपाले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने
शुक्रबार, भदौ ८, २०८०
कोशीमा ‘संवैधानिक नैतिकता’ विपरीत कार्यका डिजाइनर प्रचण्ड–देउवा
मौजुदा गठबन्धन बाहेक कोशीमा निर्णायक रहेको दल राप्रपा थियो। ६ सांसद रहेको राप्रपालाई सत्ता गठबन्धनमा भित्र्याउन ठोस पहल नभएको बताउँछन् कांग्रेस-माओवादीका नेताहरू। त्यसका लागि पहल काठमाडौंबाटै हुनुपर्ने थियो। किनभने मुख्यमन्त्री कसलाई बनाउनेदेखि मन्त्रालयको बाँडफाँडसम्मको टुङ्गो प्रचण्ड र देउवा निवासमा हुँदा राप्रपासँग संवाद भने हुनैनसकेको...
शुक्रबार, भदौ ८, २०८०
तरकारी र फलफूलमा बाँदरले आतंक मच्चाएपछि बेसार खेती
यस वर्ष परीक्षणका रुपमा खेती सुरु गरेकाले आउँदा वर्षमा क्षेत्र विस्तार गर्दै लैजाने योजना रहेको छ।
शुक्रबार, भदौ ८, २०८०
सत्ता गठबन्धको कुबुद्धिका कारण कोशी प्रदेशमा अस्थिरता आयो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कुबुद्धिका कारणा कोशी प्रदेशमा अस्थिरता आएको बताएका छन्।
शुक्रबार, भदौ ८, २०८०
सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
यो बडो दुःखद कुरा भएकाे यसलाई आफूहरूले गम्भीर रुपमा लिएका प्रधानमन्त्री दाहालको भनाइ छ। प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको उल्लेख गर्दै उनले पुराना एजेण्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ एजेण्डाका साथ अघि बढेको बताए।
शुक्रबार, भदौ ८, २०८०
अस्पताल पुगेर राष्ट्रिय सभा अध्यक्षले लिए धादिङ बस दुर्घटनामा घाइतेको अवस्थाबारे जानकारी
काठमाण्डौंबाट पर्वत हुँदै म्याग्दी जाँदै गरेको म्याग्दी कोरला यातायातको बस बुधबार गजुरी गाउँपालिका-२ चालिसेमा अनियन्त्रित भइ त्रिशुली नदीमा खस्दा ८ जना यात्रुको मृत्यु भएको थियो। १७ जना यात्रु घाइते भएका थिए।
शुक्रबार, भदौ ८, २०८०
घनश्याम भुसालको टिप्पणी– ओलीको उदयसँगै घृणाको राजनीति सुरु भयो
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घृणाको राजनीति गरेको आरोप लगाएका छन्। ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा शुरु भएको भुसालको टिप्पणी छ।
शुक्रबार, भदौ ८, २०८०
क्यानको बागमती प्रदेश अध्यक्षका लागि पारस खड्काले गरे उम्मेदवारी घोषणा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेशको अध्यक्षमा उठ्ने औपचारिक घोषणा गरेका छन्। यसअघि अनौपचारिक रुपमा निर्वाचनको तयारी गर्दै आए पनि शुक्रबार पत्रकार सम्मेलन गर्दै खड्काले क्यानको बागमती प्रदेश समितिको अध्यक्ष उठ्ने घोषणा गरेका हुन्।
शुक्रबार, भदौ ८, २०८०
Previous
1292
1293
1294
1295
1296
Next
सर्च गर्नुहोस्
×
Search