गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२
Mon, May 12, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
धार्मिक सद्भाव नेपालीको पहिचान हो : नेता डा कोइराला
नेपाल प्रेस युनियन मोरङको शनिबार विराटनगरमा आयोजित पदस्थापन समारोहमा उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे।
शनिबार, भदौ ९, २०८०
एमसीसी परियोजना लागू हुन दिन्नौं : सिपी गजुरेल
शनिबार काठमाडौंमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको विरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे।
शनिबार, भदौ ९, २०८०
महिला टी–२० सिरिजको उपाधि नेपाललाई
पानी नरोकिएपछि खेल डीएलस मेथडमा गएको थियो। जहाँ नेपालले १३ रनले जित निकालेको हो। मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको थियो।
शनिबार, भदौ ९, २०८०
जसपा अध्यक्ष यादव भारत प्रस्थान
जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानेछन्।
शनिबार, भदौ ९, २०८०
प्रदीप भट्टराईको निर्देशनमा बन्ने फिल्म ‘महाजात्रा’ घोषणा
यो शृंखलामा भने कलाकार हरिवंश आचार्यको पनि अभिनय रहनेछ। फिल्म आगामी चैत्र ९ गते रिलिज गर्ने निर्माण टिमको तयारी छ।
शनिबार, भदौ ९, २०८०
ओलीले सर्वदलीय बैठकमा पनि हाम्रो पार्टीलाई निषेध गरेः माधवकुमार नेपाल
संसद्मा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो।
शनिबार, भदौ ९, २०८०
फ्रान्समा सन् १९४७ यताकै उच्च गर्मी, जनजीवन अस्तव्यस्त
शनिबार, भदौ ९, २०८०
एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्यो
शनिबार, भदौ ९, २०८०
धरानमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल
साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै सामाजिक सद्भाव कायम राख्न अनुराेध आयोगले गरेकाे छ।
शनिबार, भदौ ९, २०८०
डेंगु प्रभावित क्षेत्रमा पुगेर फर्किएका खेलकुदमन्त्री लिम्बु अस्पताल भर्ना
शनिबार, भदौ ९, २०८०
२७ वर्षदेखि अदालत धाइरहेका दुर्गाभक्त
कानुन व्यवसायी सपना प्रधान मल्ल, बम कुमार श्रेष्ठ र कुमार रेग्मीले पहिला नै सो मुद्दा हेरिसकेका रहेछन्। दुर्गाभक्ताका अनुसार मुद्दा फेरि हेर्न नमिल्ने रहेछ।
शनिबार, भदौ ९, २०८०
हेलिकाेप्टरमार्फत् स्वास्थ्यमन्त्री बस्नेत हेलम्बुकाे बाढी निरीक्षण गर्न जाने
ग्याल्थुममा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचनाहरु, चनौटे बेलिबृज, मेलम्ची बेलिबृज लगायत केही घरहरुमा बाढीले निरन्तर पुर्याएकाे असर तथा प्राकृतिक विपत्तिले त्यहाँका स्थानीयलाई परेकाे दु:खले आफ्नाे मन कुँडिएकाे उनले बताएका छन्।
शनिबार, भदौ ९, २०८०
मोरङमा फेला पर्यो अति संकटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ जातको कछुवा
सरकारीस्तरबाटै यो प्रजाति संरक्षणका लागि चासो हुनुपर्ने उनीहरुको माग छ। हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन्। तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिका नरम खपटा भएका छन्।
शनिबार, भदौ ९, २०८०
एनआरएनएलाई सहज ढंगले नागरिकता प्रदान गर्न सरकार प्रतिवद्ध छ : मन्त्री श्रेष्ठ
गृहमन्त्रालयमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
शनिबार, भदौ ९, २०८०
३५ कलाकारलाई दीर्घ साधना र विशेष योगदान सम्मान (सूचीसहित)
मंगलबारका दिन राष्ट्रपतिको कार्यालय¸ शीतल निवास काठमाडौंमा आयोजना गर्ने गरी तय गरिएको पुरस्कार तथा सम्मान समारोहमा सम्मानित हुने नामावली सार्वजनिक गरेको हो।
शनिबार, भदौ ९, २०८०
तमिलनाडुमा धार्मिक पर्यटक बोकेको रेलमा आगो लाग्दा ८ जनाको मृत्यु, २० जना घाइते
केही यात्रुहरु अवैध रुपमा ग्यास सिलिन्डर लिएर कोचभित्र पसेका थिए। साेही सिलिन्डरका कारण रेलमा ठूलो आगो लागेको बताइएको छ।
शनिबार, भदौ ९, २०८०
स्वीट्जरल्याण्डमा कर्णालीको लगानीसम्बन्धी छलफल गरिने
अन्तराष्ट्रिय मानवअधिकार आयोग अन्तरसरकारी संस्था स्वीट्जरल्याण्डको जुरिचमा वित्तीय, सामाजिक, मानवता, निजी, सहकारी समुदाय र हरितसम्बन्धी कार्यक्रम सेप्टेम्वर १ र २ तारिखमा आयोजना हुँदैछ जहाँ कर्णाली प्रदेश सरकारको सहकार्य रहेको छ।
शनिबार, भदौ ९, २०८०
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै
भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने जनाइएको छ।
शनिबार, भदौ ९, २०८०
Previous
1291
1292
1293
1294
1295
Next
सर्च गर्नुहोस्
×
Search