गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, वैशाख ३१, २०८२
Wed, May 14, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
‘प्रदेश निवास’ : संघीयतालाई गिज्याउने दृश्य!
राजनीतिक रुपमा संघीय नेतृत्व प्रदेशमा निर्णायक भइरहेको पृष्ठभूमिमा संघीय सरकारले थप सांकेतिक अर्थ दिनेगरी संघीय राजधानीमा ‘प्रदेश निवास’ हस्तान्तरण गरेको हो।
सोमबार, भदौ ११, २०८०
एक साताभित्रै विद्युत् विधेयक संघीय संसद्मा पेस हुन्छ : ऊर्जामन्त्री बस्नेत
मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण मानिएको सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पूर्णरूपमा पारित गरी मन्त्रिपरिषद्मा पेस गरिसकेको जानकारी दिँदै उनले यसै साताभित्र सो विधेयकले अन्तिम निष्कर्ष पाउने र संघीय संसद्मा पेस हुने बताएका हुन्।
सोमबार, भदौ ११, २०८०
राष्ट्रपति पौडेल र रक्षामन्त्री खड्काबीच भेट
भेटमा खड्काले राष्ट्रपति पौडेलसँग देशको शान्ति सुरक्षा लगायतका विषयमा छलफल गरेको बताइएको छ।
सोमबार, भदौ ११, २०८०
कृषिको कार्यक्षेत्र धेरै रहेकाले समन्वयकारी भूमिका निभाउनेछु : आरजु राणा
उनले संविधान अनुरुप र जनताको आसा अनुरुप सरकारलाई सुझाव दिने बताइन्। कृषि बृहत क्षेत्र रहेको भन्दै आफूले सदैव समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्ने उनको भनाइ छ।
सोमबार, भदौ ११, २०८०
वर्षा बाधक बनेपछि नेपाल र थाइल्यान्डबीचको खेल रद्द
मलेसियाको बायोमास रङ्गशालामा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले नेपाललाई जितका लागि एक सय २८ रनको लक्ष्य दिएको थियो। थाइल्यान्डका लागि कप्तान नथाकन चान्थमले सर्वाधिक ७८ रनको अविजित इनिङ खेलेकी थिइन्।
सोमबार, भदौ ११, २०८०
१३ दिन बितिसक्दा भारतले पत्रको जवाफ पठाएन, उसिना चामलमा पनि २० प्रतिशत कर
१३ दिन बितिसक्दा पनि पत्रको जवाफ नआएको मन्त्री रिजालले जानकारी दिए। ‘माग अनुसारको खाद्यान्न पठाउने कि नपठाउने भनेर वार्ताको क्रममा छ। सकारात्मक जवाफ आउँछ भन्ने विश्वास छ,’ उनले भने।
सोमबार, भदौ ११, २०८०
बिरामी मृत्यु प्रकरण : अस्पतालले छोराको पढाइ र २ छोरीको बिहे खर्च बेहोर्ने सहमति
सोमबार भएको वार्तामा आफन्त र अस्पताल प्रशासनबीच तीन बूँदे सहमति भएको हो।
सोमबार, भदौ ११, २०८०
प्रतिनिधिसभा अन्तर्गत १० वटै विषयगत समितिका सभापतिहरूले लिए शपथ
सभामुख देवराज घिमिरेले संघीय संसद् सचिवालयमा सोमबार आयोजित समारोहमा उनीहरूलाई शपथ गराएका हुन्।
सोमबार, भदौ ११, २०८०
राष्ट्रपतिद्वारा फ्रान्स, यूएई र कुवेतका लागि राजदूत नियुक्त
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्स, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन्।
सोमबार, भदौ ११, २०८०
सुन तस्करीसहितका सबै विषयमा समितिमा छलफल हुन्छ : नवनिर्वाचित सभापति खतिवडा
सोमबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले सभापतिमा निर्विरोध निर्वाचित भएका खतिवडालाई जिम्मेवारी हस्तान्तरण गरिसकेपछि बोल्दै सभापति खतिवडाले यस्तो बताएका हुन्।
सोमबार, भदौ ११, २०८०
डाक्टरले अप्रेशन गर्नुपर्छ भनेपछि अस्पतालबाट फर्केकी उज्जलीले बाटोमै जन्माइन् बच्चा
बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यकर्मी सिर्जना सार्कीले भेटाएकी थिइन्। अनमी सार्कीले बाटोमै सुत्केरी गराउनमा सहयोग गरेकी थिइन्।
सोमबार, भदौ ११, २०८०
महिलासहित दुई नाबालकलाई चक्कु प्रहार गरी मोबाइल चोरी गर्ने पक्राउ
पक्राउ परेका स्यानुलाई जिल्ला अदालत बझाङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
सोमबार, भदौ ११, २०८०
झलनाथको दाबी: अब फेरि एसपीपी सम्झौताको तयारी हुँदैछ, त्यसपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्नेछ
नेकपा एकीकृत समाजवादीका ‘सम्मानित’ नेतासमेत रहेका खनालले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरे।
सोमबार, भदौ ११, २०८०
गगन थापाको टिप्पणी : भ्रष्टाचारका काण्डहरु छानबिनको सट्टा बार्गेनिङ गर्ने ‘टुल्स’ भएका छन्
ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, टीकापुर जग्गा प्रकरणलगायत सामसुम पार्न नेताहरूले अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल्स’ बनाउने सम्भावना बढ्दै गएको थापाको भनाइ छ।
सोमबार, भदौ ११, २०८०
अष्ट्रेलियाको ‘बिगबास’का लागि सन्दीपसहित पाँच नेपाली खेलाडी ड्राफमा
गतवर्ष सन्दीपले होबार्ट हरिकेन्सबाट खेलेका थिए। हरिकेन्सले चाहेमा उनलाई पुन: रिटेन गर्ने छ। अन्य चार खेलाडीलाई भने ड्राफ्टमा खरिद गरिनुपर्ने छ। देव खनाल नेपालका यू–१९ कप्तानसमेत हुन् भने अन्य खेलाडी सिनियर टोलीका हुन्।
सोमबार, भदौ ११, २०८०
यती, ओम्नी र गिरीबन्धु टी इस्टेटबारे ओलीको चुनौती- गर न छानबिन
उनले भने, ‘ओम्नी अरे! मैले पत्रिका पढेर थाहा पाएको। के हो ओम्नी? मैले देखेको पनि छैन। सुनेको मात्रै हो। गर न छानबिन।’
सोमबार, भदौ ११, २०८०
भौतिक पूर्वाधारमा लगानीका लागि दक्षिण कोरियाले माग्यो ठोस प्रस्ताव
केही महिनापछि नेपाल र दक्षिण कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा हुँदैछ। दौत्य सम्बन्ध पूरा भएको अवसरमा केही ठोस योजनाहरु दिए आफूहरु लगानी गर्न तयार रहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत थेयङ पार्कले बताए।
सोमबार, भदौ ११, २०८०
नेपालका लागि युरोपियन आकाश खोल्न पहल गर्ने स्वीडिस सांसदहरुको आश्वासन
बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको कारण नेपालको युरोपसँग सिधा उडान हुन नसकेको र यसको प्रत्यक्ष प्रभाव पर्यटनमा परेकोले त्यसबारेमा पहल गरिदिन सांसदहरुलाई आग्रह गरेका हुन्।
सोमबार, भदौ ११, २०८०
Previous
1289
1290
1291
1292
1293
Next
सर्च गर्नुहोस्
×
Search