गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, वैशाख ३१, २०८२
Wed, May 14, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
कृषिमा लगानीअनुसार प्रतिफल आएको छैन, म पनि सन्तुष्ट छैन: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा भएको लगानी अनुसारको प्रतिफल नआएकोमा आफू पनि सन्तुष्ट नभएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्डले कृषि क्षोत्रमा गुणत्मक, आधुनिकरण र व्यवसायीकरणलाई सरकारले जोड दिएको उनले बताए। उत्पादन र उत्पादकत्वमा केही वृद्धि भएको भन्द...
मंगलबार, भदौ १२, २०८०
प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब पाँच वर्ष कायम
मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा 'उमेर, नाम र जात सच्याउने नियमहरु २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०' पारित गरेको छ। गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो।
मंगलबार, भदौ १२, २०८०
हेमा मालिनी भन्छिन्– ओटीटी 'टाइम पास'को रूपमा रुचाइने प्लेटफर्म हुन्
हेमा मालिनी निर्माता र निर्देशक पनि हुन्। उनले भारतीस सञ्चारमाध्यमसँग भनिन्, 'दर्शकहरू ठूलो पर्दामा फिल्म हेर्न चाहन्छन्। ओटीटी प्लेटफर्महरू 'टाइम पास' को रूपमा मात्र रुचाइने हो।’
मंगलबार, भदौ १२, २०८०
चीनसँग नयाँ नाका खोल्ने तयारीमा सरकार
सरकारले चीनसँग नयाँ नाका खोल्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका बेला नयाँ नाका खोल्नै प्रस्ताव गर्ने बताएका छन्।
मंगलबार, भदौ १२, २०८०
राजेन्द्र लिङ्देन भन्छन्– हामीले चाह्यौं भने कोशी प्रदेशमा मुख्यमन्त्री नै पाउने अवस्था छ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनसँग कोशी प्रदेशमा सघाउने विषयमा कुनै सहमति नभएको बताएका छन्। गठबन्धनसँग मिलेर संघीय संसद्को समितिमा सभापति पाए पनि कोशी प्रदेशमा सभामुख र मन्त्री लिएर गठबन्धनलाई सघाउने भन्ने कुनै सहमति नभएको लिङ्देनको भनाइ छ। ‘हामीले संसदीय समितिको नेतृत्व लिइरहँदा कुनै पनि प्रकारको...
मंगलबार, भदौ १२, २०८०
देश रुपान्तरणका लागि पहिले माओवादी रुपान्तरण हुनैपर्छ : प्रधानमन्त्री प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीलाई रुपान्तरण गरेर मात्रै देश रुपान्तरणको आधार तयार पार्न सकिने बताएका छन्। प्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताए। मंगलबार बिहान राष्ट्रिय सभागृहमा पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...
मंगलबार, भदौ १२, २०८०
सन् २०१६ को बम आक्रमणमा संलग्न ३ जनालाई इराकले दियो मृत्युदण्ड
सन् २०१६ मा बगदादमा भएको बम विस्फोटको घटनामा संलग्न रहेका भनिएका ३ जना अभियुक्तलाई इराकले मृत्युदण्ड दिएको छ।३०० जनाभन्दा बढी मारिएको विस्फोटमा संलग्नहरुलाई घटनाको ८ वर्षपछि फाँसी दिइएको हो। सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इराकमा यो सबैभन्दा घातक बम विस्फोट थियो।
मंगलबार, भदौ १२, २०८०
छाडा चौपायाबाट बाली जोगाउनै मुस्किल
कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्याउन थालेपछि किसान समस्यामा परेका छन्। उनीहरुले छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन्। किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पुर्याएको बताए।
मंगलबार, भदौ १२, २०८०
संसदीय समितिको निर्वाचनले बढायो दलहरुबीच हार्दिकता
दल विभाजन भइ एक–अर्काप्रति सार्वजनिकरूपमै कटाक्ष गरिरहेका नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्षद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई निर्वाचनकै क्रममा सँगै आसन ग्रहण गर्ने मौका मात्र नभइ खानेखुसी गर्नेसम्मको अवसर मिल्यो।
मंगलबार, भदौ १२, २०८०
तनहुँमा क्रिकेट मैदानको खोजी
पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ। यसका लागि तनहुँ जिल्ला क्रिकेट संघले नेतृत्व लिएको छ। व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलको नेतृत्वमा उक्त ठाउँको स्थलगत निरीक्षण गरिएको छ।...
मंगलबार, भदौ १२, २०८०
बर्खामा आउँदैनन् पर्यटक, सुनसान छन् बागलुङका होमस्टे
बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन्। गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ। घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो। घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन्।
मंगलबार, भदौ १२, २०८०
विदेशी मुद्राको विनिमय दर: मंगलबार कुनको कति?
मंगलबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। युरो १ को खरिद दर १४२ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ २७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १६६ रुपैयाँ ७३ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर ८४...
मंगलबार, भदौ १२, २०८०
प्रतिनिधि सभा बैठकमा मंगलबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
संघीय संसद्को तल्लो सदन, प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। बिहान ११ बजे बस्ने बैठकका सम्भावित २ वटा कार्यसूची रहेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने कार्यसूची रहेको छ। प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो।
मंगलबार, भदौ १२, २०८०
देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
जल तथा मौसम विज्ञाव विमागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। आज (मंगलबार) बिहानसम्म कोशी, मधेस तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मंगलबार, भदौ १२, २०८०
विक्रम पाण्डेको कालिका कन्सट्रक्सन 'ज्वाइन्ट भेन्चर' मा योग्य हुने गरी ८० मिलियन डलरको ठेक्का
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकाको ३ ठाउँमा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणको लागि बोलपत्र आह्वान गर्दा उनीहरुले काम गर्न सक्नेगरी सेटिङमा बोलपत्र आह्वान गरेको हो। केयूकेएल आयोजना कार्यान्वयन निर्देशनालयले सार्वजनिक खरिद ऐन, २०६३ विपरीत र एसियाली विकास बैंकको गाइडलाइन्स विपरीत हुनेगरी सीमित निर्माण कम्पन...
मंगलबार, भदौ १२, २०८०
स्थानीयद्वारा ल्यान्डफिल साइटमा फोहर फाल्न रोक्ने घोषणा
ककनी गाउँपालिका–२ का कार्यबाहक अध्यक्ष चुयामे तामाङले बञ्चरेडाँडाको फोहरबाट जनतालाई टाढा राख्न सबै एकजुट हुनुपर्ने बताउँदै जनतालाई आफ्नो जीवन रक्षाको लागि आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना नगरिदिन महानगरपालिकालाई आग्रहसमेत गरे।
सोमबार, भदौ ११, २०८०
कांग्रेस सहमहामन्त्री परियारद्वारा संसदीय सुनुवाइ समितिको सभापति अस्वीकार
कांग्रेसको शेखर–गगन समूहले कांग्रेसको भागमा परेका चारमध्ये दुई समितिको सभापति पाउनुपर्ने माग राखेको थियो। तर सभापति शेरबहादुर देउवाले तीनवटा सभापतिको नेतृत्व आफ्नो पक्षबाट बनाए।
सोमबार, भदौ ११, २०८०
लम्पी स्किनबाट मरेका पशु चौपायाको क्षतिपूर्ति दिने कार्यविधि तत्काल टुंग्याउन निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको एनडेकको ५१ औं बैठकले तत्काल यस्तो कार्यविधि बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो।
सोमबार, भदौ ११, २०८०
Previous
1288
1289
1290
1291
1292
Next
सर्च गर्नुहोस्
×
Search