गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, वैशाख ३१, २०८२
Wed, May 14, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
सुन तस्करी प्रकरण : सूचना संकलन गर्न सीआईबीका एसएसपीलाई हङकङ पठाइँदै
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिए।
मंगलबार, भदौ १२, २०८०
बलात्कार आरोपमा तनहुँमा प्रधानाध्यापक पक्राउ
पीडित पक्षले यसअघि नै प्रअविरुद्व जाहेरी दर्ता गराइसकेको प्रहरीले जनाएको छ। प्रअलाई पक्राउ गरी म्याद थपको तयारी भइरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।
मंगलबार, भदौ १२, २०८०
दावा छिरिङको नेपाली नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गर्यो समिति
तिब्बती मूलका बेल्जियन नागरिक छिरिङले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट लिएको नेपाली नागरिकताबारे छानबिनका लागि गृहले समिति गठन गरेको हो।
मंगलबार, भदौ १२, २०८०
कोशीमा कसैलाई नचाहिएको सभामुख
प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेसबाटै मुख्यमन्त्री रहेकाले उसलाई नै सभामुख दिन गठबन्धनका अन्य दल तयार हुने छैनन्। तयार भए भने पनि प्रदेशमा अहिले देखिएको संकट समाधान हुन सघाउ पुग्दैन। बरु थप जटिल हुने छ।
मंगलबार, भदौ १२, २०८०
भन्सार विधेयक र विद्युत् विधेयक संघीय संसद्मा पेस गर्ने सरकारको निर्णय
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।
मंगलबार, भदौ १२, २०८०
उच्च अदालत पाटनले दियो सिम्रिक एयरको पक्षमा अन्तरिम आदेश
नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन ३२ गते काटेको पत्र कार्यान्वयन नगर्न न्यायाधीश रमेश ढकालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो।
मंगलबार, भदौ १२, २०८०
गौर हत्याकाण्ड प्रभु साहको उक्सावटमा भएको हो : प्रदीप यादव
मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदै उनले प्रभु साहले आफू सिसाको घरमा बसेर अरुमाथि ढुंगा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन्।
मंगलबार, भदौ १२, २०८०
उपचारका क्रममा बालिकाको ज्यान गएपछि गुल्मी अस्पतालमा तनाव, डाक्टरमाथि कुटपिट
मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा राजेन्द्र जिसीमाथि कुटपिट गरेको थियो। बिरामीका आफन्तले उपचारमा लापरबाही भएको भन्दै प्रदर्शन गरेका थिए।
मंगलबार, भदौ १२, २०८०
श्रम स्वीकृति नै नलिई ९७५ जना विशेषज्ञ डाक्टर कुवेत पठाउने विज्ञापन गर्ने मेनपावर कम्पनी निलम्बनमा
सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुक पठाउने गरी शंकास्पद कार्य गरेको भन्दै ओमेगा इन्टरनेसनल प्रालि र अक्जोन इन्टरनेसनल प्रालिलाई विभागले निलम्बन गरेको हो।
मंगलबार, भदौ १२, २०८०
एचआइडिसिल थप सबल बन्नैपर्छ : ऊर्जामन्त्री बस्नेत
ऊर्जा क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यका साथ स्थापित संस्थाले कूल २७ अर्ब ३९ करोड बराबरको लगानी गरिसकेको छ। कम्पनीले १२ वटा परियोजनामा मात्रै स्वपूँजीका रुपमा छ अर्ब १२ करोड बराबर लगानी गरेको छ। ती आयोजनाको कूल क्षमता नौ सय दुई मेगावाट छ।
मंगलबार, भदौ १२, २०८०
यौन दुर्व्यवहार आरोप लागेका लेखापाल कुटिएपछि शिक्षकहरू आन्दोलित, ३ दिनदेखि कञ्चनपुरका विद्यालय ठप्प
शिद्धनाथ माविका शिक्षक जोशीमाथि कक्षा १० मा अध्ययनरत छात्राले आफ्नो संवेदनशील अंग समातेको आरोप लगाएकी थिइन्। उक्त आरोपपछि शिक्षक जोशीमाथि कारबाहीको माग गर्दै भदौ ३ गते विद्यालयमा विद्यार्थी, अभिभावक तथा स्थानीयले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनकै क्रममा प्रहरीको टोलीले शिक्षक जोशीलाई नियन्त्रणमा लिएको थियो। अफिसबाटै हतकडी लगाएर प्रहरील...
मंगलबार, भदौ १२, २०८०
अनसनरत आरती रावल र गृह मन्त्रालयबीच दुई बुँदे सहमति
मंगलबार मन्त्रालयले बाँकेको बैजनाथ गाउँपालिका–३ घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका–९ बस्दै आएकी गिरीसँग सहमति गरेको हो। सहमति अनुसार असार १० गतेदेखि अनसनमा बसेकी गिरीले अनसन तोडेकी छिन्।
मंगलबार, भदौ १२, २०८०
एमसीसी सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर जानकारी लिन्छौँ : प्रधानमन्त्री
समाजवादी गणतन्त्रका लागि बलियो शक्ति आवश्यक रहेको भन्दै अबको बाटो समाजवादी गणतन्त्र भएकाले यसका लागि बलियो शक्ति आवश्यक रहेको उनले बताए। त्यही बलियो शक्ति निर्माणका लागि समाजवादी मोर्चा बनाइएको जानकारी उनले दिए।
मंगलबार, भदौ १२, २०८०
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मंगलबारको मन्त्रिपरिषद् बैठकमा एमसीसीका बारेमा पनि छलफल हुने बताइएको छ। बुधबारदेखि एमसीसी औपचारिक रुपमा कार्यान्वयनमा जाँदैछ।
मंगलबार, भदौ १२, २०८०
हुण्डी कारोबारीमा जोडिएका एसएसपी पाण्डेमाथि छानबिन गर्न हेडक्वाटरले बनायो समिति
अहिले एकेडेमीमा कार्यरत रहेका एसएसपी पाण्डेले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख (एसपी) हुँदा वीरगञ्जका हुन्डी कारोबारीका नाइके ‘राज होजियारी’ भनिने राज साहसँग साँठगाँठ राखेर रकम असुल्ने गरेको पुष्टि हुने आधारसहितको प्रमाणसहितनेपाल लाइभले रिपोर्ट प्रकाशित गरेको थियो।
मंगलबार, भदौ १२, २०८०
एमसीसीका उपाध्यक्ष क्यामरन नेपालमा, प्रधानमन्त्रीसहितलाई भेट्ने
एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख रहेका क्यामरन भदौ १३ गते अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै काठमाडौं आएका हुन्।
मंगलबार, भदौ १२, २०८०
‘नेपाल ऋषि’को उपाधिसहित संस्कृतिविद् गुरुङ हिन्दू महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत
मंगलबार, भदौ १२, २०८०
भ्रष्टाचार गरेको आरोपमा भीमदत्तका पूर्वमेयरसहित ११ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्टलगायतविरुद्ध मुद्दा दायर गरेको हो।
मंगलबार, भदौ १२, २०८०
Previous
1286
1287
1288
1289
1290
Next
सर्च गर्नुहोस्
×
Search