गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, वैशाख ३१, २०८२
Wed, May 14, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बुधबार एसिया कपमा डेब्यू गर्दै नेपाल, नेपाली टिमका विषयमा यस्तो छ बाह्य आकलन
भनिएको छ, ‘नेपालले एसीसी मेन्स प्रिमियर कप जितेको थियो। जहाँ उसले यूएई र हङकङलाई पराजित गरेको थियो, जो विगतका एशिया कपमा सहभागी भइसकेका देशहरु हुन्। त्यसअघि नेपालले १२ एकदिवसीय खेलमा ११ जितेर एकदिवसीय विश्वकप क्वालिफायरसम्मको यात्रा गरेको थियो।’
मंगलबार, भदौ १२, २०८०
गणपुरक संख्या नपुगेपछि एक साताका लागि स्थगित भयो प्रतिनिधि सभा
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको प्रश्नोत्तरपछि छलफलमा रहेको विधेयकमा सांसदहरुको संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित भएको हो।
मंगलबार, भदौ १२, २०८०
सोमबार नै काठमाडौंबाट उड्नुपर्ने ‘चाइना साउथर्न’को उडान अझै अनिश्चित
विमानभित्रै खाना खुवाउने समय लिँदा समेत नबनेपछि उनीहरुलाई सोल्टी होटलमा राखिएको छ।
मंगलबार, भदौ १२, २०८०
एसएसपी पाण्डेको खण्डन : व्यक्तिगत व्यवहारको हिसाबलाई हुण्डीसँग जोडियो
उनले व्यक्तिगत कारोबारको हिसाबलाई हुण्डीसँग जोडेर भ्रमपूर्ण समाचार सम्प्रेण गरिएको भन्दै खण्डन गरेका छन् ।
मंगलबार, भदौ १२, २०८०
फिल्म 'ऐंचो पैंचो'को अग्रिम टिकट बुकिङ खुला
मंगलबार, भदौ १२, २०८०
सांसद थापाको अवहेलनाजन्य टिप्पणी : प्रधानन्यायाधीशसहितलाई 'अपराधी'को संज्ञा, महाभियोगको माग
न्यायाधीशहरूले आफूखुसी गरेको भन्दै उनले बजेट पनि सर्वोच्च अदालतलाई नै बनाउन भने। उनले प्रश्न गरे, ‘कानुन बनाउने काम अदालतको हो कि संसद्को?’ अर्थ विधेयक एक वर्ष कसैले काट्न नसक्ने र राष्ट्रपतिले पनि हस्ताक्षर गर्नुपर्ने भएकाले अदालतले काट्न नमिल्ने उनको भनाइ थियो।
मंगलबार, भदौ १२, २०८०
निष्ठाको राजनीतिबाट कहिँ कतै चुकेको छैन : कानुनमन्त्री गुरुङ
मंगलबार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले उक्त दाबी गरेका हुन्।
मंगलबार, भदौ १२, २०८०
प्रधानमन्त्रीलाई गगनको चेतावनी- हामीलाई हेपेको स्वीकार्य हुँदैन, नयाँ ढंगले सामना गर्न तयार हुनूहोला
‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु, मसँग बहुमत छ, यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका हुन् भनेर डन्ट टेक अज ग्रान्टेड। हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन।’
मंगलबार, भदौ १२, २०८०
यो सरकार फेल खाँदैन, सफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड
मंगलबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदीय समिति बनाउँदा बनेको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताएका हुन्।
मंगलबार, भदौ १२, २०८०
इप्पान पदाधिकारीसँग गृहमन्त्रीले भने- सरकारले ऊर्जामा भएको ठूलो लगानीको सुरक्षा गर्छ
अहिले सरकारको पहिलो लक्ष्य सुशासनको प्रत्याभूति दिलाउने र सबै तह र तप्काका नागरिकको सुरक्षा गर्ने रहेको मन्त्री श्रेष्ठले बताएका थिए भने इप्पानले सुशासनको अभियान सुरु गरेकोमा धन्यवाद दिएको थियो।
मंगलबार, भदौ १२, २०८०
सामान्य अंकले घट्यो नेप्से परिसूचक
आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिएको छ।
मंगलबार, भदौ १२, २०८०
राजनीतिक दल र धार्मिक समुदायले अतिवादलाई प्रश्रय नदिऔं : वर्षमान पुन
नेपाललाई खस आर्य र मंगोलसहित चार फरक महावंशको संगमस्थल भएको चर्चा गर्दै उनले सामाजिक सद्भाव बिथोल्ने काम कसैले पनि गर्न नहुने बताए।
मंगलबार, भदौ १२, २०८०
उपप्रधानमन्त्री श्रेष्ठ र कोरियाली राजदूत पार्कबीच छलफल, ‘इपीएस’ कार्यक्रममा कोटा बढाउन आग्रह
शिष्टाचार भेटका लागि गृह मन्त्रालय आएका राजदूत पार्कलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले उनको कार्यकालमा दुईदेशबीचको सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे।
मंगलबार, भदौ १२, २०८०
प्राधिकरणका महानिर्देशकलाई क्षेत्राधिकार सम्झाउँदै उच्चले दियो सिम्रिक एयरको पक्षमा अन्तरिम आदेश
सञ्चार माध्यममा प्रकाशित सामग्रीको छानबिन गर्ने निकाय वा सम्बन्धित प्रेसलाई कारबाही गर्ने अख्तियारी प्राधिकरण र महानिर्देशकलाई कानुनले नदिएको अन्तरिम आदेशमा भनिएको छ।
मंगलबार, भदौ १२, २०८०
चीनले अरुणाचल प्रदेश समेटेर जारी गर्यो नयाँ नक्सा
चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा मान्दै आएको छ। यता भारतले भने अरुणाचल प्रदेशलाई आफ्नो अभिन्न क्षेत्र मान्ने गरेको छ।
मंगलबार, भदौ १२, २०८०
पुटिनको भारत भ्रमण रद्द, जी–२० शिखर सम्मेलनमा सहभागी नहुने
९ र १० सेप्टेम्बरमा भारतको नयाँ दिल्लीमा हुने जी-२० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, चिनियाँ राष्ट्रपति सी जिनपिङ, साउदी अरबका युवराज मोहम्मद बिन सलमानलगायत विश्वका शीर्ष नेताहरू सहभागी हुँदैछन्।
मंगलबार, भदौ १२, २०८०
ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरे
नवलपुरमा भैँसी बोकेको ट्रक पल्टिँदा भैँसी र पाडा मरेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा ट्रक पल्टिँदा १७ भैँसी र पाडा मरेका हुन्। कपिलवस्तुको चनौटाबाट काठमाडौं जाँदै गरेको ना ४ ख ९२२७ नम्बरको ट्रक मंगलबार बिहान सवा ६ बजेतिर खाल्डोमा परेर पल्टिएको नवलपुर प्रहरीले जनाएको छ।
मंगलबार, भदौ १२, २०८०
बुधबारदेखि चीन भ्रमणमा जानेले अनिवार्य कोरोना परीक्षण गर्न नपर्ने
अवस्था सामान्य हुँदै गएपछि अवागमन खुकुलो बनाउँदै गएको चीनले कोरोना परीक्षण भने हालसम्म अनिवार्य गर्नुपर्ने प्रावधान कायमै राखेको थियो।
मंगलबार, भदौ १२, २०८०
Previous
1287
1288
1289
1290
1291
Next
सर्च गर्नुहोस्
×
Search