Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सांसद पूर्वाधार विकास कोष

सांसद थापाको अवहेलनाजन्य टिप्पणी : प्रधानन्यायाधीशसहितलाई 'अपराधी'को संज्ञा, महाभियोगको माग

64x64
नेपाल लाइभ मंगलबार, भदौ १२, २०८०  १७:१५
1140x725

काठमाडौं– सरकारले बजेटमार्फत् सांसदहरूलाई पैसा वितरण निर्माण गरेको सांसद पूर्वाधार विकास कोषलाई कार्यान्वयनमा रोक लगाएको भन्दै सांसद अमरबहादुर थापाले अवहेलनाजन्य टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का सांसद थापाले सांसद विकास कोषको विपक्षमा अन्तरिम आदेश दिने सर्वोच्च अदालतको निर्णय गलत भएको भन्दै संसदको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको दाबी गरे ।

विशेष समयमा बोल्दै थापाले  न्यायाधीशहरूलाई ‘अपराधी’ को संज्ञा दिए। 

सांसद थापाले अदालत  शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप नचलेको र व्यवस्थापिकाले पास गरेको अर्थ विधेयकलाई चुनौती दिएको दाबी गरे। उनले अदालतले सांसदहरूलाई फाइलमाथि फाइल खडा गरेर जवाफ दिनुपर्ने दु:ख दिएको बताए। अदालत यो बाटोवाट ब्याक नभए महाभियोग लगाएर हटाउनुपर्ने माग उनले गरे।

न्यायाधीशहरूले आफूखुसी गरेको भन्दै उनले बजेट पनि सर्वोच्च अदालतलाई नै बनाउन भने। उनले प्रश्न गरे, ‘कानुन बनाउने काम अदालतको हो कि संसद्को?’ अर्थ विधेयक एक वर्ष कसैले काट्न नसक्ने  र राष्ट्रपतिले पनि हस्ताक्षर गर्नुपर्ने भएकाले अदालतले काट्न नमिल्ने उनको भनाइ थियो।

आफ्नो अन्तरिम आदेशबाट अदालत पछाडि नहटे फैसला गर्ने न्यायाधीशहरूलाई महाअभियोग लाउनुपर्ने र पदबाट हटाइनुपर्ने उनले बताए।

‘शक्ति पृथकीकरणको सिद्धान्तलाई लापारबाही गरेर आफूखुसी गर्ने अदालतका न्यायधीशहरू छुट छैन। यसरी अदालतले नै सबै गर्ने हो भने यो बजेट पनि सर्वोच्चले बनाओस्, हामी संसद्ले बनाउनु पर्दैन,’ थापाले भने, ‘यो बजेट र सबै शक्ति अदालतले लिनसक्ने गरी संविधान संशोधन गर्नुपर्‍यो। होइन भने शक्ति पृथकीकरण विधायकामाथि हस्तक्षेप यस्ता प्रविधिका काम गर्नेहरूमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ,। ’ 

उनले सांसद विकास कोषबारे संवैधानिक इजलासको आदेशलाई फैसला गरेको भन्दै आक्रोश पनि व्यक्त गरे। ‘यस्तो आदेश/फैसला गर्नेलाई कडा कारबाही गर्नुपर्छ। त्यो कारबाही भनेकै महाअभियोग हो। महाअभियोग लगानुपर्छ यस्ता अपराधीलाई,’ उनले भने, ‘कसैलाई भ्रष्टचारको कारबाही गर्नुपर्छ। कसैलाई महाअभियोगबाट त्यस्ता अपराधीहरूलाई कारबाही गर्नुपर्छ। मेरो सरकारसँग यही माग छ ।’ 

उनले भ्रष्टाचारको कुरा उठाउँदै गएर अदालतको अवहेलना हुने गरी टिप्पणी गरेका हुन्। भ्रष्टाचारको दल दलमा मुलुक फसेको भन्दै सरकार यसमा लागेको आरोप उनले लगाए। देशको समृद्धिका लागि भ्रष्टाचारीमाथि कारबाही हुनुपर्ने माग गर्दै उनले भुटानी शरणार्थी र सुन तस्करीजस्ता प्रकरण कहाँ पुगे भनेर जानकारी पनि मागेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

खर्बौँ रकम भ्रष्टाचार भएको भन्दै उनले देशको अवस्था पनि यसैले सुधार हुन नसकेको बताए। गिरीबन्धु टी इस्टेट जग्गाका विषयमा पनि उनले कुरा उठाए। ‘यसको फाइल कहिले खुल्छ? यो राष्ट्रको नाममा ल्याउने कि व्यक्तिको बनाउने?’ उनले प्रश्न  गरे । 

सांसद थापाको टिप्पणी अदालतको अवहेलना
सांसद थापाले प्रतिनिधि सभाको विशेष समयमा गरेको उक्त अभिव्यक्ति अदालतको अवहेलना भएको कानुनका जानकारहरूले गरेका छन्। अदालतमा विचाराधीन विषयमा संसद्‌मा छलफल गरिँदैन भनी संविधानमै उल्लेख गरिएको छ। सांसद थापाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन विषयमा छलफल गर्दै प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशलाई अपराधी भनी टिप्पणी गरे। उनले संसद्‌ले बनाएको कानुन पुनरावलोकन गर्न पाउने अदालतको अधिकार क्षेत्रमाथि प्रश्न उठाउँदै महाभियोग लगाउनुपर्ने प्रस्ताव पनि अघि सारे । 

अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा सांसदहरूले खर्च गर्न सिफारिस गर्न पाउने गरि व्यवस्था गरेका थिए । 

संघीय सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिनिधिसभा र सबै प्रदेश सभाका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी व्यवस्था गरिएको थियो। उक्त कोषमार्फत सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने थिए। तर यो निर्णय सुशासनविरुद्ध र जनताबाट उठाएको करको दुरुपयोग भन्दै त्रिलोबहादुर चन्द समेतले संवैधानिक इजलासमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेको संवैधानिक इजलासले भदौ ६ गते रोक लगाउने आदेश गरेको थियो। 

सर्वोच्चले यस्तो कोषमा रकम दिने कार्य संविधानको शब्द, भाव र मर्मसमेतलाई दृष्टिगत गर्दा विनियोजन ऐन, २०८० को रूपमा पारित आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर ४४५ सँग सम्बन्धित व्यवस्था कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश जारी गरेको थियो। साततवटै प्रदेशका व्यवस्थापिकाहरूको आर्थिक वर्ष २०८०/८१ को विनियोजन ऐनमा व्यवस्था गरिएका समान प्रकृतिका संसदीय क्षेत्र पूर्वाकार विकास कार्यक्रमसम्बन्धी व्यवस्थाहरू तथा ती व्यवस्थाहरूको लागि छुट्याइएको विनियोजित रकम खर्च गर्ने कार्य प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नू/नगराउनू ’ सर्वोच्चको आदेशमा भनिएको थियो। 

यो आदेशपछि यसअघि नेपाली कांग्रेसले पनि विरोध गरेको थियो। तर सोमबार सांसद थापाले आक्रोशित रुपमा अदालत र न्यायाधीशको मानहानी हुने गरी टिप्पणी गरेको सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले बताए। सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसद्‌मा छलफल नै गर्न नपाइने र आदेश गर्ने न्यायाधीशका बारेमा यस्तो टिप्पणी गर्नु सरासर अवहेलना हुने केसीको बुझाइ छ।  न्यायाधीशले जे न्याय देख्छ त्यही गर्ने हो उसलाई अपराधी भनी टिप्पणी गर्ने कार्य अर्मयादितका साथै न्यायलयकै अवहेलना हुने उनको दावी छ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
सम्बन्धित सामग्री
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी प्रवक्ता तथा प्रचार विभाग... आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्