• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

बुधबार एसिया कपमा डेब्यू गर्दै नेपाल, नेपाली टिमका विषयमा यस्तो छ बाह्य आकलन

64x64
नेपाल लाइभ मंगलबार, भदौ १२, २०८०  १७:५७
1140x725

काठमाडौं- नेपाल बुधबार एसिया कपमा डेब्यू गर्दैछ। कुनै पनि फर्म्याटका खेलमा नेपालको पहिलोपटक पाकिस्तानसँग भेट हुन लागेको हो। नेपालका लागि बुधबार पाकिस्तानसँगको खेल उत्साहपूर्ण मात्रै रहने छैन, उत्सव मनाउने अवसर समेत प्राप्त गर्न सक्छ।

पाकिस्तानले घरेलु मैदानको अत्यधिक लाभ लिने क्रममा नतिजा नेपाललाई सुम्पिन सक्ने आकलन क्रिकेटसम्बन्धी अनलाइन क्रिकइन्फोले गरेको छ। नेपालले क्रिकेटमा उदाउँदो शक्तिका रुपमा आफूलाई एसिया कपमा पुर्‍याएको उल्लेख गरिएको छ।

भनिएको छ, ‘नेपालले एसीसी मेन्स प्रिमियर कप जितेको थियो। जहाँ उसले यूएई र हङकङलाई पराजित गरेको थियो, जो विगतका एशिया कपमा सहभागी भइसकेका देशहरु हुन्। त्यसअघि नेपालले १२ एकदिवसीय खेलमा ११ जितेर एकदिवसीय विश्वकप क्वालिफायरसम्मको यात्रा गरेको थियो।’

नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेको हो। अहिले र्‍याङकिङमा १५ औं नम्बरमा रहेको छ। नेपाल ठूलो सपना हासिल गर्ने लक्ष्यनजिकै देखिन्छ। किनभने सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा १४ देश सहभागी हुनेछन्।

पाकिस्तानले प्राविधिक रुपमा यो प्रतियोगिताको आयोजना गरिरहेको छ। घरेलु मैदानमा उसले जम्मा दुई खेल खेल्ने सम्भावना रहेको छ। त्यसैले मुल्तान क्रिकेट ग्राउन्डमा नेपालसँग हुने खेलमा प्रशंसकलाई ३८ डिग्री तापक्रमको गर्मी सहेर आफ्ना खेलाडी हौस्याउन भनिनेछ।

पछिल्ला वर्षहरुमा पाकिस्तान आफ्ना टप थ्री खेलाडिमा बढी नै निर्भर छ। अलराउन्ड विभागमा भने समस्या छ। क्रिकइन्फोका अनुसार आघा सलमान उसका लागि यसपल्ट महत्त्वपूर्ण हतियार हुन सक्छन्। पछिल्ला १४ खेलमा जसको औसत ४० प्लस रहेको छ भने स्ट्राइक रेट १०० प्लस रहेको छ।

उनले हालै न्यूजिल्यान्डविरुद्ध भएको एकदिवसीय खेलमा राम्रो प्रदर्शन गरेका थिए। उनले ८३ बलमा १३२ रन बनाएका थिए। क्रिकइन्फोले नेपालबाट चाहिँ दिपेन्द्रसिंह ऐरीले प्रभाव पार्न सक्ने उल्लेख गरेको छ। औसत १९.९३ रहेको उनको आकडा एकदिवसीयमा त्यस्तो प्रभावशाली नरहे पनि पछिल्ला खेलहरुमा उनले राम्रो प्रदर्शन गरेको उल्लेख गरिएको छ। 

उनले विश्वकप क्वालिफायरका खेलमा मन जितेको बताउँदै युएईविरुद्ध नटआउट ७९ रन बनाएका थिए। त्यसपछि उनले आन्द्रे रसल, सकिल अल हसन क्रिस लेन जस्ता दिग्गज खेलाडी रहेको टिमबाट क्यानडामा ग्लोबल टी २० खेलेका थिए। मोन्टेरियल टाइगर्सलाई उपाधि जिताउन उनको महत्त्वपूर्ण योगदान रह्यो।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले एसिया कपमा जम्नसक्ने ६ खेलाडीको सूची सार्वजनिक गरेको छ। जहाँ नेपालका तर्फबाट अलराउन्डर गुलशन झा र पाकिस्तानका कप्तान बाबर आजम रहेका छन्। आईसीसीले झाका विषयमा लेखेको छ- ‘किशोरवयका झाले विश्वकप छनोटमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट संकेत गरेका छन्।’

भारतीय सञ्चारमाध्यम दैनिक भाषकरले ब्याटिङ र बलिङमै नेपालको आकडा शानदार रहे पनि ठूला टिमविरुद्धको अनुभवमा समस्या रहेको टिप्पणी गरेको छ। एसिया कपमा सहभागी टिमको समीक्षा गर्दै एसिया कपको समूह चरणमा रहेका भारत र पाकिस्तानविरुद्ध हालसम्म कुनै पनि एकदिवसीय खेल नखेलेको उल्लेख गरेको छ।

टिमको बलियो पक्षबारे लेखिएको छ, ‘दुईजना ब्याटरले एक हजार भन्दा धेरै रन बनाएका छन्। तीन बलरले ५० भन्दा बढी विकेट लिइसकेका छन्।’

सम्भावित ११
नेपाल-
कुशल भुर्तेल, आसिफ सेख (विकेटकिपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।

Xtrem

Xtrem

पाकिस्तान- फखर जामन, इमाम-उल-हक बाबर आजम (कप्तान), मोहम्मद रिजावान, आघा सलमान, इफ्तिखर अहमद, सादव खान, फहीम असरफ/ मोहम्मद नवाज/मोहम्मद वासिम, शहीन शाह अफ्रिदी, नसीम शाह र हरिस रउफ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक भारतले आफ्नो ५२ वर्ष लामो एकदिवसीय क्रिकेट इतिहासमा पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य सफलतापूर्वक पछ्याएको छ। गुवाहाटीमा बुधबार भएक... बुधबार, असोज १४, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले  निर... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्