गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२
Thu, May 15, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
सर्च नतिजा
तपाईँले खोजि गर्नुभएको शब्द
''
अनुसार निम्न नतिजा प्राप्त भयो
सर्च गर्नुहोस्
बायोपिकमार्फत् कमब्याक गर्दैछन् आमिर खान
उनले सन् २०२४ मा कमब्याक गर्ने निर्णय गरेका छन्। उनको फिल्म अर्को वर्ष क्रिसमसमा रिलिज हुँदैछ। फिल्मको नाम तय नभए पनि यो फिल्म चर्चित वकिल उज्ज्वल निकमको बायोपिक बन्ने बताइएको छ।
बुधबार, भदौ १३, २०८०
पाकिस्तानले टस जितेर नेपालबिरुद्ध ब्याटिङ गर्दै
एकदिवसीय वरीयतामा पहिलो नम्बरमा रहेको पाकिस्तानसँग १५ औँ नम्बरको नेपालले पहिलोपटक खेल्न अवसर पाएको हो।
बुधबार, भदौ १३, २०८०
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगिता मिश्रा
डा मिश्रा स्वास्थ्य मन्त्रालयमा १२ औँ तहमा थिइन्। यसअघि विभागको महानिर्देशकमा डा दिपेन्द्र रमण सिंह थिए।
बुधबार, भदौ १३, २०८०
जनकपुरधाम उपमहानगरपाालिकाका विद्यार्थीलाई एसिया कप हेर्न छुट्टी
सीमित स्रोतको बलमा पनि नेपाली क्रिकेट टिम एसिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टिमका साथ प्रतिस्पर्धा गर्नु सम्पूर्ण नेपालीहरुको निम्ति ठूलो गौरवको कुरा भएको भन्दै उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
बुधबार, भदौ १३, २०८०
विकास बोर्डको चलचित्र पुरस्कार : किन हटाइयो ‘उत्कृष्ट फिल्म’को विधा?
पुरस्कारमा यसपालि उत्कृष्ट फिल्मको विधा नै समावेश थिएन। जबकि अघिल्ला वर्ष बनेका नेपाली मौलिक फिल्महरूले समीक्षकको मात्र हैन, अन्तर्राष्ट्रिय अवार्डसमेत जितेका थिए। सुजित बिँडारीद्वारा निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ले निकै तारिफ बटुलेको थियो।
बुधबार, भदौ १३, २०८०
बाख्रा पालन नै नगरेको कम्पनीलाई कृषि अनुदान, बोदेबर्साइनका पूर्वमेयरसहित ८ जनाविरुद्ध मुद्दा दर्ता
पशु विकास अधिकृत अर्जुन प्रसाद यादवले संचालन नै नभएको उक्त कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन दिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
बुधबार, भदौ १३, २०८०
६० किलो सुन तस्करी प्रकरण: यी हुन् अहिलेसम्म पक्राउ परेका २४ आरोपी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरएको अवस्थामा बरामद भएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा अहिलेसम्म २४ जना पक्राउ परेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको प्रचण्डको निर्देशनपछि सुनको अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को रेकर्डअनुसार यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ।
बुधबार, भदौ १३, २०८०
सेनाले निर्माण गरिरहेका आयोजनाको स्थलगत अवलोकन गर्दै यातायातमन्त्री ज्वाला
मन्त्री ज्वालाले सडक विभागअन्तर्गत सञ्चालन भएका आयोजनाको ‘टायम कार्ड’ लागू गरेका छन्। तर नेपाली सेनाले आयोजना गरेका आयोजनाको तालिका बनेको छैन। तालिका बनाउन पनि १८ भदौमा छलफल गर्ने कार्यक्रम राखिएको हो।
बुधबार, भदौ १३, २०८०
एमसीसीबारे फरकमत कायमै रहँदा समाजवादी मोर्चाको धनगढी सभा स्थगित
एमसीसीका सम्बन्धमा समाजवादी मोर्चामा रहेका दलहरूबीच फरकमत कायमै रहँदा सन्देश सभा स्थगित भएको नेताहरूले बताएका छन्। बुधबारदेखि नै अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनमा जाँदैछ। पाँच वर्षभित्र परियोजनाका काम सकिने छ। सम्झौता कार्यान्वयनको उद्घाटनमा सहभागी हुन एमसीसी मुख्यालयका कार्य सञ्चालनसम...
बुधबार, भदौ १३, २०८०
बेपत्ता पारिएका व्यक्तिका परिवारको सत्य, न्याय तथा परिपूरणको अधिकार सुनिश्चित गर्न एड्भोकेसी फोरमको अपिल
एड्भोकेसी फोरम (वकालत मञ्च) नेपालले जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिका परिवारको सत्य, न्याय तथा परिपूरणको अधिकार सुनिश्चित गर्न सरकारसँग अपिल गरेको छ। जबर्जस्ती बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस (३० अगस्ट) को अवसरमा एक विज्ञप्ति जारी गर्दै फोरमले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका पीडितहरूको सत्यतथ्य सार्वजन...
बुधबार, भदौ १३, २०८०
बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह
आयोगले बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा छानबिन, शव उत्खननसमेत गरी दोषीलाई कारवाही, पीडित परिवारलाई क्षतिपूर्ति र बेपत्ता भएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्नका लागि हालसम्म १८६ वटा सिफारिस गरेको छ। तर आयोगका ती सिफारिसहरूको कार्यान्वयनको अवस्था भने अत्यन्तै न्यून रहेको छ। अझै आयोगमा ८२१ वटा उजुरीहरु विचाराधीन रहेका छन्।
बुधबार, भदौ १३, २०८०
एसिया कपमा त्रिशाला गुरुङले दिएको प्रस्तुति प्रत्यक्ष प्रसारण नहुने
नेपालबाट त्रिशालाले गोपालप्रसाद रिमालको ‘रातो र चन्द्र सूर्य’ गीतसहित प्रस्तुति दिँदैछिन्। जसमा अम्बर गुरुङले संगीत भरेका छन्। उक्त गीतमा अम्बरसहित फत्तेमानको स्वर रहेको छ।
बुधबार, भदौ १३, २०८०
६० किलो सुन तस्करी प्रकरण : थप १ जना समातिए, पक्राउ पर्नेको संख्या २४ पुग्यो
यसअघि २३ जनालाई सीआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो। अहिले पक्राउ परेका पौडेलको भूमिका के हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन।
बुधबार, भदौ १३, २०८०
एमसीसी कार्यान्वयनलाई लिएर समाजवादी मोर्चामा विवाद: सहकार्य तोड्ने विप्लवको चेतावनी
नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बुधबारदेखि ‘इन्ट्री इन्टु फोर्स’ अर्थात् कार्यान्वयनमा जाँदैछ। सम्झौता कार्यान्वयनको उद्घाटनमा सहभागी हुन एमसीसी मुख्यालयका कार्य सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइ पुगेका छन्। बुधब...
बुधबार, भदौ १३, २०८०
एसिया कपको उद्घाटन समारोहमा त्रिशाला गुरुङले ‘रातो र चन्द्र सूर्य’गीतसहित प्रस्तुति दिने
उनले उक्त गीत गाउनका लागि संगीतकार स्वर्गीय अम्बर गुरुङको परिवारसँग आधिकारिक अनुमति लिएको जानकारी दिँदै धन्यवाद व्यक्त गरेकी छन्।
बुधबार, भदौ १३, २०८०
६० किलो सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा [सूचीसहित]
सरुवा माग गर्नेहरूमा २८ जना भन्सार अधिकृतसहित १३७ जना छन्। ६० किलो सुन तस्करी प्रकरणपछि विभिन्न बहानामा आफूमाथि मानसिक तनाव दिने गरेको, थाहै नभएको घटनामा जोड्ने गरेको र काम गर्न समेत असहज भएको भन्दै उनीहरुले सामूहिक सरुवा माग गरेका हुन् ।
बुधबार, भदौ १३, २०८०
हालाण्डले जिते प्रिमियर लिगको बेस्ट प्लेअर अवार्ड
अर्लिङ हालाण्डले इंग्लिस प्रिमियर लिगको ‘बेस्ट प्लेअर अवार्ड’ जितेका छन्। प्रिमियर लिगको गति सिजनको प्रदर्शनका आधारमा हालाण्डलाई बेस्ट प्लेअर अवार्ड दिइएको हो। नर्वेका २३ वर्षीय फरवार्डले गत सिजन सबै प्रतियोगितामा गरेर ५२ गोल गरेका छन्। बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डबाट गत सिजनमात्रै इंग्लिस क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए।
बुधबार, भदौ १३, २०८०
पाकिस्तानमा रहेको राष्ट्रिय क्रिकेट टिमसँग प्रधानमन्त्रीको भिडिओ क्रन्फ्रेन्स: दिए जितको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन्। पाकिस्तानमा रहेको नेपाली टोलीसँग बुधबार बिहान भर्चुअल संवाद (भिडिओ कन्फ्रेन्स) गर्दै उनले जितका लागि शुभकामना व्यक्त गरेका हुन्।
बुधबार, भदौ १३, २०८०
Previous
1284
1285
1286
1287
1288
Next
सर्च गर्नुहोस्
×
Search